Page:Laxmi nibandhasangraha.pdf/53: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
कार्यहरू अध्ययन गरी नसक्नाका सूक्ष्महरू देखाउँछ। यो धूलोलाई | कार्यहरू अध्ययन गरी नसक्नाका सूक्ष्महरू देखाउँछ। यो धूलोलाई | ||
शहर | शहर बनाउँछ र शहरलाई धूलो । यसको मुख्य जादूघर खप्परमा रहन्छ | ||
र त्यसंका | र त्यसंका झिल्कामिल्का कहीं लण्डन हुन्छन्, कहीं कान्तिपुरी ! जहाँतहीं | ||
यो | यो झल्किएकै छ ईटदेखि लिएर ताजमहलसम्म । म अरू सबै जादूगरभन्दा | ||
आफैलाई सबभन्दा विचित्रको | आफैलाई सबभन्दा विचित्रको ठान्दछु । |
Latest revision as of 21:33, 7 February 2025
This page has been proofread
कार्यहरू अध्ययन गरी नसक्नाका सूक्ष्महरू देखाउँछ। यो धूलोलाई शहर बनाउँछ र शहरलाई धूलो । यसको मुख्य जादूघर खप्परमा रहन्छ र त्यसंका झिल्कामिल्का कहीं लण्डन हुन्छन्, कहीं कान्तिपुरी ! जहाँतहीं यो झल्किएकै छ ईटदेखि लिएर ताजमहलसम्म । म अरू सबै जादूगरभन्दा आफैलाई सबभन्दा विचित्रको ठान्दछु ।