Jump to content

Page:Laxmi nibandhasangraha.pdf/112: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
बास्नाहरू सुरिला तारहरू झैं झुनझुनाउँछन्‌ । चराहरू प्रार्थित प्रदेशमा
बास्नाहरू सुरिला तारहरू झैं झुनझुनाउँछन्‌ । चराहरू प्रार्थित प्रदेशमा
स्वर्गका खबर ल्याउँछन्‌, सम्पूर्ण वस्तुहरू कानमा स्पशं गर्दछन्‌ र तरल
स्वर्गका खबर ल्याउँछन्‌, सम्पूर्ण वस्तुहरू कानमा स्पर्श गर्दछन्‌ र तरल
बन्दछन्‌ । दृश्य-जगत्‌ गानामा परिणत हुन्छ । लहरदार आनन्दसागर
बन्दछन्‌ । दृश्य-जगत्‌ गानामा परिणत हुन्छ । लहरदार आनन्दसागर
पुकारको राहमा कलकल र झलमल लिएर मुखरित हन्छ । पहाडका
पुकारको राहमा कलकल र झलमल लिएर मुखरित हुन्छ । पहाडका
नीलरेखा खँदिला संगीतशाला बन्दछन्‌। ग्राह्य वस्तुहरू बज्दछन्‌, सबमा
नीलरेखा खँदिला संगीतशाला बन्दछन्‌। ग्राह्य वस्तुहरू बज्दछन्‌, सबमा
आत्मचेतको रङ्गिलो भाषा स्पष्ट बन्दै आउँछ । त्यस बेला भाषाभेदहरू
आत्मचेतको रङ्गिलो भाषा स्पष्ट बन्दै आउँछ । त्यस बेला भाषाभेदहरू
Line 12: Line 12:
भागहरूमा पनि एकसूत्री ऐक्य देखाउँछन्‌ । मलाई बराबर त्यसैले लाग्दछ
भागहरूमा पनि एकसूत्री ऐक्य देखाउँछन्‌ । मलाई बराबर त्यसैले लाग्दछ
कि लेख्नेभन्दा नलेख्ने कवि बेस होलान्‌, किनकि हृदयमा प्राकृतिक
कि लेख्नेभन्दा नलेख्ने कवि बेस होलान्‌, किनकि हृदयमा प्राकृतिक
कम्पनर स्पन्दन पाउनु र भित्रभित्रै चित्रकारिनु र शाब्दित हुनु, आफ्नै
कम्पन र स्पन्दन पाउनु र भित्रभित्रै चित्रकारिनु र शाब्दित हुनु, आफ्नै
दिव्य संगीतमा संसारको समझउपरको अप्रकाशित अविरल काव्य हो
दिव्य संगीतमा संसारको समझउपरको अप्रकाशित अविरल काव्य हो
किनकि भित्री शब्दहरू मानवभाषामा सबै व्यक्त हँदैनन्‌ तर आफ्नो
किनकि भित्री शब्दहरू मानवभाषामा सबै व्यक्त हँदैनन्‌ तर आफ्नो
स्वानुभवी दृष्टिमा सदा आत्मप्रकाशिनी र आत्मभाषी, सच्चा कविहरू
स्वानुभवी दृष्टिमा सदा आत्मप्रकाशिनी र आत्मभाषी, सच्चा कविहरू
मानबप्रेमले लेख्ताहुन्‌, सिर्जनाको प्रेरणा मानबप्रेरणाबाट निस्कंदो हो ।
मानवप्रेमले लेख्ताहुन्‌, सिर्जनाको प्रेरणा मानवप्रेरणाबाट निस्कँदो हो ।
निराला अकेला ढङ्गकालाई के कलम लिनु पृथ्वीमा ओर्लनु होवैन र
निराला अकेला ढङ्गकालाई के कलम लिनु पृथ्वीमा ओर्लनु होवैन र
अक्षर बनाउनु रहस्यलाई गिजाएजस्तो लाग्दो होवैन ?
अक्षर बनाउनु रहस्यलाई गिजाएजस्तो लाग्दो होवैन ?


आखिरमाम वेदान्ती बन्दछु । यो फल्दो, फुल्दो, रङ्गिलो झिल्किदो
आखिरमा म वेदान्ती बन्दछु । यो फल्दो, फुल्दो, रङ्गिलो झिल्किदो
प्रगतिशील संगीतको आत्मा नै सिर्जना रहेछ । ३०कारी अमृत स्पन्दनमा
प्रगतिशील संगीतको आत्मा नै सिर्जना रहेछ । ॐकारी अमृत स्पन्दनमा
विश्वनिर्माण भयो भन्नेतिर मेरो विश्वास ढल्किन्छ । सूर्योदय जस्तै त
विश्वनिर्माण भयो भन्नेतिर मेरो विश्वास ढल्किन्छ । सूर्योदय जस्तै त
भयो होला नि ! पहिले स्तब्ध सुनसान हुँदो हो निराकार र निरञ्जनको
भयो होला नि ! पहिले स्तब्ध सुनसान हुँदो हो निराकार र निरञ्जनको
नीरव एकान्तमा । अनि 'उनी खै ? उनी खै !' भनेर अकेलाले सोधे
नीरव एकान्तमा । अनि 'उनी खै ? उनी खै !' भनेर अकेलाले सोधे
होलान्‌ ।प्रश्न तीव्र हुँदाहुँदै कला जन्मिन्छन्‌ र त्यो प्रथम कामको
होलान्‌ ।प्रश्न तीव्र हुँदाहुँदै कला जन्मिन्छन्‌ र त्यो प्रथम कामको
उत्पत्ति म ठीक बुभ्न सक्तिनँ ! तर मलाई घाम जस्तो उज्यालो छ कि
उत्पत्ति म ठीक बुझ्न सक्तिनँ ! तर मलाई घाम जस्तो उज्यालो छ कि
त्यसपछि परमेश्वर आफ्नै प्रेममा मुग्ध भए । प्रेमले लीला सिकायो र
त्यसपछि परमेश्वर आफ्नै प्रेममा मुग्ध भए । प्रेमले लीला सिकायो र
लीलाले सिर्जना गरी। सिर्जना प्रेमको पूजासामा भयो होला । यी मेरा
लीलाले सिर्जना गरी । सिर्जना प्रेमको पूजासामा भयो होला । यी मेरा
कषुद्र अनुमान हन्‌" हुन्‌ र कत्तिले बोक्रे बेदान्ती बनाउलान्‌ भन्ने डर छ । तर
क्षुद्र अनुमान हुन्‌ र कत्तिले बोक्रे वेदान्ती बनाउलान्‌ भन्ने डर छ । तर
अहिले यस्तो लाग्यो । आफूलाई परमेश्वरको सानो टुक्रा
अहिले लेख्तालेख्तै यस्तो लाग्यो । आफूलाई परमेश्वरको सानो टुक्रा

