Page:Laxmi nibandhasangraha.pdf/115: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
आफ्नो आफ्नो रुचि हो। | आफ्नो आफ्नो रुचि हो। | ||
लय पाइँदै नपाइनु दोष हो, छन्द | लय पाइँदै नपाइनु दोष हो, छन्द देखिंदै नदेखिनु अपराध हो । | ||
छन्द र लयविना कवि र गायक हुँदैन । भावुकको सच्चा उद्गार त्यसै | छन्द र लयविना कवि र गायक हुँदैन । भावुकको सच्चा उद्गार त्यसै | ||
छन्ददार र लयदार हुन आउँछन् क्या र ! प्रकृतिकै नियमले छाउरे | छन्ददार र लयदार हुन आउँछन् क्या र ! प्रकृतिकै नियमले छाउरे | ||
नाचउपर नचढी कविता हुँदैन । मीठोसँग शब्द लहराए कि | नाचउपर नचढी कविता हुँदैन । मीठोसँग शब्द लहराए कि– अन्धोले | ||
पनि | पनि कवि र गायकको नाममा सच्चा अधिकार राख्तछ । तालले नै | ||
बाँधिनु भन्नु र | बाँधिनु भन्नु र वार्णिक छन्दमा मात्र लेख्नु भन्नु एकै किसिमको कुरा | ||
हो । तर हृदयको चरोले सुनौलो रङ्ग देखे | हो । तर हृदयको चरोले सुनौलो रङ्ग देखे पखेटा उड्दा जता उडे पनि | ||
गाना बनेरै उड्दछन् । | गाना बनेरै उड्दछन् । | ||
{{nop}} | {{nop}} |
Latest revision as of 18:23, 18 February 2025
This page has been proofread
गाउँछु र बाह्य नियम-शून्यताभित्र भित्री भावुक लयहरू देख्न सक्तछु, आफ्नो आफ्नो रुचि हो।
लय पाइँदै नपाइनु दोष हो, छन्द देखिंदै नदेखिनु अपराध हो । छन्द र लयविना कवि र गायक हुँदैन । भावुकको सच्चा उद्गार त्यसै छन्ददार र लयदार हुन आउँछन् क्या र ! प्रकृतिकै नियमले छाउरे नाचउपर नचढी कविता हुँदैन । मीठोसँग शब्द लहराए कि– अन्धोले पनि कवि र गायकको नाममा सच्चा अधिकार राख्तछ । तालले नै बाँधिनु भन्नु र वार्णिक छन्दमा मात्र लेख्नु भन्नु एकै किसिमको कुरा हो । तर हृदयको चरोले सुनौलो रङ्ग देखे पखेटा उड्दा जता उडे पनि गाना बनेरै उड्दछन् ।