Jump to content

Page:Laxmi nibandhasangraha.pdf/177: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
नसाका क्रिया थिए । एकएकको दिव्य स्थितिलाई अनन्तको क्रियात्मक
नसाका क्रिया थिए । एक–एक दिव्य स्थितिलाई अनन्तको क्रियात्मक  
प्रतिभाशाली होशको निमेष व्यापारहरूको चमत्कारी आवश्यकता थियो ।
प्रतिभाशाली होशको निमेष व्यापारहरुको चमत्कारी आवश्यता थियो ।  
तर तँ बुद्ध थिइस्‌ : तैँले क्षणहरूलाई अवहेलना गरिस्‌ । त्यो दिव्य
तर तँ बुद्धू थिइस् :तैंले क्षणहरुलाई अवहेलना गरिस् । त्यो दिव्य  
कलाका सूक्ष्म सूत्रहरूका मधुर सङ्गेतमा मृदुल हुन सकिनस्‌। त्यहाँ
कलाका सूक्ष्म सूत्रहरुका मधुर सङ्केतमा मृदुल हुन सकिनस् । त्यहाँ  
सच्चा दिव्य धर्म थियो । तँलाई मैले त्यो मृदुलद्वारा कर्म सिकाउन
सच्च दिव्य धर्म थियो । तँलाई मैले त्यो मृदुलद्वारा कर्म सिकाउन  
खोज्दयें ! खालि माहन प्राप्तिमा फुर्फरिएर भौतिक नाताहरूमा सन्तुष्ट
खोज्दथें ! तँ खालि मोहन प्राप्तिमा फुर्फुरिएर भौतिक नाताहरुमा सन्तुष्ट  
बनिस्‌ । तेरा मसीहाहरू क्रषिहरू त्यसका आभासमा धर्म सिकाउँदै,
बनिस् । तेरा मसीहाहरु ऋषिहरु त्यसका आभासमा धर्म सिकाउँथे,  
विश्व-घारणका दिगदहरू ! तँ झर्किइस्‌, तैँले क्षण-क्षण दिव्य मृदु रेखा
विश्व–धारणका नियमहरु ! तँ झर्किइस्, तैंले क्षण–क्षण दिव्य मृदु रेखा  
पक्रने तील लिइनस्‌ । त्यसैले मैले वियोगको हतियारले मेरो हृदयको
पक्रने शील लिइनस् । त्यसैले मैले वियोगको हतियारले मेरो हृदयको  
वज्ज फोरेँ ! अनि तँ सत्यको दिव्य होशले रोइस्‌ !'
बज्र फोरें ! अनि तँ सत्यको दिव्य होशले रोइस् !'


