Page:Laxmi nibandhasangraha.pdf/179: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{x-larger|'''शिक्षा'''}} | {{x-larger|'''शिक्षा'''}} | ||
हामी ज्यादाजसो शिक्षा जसलाई भन्छौं, त्यसले मानिसलाई मूर्ख | |||
बनाइरहेछ । लादिनु र नाकडोरी | हामी ज्यादाजसो शिक्षा जसलाई भन्छौं, त्यसले मानिसलाई मूर्ख | ||
देखिन्छ । भोगटेको चश्मा तिनले लाए, जो पण्डित | बनाइरहेछ । लादिनु र नाकडोरी लगाइ माग्नु नै शिक्षाको मुख्य लक्षण | ||
कालो नाचले आँखा नतिरमिराई मानिसलाई सरस्वती | देखिन्छ । भोगटेको चश्मा तिनले लाए, जो पण्डित विद्वान् बने । अक्षरको | ||
हाम्रो साधारण विचार छ । दुनियाँभरको | कालो नाचले आँखा नतिरमिराई मानिसलाई सरस्वती खुल्दिनन् भन्ने | ||
छ | हाम्रो साधारण विचार छ । दुनियाँभरको महामहोपाध्यय एउटा महात्मा | ||
अनेक युगमा कुइरोद्वारा मात्र परमेश्वरको उज्यालो भेट्टाउँछ । नासमझ | छ भन्दछन् । अङ्ग्रेजीले रङ्गिने चश्मा लगाएर ज्यादा जसो संस्कृतले सुषुप्तिको | ||
परिपक्व नभईकन विश्वविद्यालयले प्रमाणपत्र | अनेक युगमा कुइरोद्वारा मात्र परमेश्वरको उज्यालो भेट्टाउँछ । नासमझ | ||
बनाउने कारखाना | परिपक्व नभईकन विश्वविद्यालयले प्रमाणपत्र दिंदैन । विद्यालयहरु यन्त्र | ||
हातखुट्टा चलाउन पाउन्न । | बनाउने कारखाना छन् । समाजको ऐठन परेको शिक्षामा मानव बुद्धिले | ||
हातखुट्टा चलाउन पाउन्न । शिक्षकहरु धोत्रिएका आवाजका भ्यागुता | |||
बाल्यावस्था बाँधिन चाहँदैन, बिचरा | छन् । स्वतन्त्र प्रकाशनको अवरोधलाई तालिम भनिन्छ । बालुवादार | ||
सेता चिच्याहटलाग्दा भित्ता । ईश्वरले बनाएको संसारको उपन्यासबाट | बाल्यावस्था बाँधिन चाहँदैन, बिचरा चाखदार आँखाले के देख्तछन् ? | ||
तिलस्मी | सेता चिच्याहटलाग्दा भित्ता । ईश्वरले बनाएको संसारको उपन्यासबाट | ||
तिलस्मी जादु गुमाउनु बालशिक्षाका ध्येय हो । प्राकृतिक विकास नपाएका | |||
रुग्ण कलपुर्जाहरुमा घिच्याइएका वाक्कलाग्दा पाठहरुको समूहलाई | |||
हो । हामी सबैलाई एकै मिसिनमा छाँटकाँट दिन चाहन्छौं । | हामीहरु किताप भन्दछौं । गुलाफको जरामा हात नहाल्नु नै बुद्धिमानी | ||
हावाका लहर झैं आफ्नो दिशा | हो । हामी सबैलाई एकै मिसिनमा छाँटकाँट दिन चाहन्छौं । विचार रेखाहरु | ||
लिंदो हृदयलाई किन्न चाहन्नँ । तर साधारण | हावाका लहर झैं आफ्नो दिशा लेऊन् । म त आफ्नो रायले विकास | ||
लिंदो हृदयलाई किन्न चाहन्नँ । तर साधारण शिक्षकहरु मूर्खता लाद्न | |||
बेतको अत्याचारले राय लदाउने | चाहन्छन् र अल्पज्ञानको कट्टरपनाले ठोकुवा मिजाससँग पढाउँछन् । | ||
बेतको अत्याचारले राय लदाउने तानाशाहीहरु आफूलाई विद्वान् | |||
कवि र | सम्झन्छन् । भौतिकता र प्रतिभाको नैसर्गिक प्रभावलाई रोक्ता धेरैजसो | ||
कवि र कलाकारहरु अदालतको अध्यक्षताभन्दा माथि पुग्न सकेका | |||
छैनन् । हाय ! नबाँध यी काला जञ्जीरले मलाई । म खुला हावामा |
Latest revision as of 22:03, 20 June 2025
शिक्षा
हामी ज्यादाजसो शिक्षा जसलाई भन्छौं, त्यसले मानिसलाई मूर्ख
बनाइरहेछ । लादिनु र नाकडोरी लगाइ माग्नु नै शिक्षाको मुख्य लक्षण
देखिन्छ । भोगटेको चश्मा तिनले लाए, जो पण्डित विद्वान् बने । अक्षरको
कालो नाचले आँखा नतिरमिराई मानिसलाई सरस्वती खुल्दिनन् भन्ने
हाम्रो साधारण विचार छ । दुनियाँभरको महामहोपाध्यय एउटा महात्मा
छ भन्दछन् । अङ्ग्रेजीले रङ्गिने चश्मा लगाएर ज्यादा जसो संस्कृतले सुषुप्तिको
अनेक युगमा कुइरोद्वारा मात्र परमेश्वरको उज्यालो भेट्टाउँछ । नासमझ
परिपक्व नभईकन विश्वविद्यालयले प्रमाणपत्र दिंदैन । विद्यालयहरु यन्त्र
बनाउने कारखाना छन् । समाजको ऐठन परेको शिक्षामा मानव बुद्धिले
हातखुट्टा चलाउन पाउन्न । शिक्षकहरु धोत्रिएका आवाजका भ्यागुता
छन् । स्वतन्त्र प्रकाशनको अवरोधलाई तालिम भनिन्छ । बालुवादार
बाल्यावस्था बाँधिन चाहँदैन, बिचरा चाखदार आँखाले के देख्तछन् ?
सेता चिच्याहटलाग्दा भित्ता । ईश्वरले बनाएको संसारको उपन्यासबाट
तिलस्मी जादु गुमाउनु बालशिक्षाका ध्येय हो । प्राकृतिक विकास नपाएका
रुग्ण कलपुर्जाहरुमा घिच्याइएका वाक्कलाग्दा पाठहरुको समूहलाई
हामीहरु किताप भन्दछौं । गुलाफको जरामा हात नहाल्नु नै बुद्धिमानी
हो । हामी सबैलाई एकै मिसिनमा छाँटकाँट दिन चाहन्छौं । विचार रेखाहरु
हावाका लहर झैं आफ्नो दिशा लेऊन् । म त आफ्नो रायले विकास
लिंदो हृदयलाई किन्न चाहन्नँ । तर साधारण शिक्षकहरु मूर्खता लाद्न
चाहन्छन् र अल्पज्ञानको कट्टरपनाले ठोकुवा मिजाससँग पढाउँछन् ।
बेतको अत्याचारले राय लदाउने तानाशाहीहरु आफूलाई विद्वान्
सम्झन्छन् । भौतिकता र प्रतिभाको नैसर्गिक प्रभावलाई रोक्ता धेरैजसो
कवि र कलाकारहरु अदालतको अध्यक्षताभन्दा माथि पुग्न सकेका
छैनन् । हाय ! नबाँध यी काला जञ्जीरले मलाई । म खुला हावामा