Latest revision as of 17:39, 18 February 2025

This page has been proofread

बास्नाहरू सुरिला तारहरू झैं झुनझुनाउँछन्‌ । चराहरू प्रार्थित प्रदेशमा स्वर्गका खबर ल्याउँछन्‌, सम्पूर्ण वस्तुहरू कानमा स्पर्श गर्दछन्‌ र तरल बन्दछन्‌ । दृश्य-जगत्‌ गानामा परिणत हुन्छ । लहरदार आनन्दसागर पुकारको राहमा कलकल र झलमल लिएर मुखरित हुन्छ । पहाडका नीलरेखा खँदिला संगीतशाला बन्दछन्‌। ग्राह्य वस्तुहरू बज्दछन्‌, सबमा आत्मचेतको रङ्गिलो भाषा स्पष्ट बन्दै आउँछ । त्यस बेला भाषाभेदहरू व्यर्थतामा पुग्दछन्‌ । म झल्का र शब्द पाउँछु । मलाई यस्तो लाग्दछ कि हृदयमा एक केन्द्र छ, जहाँ छुनासाथ वस्तुहरू बोल्दछन्‌ । यो अगाध शब्दसागर अनियत, बेताल र बेलयको हुँदैन । दिव्य अभिप्रायको संगति मिहीन सम्बन्धहरूका टुनाले टुक्रा-टुक्रा जोड्दछ, जस्तो सुरहरू पहिला गवैयाको प्रतिभाका सूत्रमा अभिप्रायबद्ध भएर माला गाँसिन्छन्‌ र अल्प भागहरूमा पनि एकसूत्री ऐक्य देखाउँछन्‌ । मलाई बराबर त्यसैले लाग्दछ कि लेख्नेभन्दा नलेख्ने कवि बेस होलान्‌, किनकि हृदयमा प्राकृतिक कम्पन र स्पन्दन पाउनु र भित्रभित्रै चित्रकारिनु र शाब्दित हुनु, आफ्नै दिव्य संगीतमा संसारको समझउपरको अप्रकाशित अविरल काव्य हो किनकि भित्री शब्दहरू मानवभाषामा सबै व्यक्त हँदैनन्‌ तर आफ्नो स्वानुभवी दृष्टिमा सदा आत्मप्रकाशिनी र आत्मभाषी, सच्चा कविहरू मानवप्रेमले लेख्ताहुन्‌, सिर्जनाको प्रेरणा मानवप्रेरणाबाट निस्कँदो हो । निराला अकेला ढङ्गकालाई के कलम लिनु पृथ्वीमा ओर्लनु होवैन र अक्षर बनाउनु रहस्यलाई गिजाएजस्तो लाग्दो होवैन ?

आखिरमा म वेदान्ती बन्दछु । यो फल्दो, फुल्दो, रङ्गिलो झिल्किदो प्रगतिशील संगीतको आत्मा नै सिर्जना रहेछ । ॐकारी अमृत स्पन्दनमा विश्वनिर्माण भयो भन्नेतिर मेरो विश्वास ढल्किन्छ । सूर्योदय जस्तै त भयो होला नि ! पहिले स्तब्ध सुनसान हुँदो हो निराकार र निरञ्जनको नीरव एकान्तमा । अनि 'उनी खै ? उनी खै !' भनेर अकेलाले सोधे होलान्‌ ।प्रश्न तीव्र हुँदाहुँदै कला जन्मिन्छन्‌ र त्यो प्रथम कामको उत्पत्ति म ठीक बुझ्न सक्तिनँ ! तर मलाई घाम जस्तो उज्यालो छ कि त्यसपछि परमेश्वर आफ्नै प्रेममा मुग्ध भए । प्रेमले लीला सिकायो र लीलाले सिर्जना गरी । सिर्जना प्रेमको पूजासामा भयो होला । यी मेरा क्षुद्र अनुमान हुन्‌ र कत्तिले बोक्रे वेदान्ती बनाउलान्‌ भन्ने डर छ । तर अहिले लेख्तालेख्तै यस्तो लाग्यो । आफूलाई परमेश्वरको सानो टुक्रा