सबै धर्म जननीका हृदयभित्र लुकेका छन्‌। धारणा गर्नु धर्म हो;
सबै धर्म जननीका हृदयभित्र लुकेका छन् । धारणा गर्नु धर्म हो;  
र शिशुको निमित्त जुन रेखा जननीको मृदुलताले लिन्छ, त्यहीँ सब धर्म
र शिशुको निमित्त जुन रेखा जननीको मृदुलताले लिन्छ, त्यहीं सब धर्म  
बिकासिन्छ अरू बगमफुस; हड्डी घोट्ने, दाँतकिटाहा बोक्रेपनाहरूका
विकासिन्छ अरु बगमफुस; हड्डी घोट्ने, दाँत किटाहा बोक्रेपनाहरुका
अहह्ार हुन्‌ । शिशुले विश्वमा मोहनी छाउँछ र जननीको हृदयले
अहङ्कार हुन् । शिशुले विश्वमा मोहनी छाउँछ र जननीको हृदयले  
त्यसलाई धारण गर्दछ । पुरुष खालि उनको संरक्षक-शक्ति हो जसले
त्यसलाई धारण गर्दछ । पुरुष खालि उनको संरक्षक–शक्ति हो जसले  
उनको छातोका चिचिराहरूलाई हानि गर्न खोज्नेलाई हिंसा र नाशको
उनको छातीका चिचिराहरुलाई हानि गर्न खोज्नेलाई हिंसा र नाशको  
तूफान देखाउँछ । शिशुलाई आदर गर्ने संसारमा हिंसाको मात्रा कम
तुफान देखाउँछ । शिशुलाई आदर गर्ने संसारमा हिंसाको मात्रा कम  
हुन्छ, र जुन धर्मले शिशुरक्षणको दिव्य सृक्ष्मता देखाउँछ, त्यही धर्म
हुन्छ र जुन धर्मले शिशुरक्षणको दिव्य सूक्ष्मता देखाउँछ, त्यही धर्म  
संसारको सच्चा धर्म हो । अरू धर्ममा खिचातानी छन्‌ । मृदुलता नै
संसारको सच्चा धर्म हो । अरु धर्ममा खिचातानी छन् । मृदुलता नै  
ईश्वर हो र त्यो जननीको हृदयमा बस्तछ, त्यहाँ हेला छैन; सिंगान र
ईश्वर हो र त्यो जननीको हृदयमा बस्तछ, त्यहाँ हेला छैन; सिंगान र  
आचीदेखि घृणा छैन । त्यहाँ दिव्य स्पन्दनहरू छन्‌ । जीवनको एकै दिव्य
आचीदेखि घृणा छैन । त्यहाँ दिव्य स्पन्दनहरु छन् । जीवनको एकै दिव्य  
ध्येय छ, अनन्तलाई क्षणहरूमा होशदार सुकुमार आदरहरू, जो महात्मालाई
ध्येय छ, अनन्तलाई क्षणहरुमा होशदार सुकुमार आदरहरु जो महात्मालाई  
अलभ्य छ।
अलभ्य छ ।


सत्य भावद्वारा झल्कन्छ । छप्परको साङ्ग्रो घेरामा जोड्नु-
सत्य भावद्वारा झल्कन्छ । छप्परको साङ्गो घेरामा जोड्नु–
घटाउनु मात्र छ । तर हृदयमा ईश्वरको उज्यालो छ। म भाव या
घटाउनु मात्र छ । तर हृदयमा ईश्वरको उज्यालो छ । म भाव या  
भावनालाई प्रथम मान्दछु, इच्छा गर्नु र विचार गर्नु पछिल्ला दर्जाका
भावनालाई प्रथम मान्दछु, इच्छा गर्नु र विचार गर्नु पहिल्ला दर्जाका  
क्रम हुन्‌ । भावनाका फैलावटमा विचार हाँगिन्छन्‌ । त्यसका प्रेरणामा
क्रम हुन् । भावनाका फैलावटमा विचार हाँगिन्छन् । त्यसका प्रेरणामा  
ड्च्छाका क्रियाहरूको प्रादुर्भाव हुन्छ । मनोवैज्ञानिक बहस यहाँ गर्न
इच्छाका क्रियाहरुको प्रादुर्भाव हुन्छ । मनोवैज्ञानिक बहस यहाँ गर्न  
चाहन्नँ । नियममा सूत्रबद्ध नहुने सत्य आफैँ भावनाका अनुभूतिहरूसँग
चाहन्नँ । नियममा सूत्रबद्ध नहुने सत्य आफैं भावनाका अनुभूतिहरुसँग
बोल्दछ । पुरुषहरू ज्यादा जोड्नु-घटाउनुमा व्यस्त छन्‌ उनीहरू ज्यादा
बोल्दछ । पुरुषहरु ज्यादा जोड्नु–घटाउनुमा व्यस्त छन् उनीहरु ज्यादा  
बोक्रे र लडाका हुन्छन्‌। स्त्रीहरू भावना गर्दछन्‌, रसाउँछन्‌ । हामीहरू
बोक्रे र लडाका हुन्छन् । स्त्रीहरु भावना गर्दछन्, रसाउँछन्, हामीहरु

