Jump to content

Page:Shakuntala.pdf/124: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
{{center block|
<poem>
<poem>
सुवासको मग्मग रङ्ग भैतरु।
सुवासको मग्मग रङ्ग भै तरु ।
::छ जो घडा सुन्दरता खडासरि ॥
::छ जो घडा सुन्दरता खडासरि ॥
पोखूँ कहाँ यौवन वारि झैं गरी ।
पोखूँ कहाँ यौवन वारि झैं गरी ।
::चलीरहेका प्रियका अभावमा ॥
::चलीरहेका प्रियका अभावमा ॥
ठट्टा खुलाले वननैहँसाउँदो
ठट्टा खुलाले वन नै हँसाउँदो
::त्यस्तै थिए सुन्दर ती परीहरू ॥
::त्यस्तै थिए सुन्दर ती परीहरू ॥
{{pcn|(१८)}}
{{pcn|(१८)}}


{{pcn|'''(रषोद्धता)'''}}
{{pcn|'''(रथोद्धता)'''}}
एक छन्‌ बगलमा प्रियम्वदा ।
एक छन्‌ बगलमा प्रियम्वदा ।
::मिष्ट-भाषण-मुहारकी सुधा ॥
::मिष्ट-भाषण-मुहारकी सुधा ॥
Line 18: Line 18:
छन्‌ तृतीय गणना सुखास्पदा ।
छन्‌ तृतीय गणना सुखास्पदा ।
::कोमला र अनसूय-भावदा ॥
::कोमला र अनसूय-भावदा ॥
छन्‌ सुकोमल शकुन्तला$भिदा
छन्‌ सुकोमल शकुन्तलाऽभिदा
::अप्सरा-शिशु कुरङ्ग-दृष्टिका ॥
::अप्सरा-शिशु कुरङ्ग-दृष्टिका ॥
बेस मूर्तिसरि छन्‌ चतुर्विधा ।
बेस मूर्तिसरि छन्‌ चतुर्विधा ।
Line 24: Line 24:


स्वादु प्राकृत प्रवृत्ति-तत्परा ।
स्वादु प्राकृत प्रवृत्ति-तत्परा ।
::हास्य-चाए-अधरा प्रियम्वदा ॥
::हास्य-चारु-अधरा प्रियम्वदा ॥
बैंस-मिष्ट नखरासितै कुरा ।
बैंस-मिष्ट नखरासितै कुरा ।
::गर्नलाइ चतुरी प्रियाश््धरा
::गर्नलाइ चतुरी प्रियाऽधरा
गर्दछिन्‌ मधुर प्रश्न आलिमा ।
गर्दछिन्‌ मधुर प्रश्न आलिमा ।
::मिष्टभावप्रतिनादकन्दरा ॥
::मिष्टभावप्रतिनादकन्दरा ॥
Line 32: Line 32:
{{pcn|(२१)}}
{{pcn|(२१)}}


“बोल्दिनौ किन सँगी ! शकुन्तला ?
"बोल्दिनौ किन सँगी ! शकुन्तला ?"
::'झुक्दछन्‌ नजर निम्न लाम्चिला ॥
::झुक्दछन्‌ नजर निम्न लाम्चिला ॥
छैन हास्य-छवि बैंस चञ्चला ।
छैन हास्य-छवि बैंस चञ्चला ।
{{pcn|(२२)}}
{{pcn|(२२)}}


</poem>}}
</poem>}}

Latest revision as of 21:45, 5 March 2025

This page has been proofread

सुवासको मग्मग रङ्ग भै तरु ।
छ जो घडा सुन्दरता खडासरि ॥
पोखूँ कहाँ यौवन वारि झैं गरी ।
चलीरहेका प्रियका अभावमा ॥
ठट्टा खुलाले वन नै हँसाउँदो ।
त्यस्तै थिए सुन्दर ती परीहरू ॥
(१८)

(रथोद्धता)
एक छन्‌ बगलमा प्रियम्वदा ।
मिष्ट-भाषण-मुहारकी सुधा ॥
चारु चाल चपला यता जुदा ।
चारु छन्‌ तरुणभाववैभवा ॥
(१९)

छन्‌ तृतीय गणना सुखास्पदा ।
कोमला र अनसूय-भावदा ॥
छन्‌ सुकोमल शकुन्तलाऽभिदा ।
अप्सरा-शिशु कुरङ्ग-दृष्टिका ॥
बेस मूर्तिसरि छन्‌ चतुर्विधा ।
(२०)

स्वादु प्राकृत प्रवृत्ति-तत्परा ।
हास्य-चारु-अधरा प्रियम्वदा ॥
बैंस-मिष्ट नखरासितै कुरा ।
गर्नलाइ चतुरी प्रियाऽधरा ॥
गर्दछिन्‌ मधुर प्रश्न आलिमा ।
मिष्टभावप्रतिनादकन्दरा ॥
मोहिनी मृदुल-भार-मन्दिरा ।
(२१)

"बोल्दिनौ किन सँगी ! शकुन्तला ?"
झुक्दछन्‌ नजर निम्न लाम्चिला ॥
छैन हास्य-छवि बैंस चञ्चला ।
(२२)