Page:Shakuntala.pdf/20: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
थुनेका छन् दोटै श्रवण बलले भित्री मनको । | थुनेका छन् दोटै श्रवण बलले भित्री मनको । | ||
छ व्यापारै बन्दै विषय-विष मारेर तनको ॥ | ::छ व्यापारै बन्दै विषय-विष मारेर तनको ॥ | ||
असङ्कल्पी ध्यानी | असङ्कल्पी ध्यानी विमलदिलका, पर्वतसरि । | ||
निशामा छन्, अड्दा पवन, नचलेका रउँ-मुना ॥ | ::निशामा छन्, अड्दा पवन, नचलेका रउँ-मुना ॥ | ||
(२९) | {{pcn|(२९)}} | ||
अँध्यारो भो सारा जगत अब कालो तिमिरता । | अँध्यारो भो सारा जगत अब कालो तिमिरता । | ||
निभे बत्ती कालारँग सब | ::निभे बत्ती कालारँग सब मिली कृष्णरँगमा ॥ | ||
उज्यालो भो यौटै कमलदिलको | उज्यालो भो यौटै कमलदिलको भै विकसित। | ||
बने जीवात्मा ती भ्रमरसरि चुस्दा हरि-रस ॥ | ::बने जीवात्मा ती भ्रमरसरि चुस्दा हरि-रस ॥ | ||
(३०) | {{pcn|(३०)}} | ||
गए फ्याँक्दै फ्याँक्दै तह तह अनेकौं तिमिरका । | गए फ्याँक्दै फ्याँक्दै तह तह अनेकौं तिमिरका । | ||
उडे पत्रे बोक्रा, | ::उडे पत्रे बोक्रा, जब ऋषि बसे शान्त तपमा ॥ | ||
उडेका ती आत्मा सुरपुरतिरै उन्नत भई । | उडेका ती आत्मा सुरपुरतिरै उन्नत भई । | ||
उठे बज्रीलाई अब भय महाभीषण दिई ॥ | ::उठे बज्रीलाई अब भय महाभीषण दिई ॥ | ||
(३१) | {{pcn|(३१)}} | ||
हरे ! हामी भन्छौँ त्रिभुवन | |||
गुनी सेना सङ्ख्या रुधिरपथमा झूट छलले ॥ | हरे ! हामी भन्छौँ त्रिभुवन जितौँ शस्त्र-बलले । | ||
::गुनी सेना सङ्ख्या रुधिरपथमा झूट छलले ॥ | |||
अहा ! सत्को प्यारो सुखद पथमा शान्त विजयी । | अहा ! सत्को प्यारो सुखद पथमा शान्त विजयी । | ||
अशोकै छन् यौटा कि त अघि थिए | ::अशोकै छन् यौटा कि त अघि थिए काैशिक यिनै ॥ | ||
(३२) | {{pcn|(३२)}} | ||
परीक्षा ठूला छन् जटिल तर यो शान्ति-पथमा । | परीक्षा ठूला छन् जटिल तर यो शान्ति-पथमा । | ||
::करोडौँ सेना छन् समर पनि छन् शान्त रणमा ॥ | |||
यिनैलाई जित्नै कठिन छ मिही अस्त्र-बलले । | यिनैलाई जित्नै कठिन छ मिही अस्त्र-बलले । | ||
जिते सारा आफैं अमरपति जित्छन् सहजले ॥ | ::जिते सारा आफैं अमरपति जित्छन् सहजले ॥ | ||
(३३) | {{pcn|(३३)}} | ||
परीका गाला झैं रसमधुर प्यालाहरु लिई । | परीका गाला झैं रसमधुर प्यालाहरु लिई । | ||
विलासीका नेता त्रिदशपति निर्धक्कसँग ती ॥ | ::विलासीका नेता त्रिदशपति निर्धक्कसँग ती ॥ | ||
सुगन्धी स्वर्गैको अमरपुरमा दिव्य महल | सुगन्धी स्वर्गैको अमरपुरमा दिव्य महल | ||
बनाई राज् गर्थे, तर डर पसी विह्वल बने ॥ | ::बनाई राज् गर्थे, तर डर पसी विह्वल बने ॥ | ||
(३४) | {{pcn|(३४)}} | ||
</poem>}} |
Latest revision as of 08:54, 20 June 2025
थुनेका छन् दोटै श्रवण बलले भित्री मनको ।
छ व्यापारै बन्दै विषय-विष मारेर तनको ॥
असङ्कल्पी ध्यानी विमलदिलका, पर्वतसरि ।
निशामा छन्, अड्दा पवन, नचलेका रउँ-मुना ॥
(२९)
अँध्यारो भो सारा जगत अब कालो तिमिरता ।
निभे बत्ती कालारँग सब मिली कृष्णरँगमा ॥
उज्यालो भो यौटै कमलदिलको भै विकसित।
बने जीवात्मा ती भ्रमरसरि चुस्दा हरि-रस ॥
(३०)
गए फ्याँक्दै फ्याँक्दै तह तह अनेकौं तिमिरका ।
उडे पत्रे बोक्रा, जब ऋषि बसे शान्त तपमा ॥
उडेका ती आत्मा सुरपुरतिरै उन्नत भई ।
उठे बज्रीलाई अब भय महाभीषण दिई ॥
(३१)
हरे ! हामी भन्छौँ त्रिभुवन जितौँ शस्त्र-बलले ।
गुनी सेना सङ्ख्या रुधिरपथमा झूट छलले ॥
अहा ! सत्को प्यारो सुखद पथमा शान्त विजयी ।
अशोकै छन् यौटा कि त अघि थिए काैशिक यिनै ॥
(३२)
परीक्षा ठूला छन् जटिल तर यो शान्ति-पथमा ।
करोडौँ सेना छन् समर पनि छन् शान्त रणमा ॥
यिनैलाई जित्नै कठिन छ मिही अस्त्र-बलले ।
जिते सारा आफैं अमरपति जित्छन् सहजले ॥
(३३)
परीका गाला झैं रसमधुर प्यालाहरु लिई ।
विलासीका नेता त्रिदशपति निर्धक्कसँग ती ॥
सुगन्धी स्वर्गैको अमरपुरमा दिव्य महल
बनाई राज् गर्थे, तर डर पसी विह्वल बने ॥
(३४)