Latest revision as of 22:00, 20 June 2025

This page has not been proofread

नसाका क्रिया थिए । एक–एक दिव्य स्थितिलाई अनन्तको क्रियात्मक प्रतिभाशाली होशको निमेष व्यापारहरुको चमत्कारी आवश्यता थियो । तर तँ बुद्धू थिइस् :तैंले क्षणहरुलाई अवहेलना गरिस् । त्यो दिव्य कलाका सूक्ष्म सूत्रहरुका मधुर सङ्केतमा मृदुल हुन सकिनस् । त्यहाँ सच्च दिव्य धर्म थियो । तँलाई मैले त्यो मृदुलद्वारा कर्म सिकाउन खोज्दथें ! तँ खालि मोहन प्राप्तिमा फुर्फुरिएर भौतिक नाताहरुमा सन्तुष्ट बनिस् । तेरा मसीहाहरु र ऋषिहरु त्यसका आभासमा धर्म सिकाउँथे, विश्व–धारणका नियमहरु ! तँ झर्किइस्, तैंले क्षण–क्षण दिव्य मृदु रेखा पक्रने शील लिइनस् । त्यसैले मैले वियोगको हतियारले मेरो हृदयको बज्र फोरें ! अनि तँ सत्यको दिव्य होशले रोइस् !'

सबै धर्म जननीका हृदयभित्र लुकेका छन् । धारणा गर्नु धर्म हो; र शिशुको निमित्त जुन रेखा जननीको मृदुलताले लिन्छ, त्यहीं सब धर्म विकासिन्छ । अरु बगमफुस; हड्डी घोट्ने, दाँत किटाहा बोक्रेपनाहरुका अहङ्कार हुन् । शिशुले विश्वमा मोहनी छाउँछ र जननीको हृदयले त्यसलाई धारण गर्दछ । पुरुष खालि उनको संरक्षक–शक्ति हो जसले उनको छातीका चिचिराहरुलाई हानि गर्न खोज्नेलाई हिंसा र नाशको तुफान देखाउँछ । शिशुलाई आदर गर्ने संसारमा हिंसाको मात्रा कम हुन्छ र जुन धर्मले शिशुरक्षणको दिव्य सूक्ष्मता देखाउँछ, त्यही धर्म संसारको सच्चा धर्म हो । अरु धर्ममा खिचातानी छन् । मृदुलता नै ईश्वर हो र त्यो जननीको हृदयमा बस्तछ, त्यहाँ हेला छैन; सिंगान र आचीदेखि घृणा छैन । त्यहाँ दिव्य स्पन्दनहरु छन् । जीवनको एकै दिव्य ध्येय छ, अनन्तलाई क्षणहरुमा होशदार सुकुमार आदरहरु जो महात्मालाई अलभ्य छ ।

सत्य भावद्वारा झल्कन्छ । छप्परको साङ्गो घेरामा जोड्नु– घटाउनु मात्र छ । तर हृदयमा ईश्वरको उज्यालो छ । म भाव या भावनालाई प्रथम मान्दछु, इच्छा गर्नु र विचार गर्नु पहिल्ला दर्जाका क्रम हुन् । भावनाका फैलावटमा विचार हाँगिन्छन् । त्यसका प्रेरणामा इच्छाका क्रियाहरुको प्रादुर्भाव हुन्छ । मनोवैज्ञानिक बहस यहाँ गर्न चाहन्नँ । नियममा सूत्रबद्ध नहुने सत्य आफैं भावनाका अनुभूतिहरुसँग बोल्दछ । पुरुषहरु ज्यादा जोड्नु–घटाउनुमा व्यस्त छन् । उनीहरु ज्यादा बोक्रे र लडाका हुन्छन् । स्त्रीहरु भावना गर्दछन्, रसाउँछन्, हामीहरु