Page:Shakuntala.pdf/101: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
कविहरू बनी गानका चरा । | कविहरू बनी गानका चरा । | ||
::नीडरूपकी त्याग्दछन् धरा ॥ | ::नीडरूपकी त्याग्दछन् धरा ॥ | ||
हृदयपङ्खले पाउँदै सुरा । | |||
::उच्च कनकको ॥ | ::उच्च कनकको कीर्तिकान्तिमा ॥ | ||
{{pcn|(१५)}} | {{pcn|(१५)}} | ||
Line 18: | Line 18: | ||
::प्रकृत भावले आउने झरी ॥ | ::प्रकृत भावले आउने झरी ॥ | ||
कल्पवृक्ष त्यो स्वर्गमा बरु । | कल्पवृक्ष त्यो स्वर्गमा बरु । | ||
::नर निमित्तको छैन रे | ::नर निमित्तको छैन रे तरु ॥ | ||
फूल टिप्दछन् देवताहरू । | फूल टिप्दछन् देवताहरू । | ||
{{pcn|(१७)}} | {{pcn|(१७)}} | ||
Line 24: | Line 24: | ||
एक सूर्यले फुल्छ जीवन । | एक सूर्यले फुल्छ जीवन । | ||
::नित हराभरा रङ्ग रङ्गमा ॥ | ::नित हराभरा रङ्ग रङ्गमा ॥ | ||
किरण | किरण केन्द्र छन् चित्तका सब । | ||
::जन जरा बनी पाउँछन् रस ॥ | ::जन जरा बनी पाउँछन् रस ॥ | ||
मधुर बीज झैं स्वप्न बढ्दछन् । | मधुर बीज झैं स्वप्न बढ्दछन् । | ||
::देश कालमा रङ्ग | ::देश कालमा रङ्ग रङ्गिन ॥ | ||
सौख्य कुन्जका वृक्ष झैं प्रजा । | |||
::पाउँछन् हरा धन्य जीवन ॥ | ::पाउँछन् हरा धन्य जीवन ॥ | ||
{{pcn|(१८)}} | {{pcn|(१८)}} | ||
स्वर्ग | स्वर्ग पङ्खका नीड सुन्दर । | ||
:: | ::विहगभावका पत्र मन्दिर ॥ | ||
मृदु कला छ क्या रङ्ग लेखिने । | मृदु कला छ क्या रङ्ग लेखिने । | ||
::पत्र पुष्पमा मञ्जु देखिने ॥ | ::पत्र पुष्पमा मञ्जु देखिने ॥ |
Latest revision as of 14:06, 2 March 2025
This page has been proofread
कविहरू बनी गानका चरा ।
नीडरूपकी त्याग्दछन् धरा ॥
हृदयपङ्खले पाउँदै सुरा ।
उच्च कनकको कीर्तिकान्तिमा ॥
(१५)
मृदु मुहार ली कामदेवका ।
समरदेवता डालडोलका ॥
चतुर हान्दछन् युद्धमा शर ।
युवति दैख्दछन् पुष्पका तर ॥
(१६)
दीनका यिनी कल्पका तरु ।
कुसुम रत्न छन् बाहुमा भरी ॥
सब पुकारका श्वासले सदा ।
प्रकृत भावले आउने झरी ॥
कल्पवृक्ष त्यो स्वर्गमा बरु ।
नर निमित्तको छैन रे तरु ॥
फूल टिप्दछन् देवताहरू ।
(१७)
एक सूर्यले फुल्छ जीवन ।
नित हराभरा रङ्ग रङ्गमा ॥
किरण केन्द्र छन् चित्तका सब ।
जन जरा बनी पाउँछन् रस ॥
मधुर बीज झैं स्वप्न बढ्दछन् ।
देश कालमा रङ्ग रङ्गिन ॥
सौख्य कुन्जका वृक्ष झैं प्रजा ।
पाउँछन् हरा धन्य जीवन ॥
(१८)
स्वर्ग पङ्खका नीड सुन्दर ।
विहगभावका पत्र मन्दिर ॥
मृदु कला छ क्या रङ्ग लेखिने ।
पत्र पुष्पमा मञ्जु देखिने ॥
(१९)