Jump to content

Page:Laxmi nibandhasangraha.pdf/45: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:


बिचरा दुनियाँले मलाई चिनेन । कर्म खोटो !
बिचरा दुनियाँले मलाई चिनेन । कर्म खोटो !
मलाई चिनेको भए संसारले दुःख पाउने थिएन । मलाई बुझेको
मलाई चिनेको भए संसारले दुःख पाउने थिएन । मलाई बुझेको
भए बुझेका कुरा बाँकी रहने थिएनन् । तर किन हो ? मायावी जाली
भए बुझेका कुरा बाँकी रहने थिएनन् । तर किन हो ? मायावी जाली
दुनियाँको आँखामा रहेकै छ। ऊ चिन्न पनि चाहन्छ, चिन्नदेखि डराउँछ
दुनियाँको आँखामा रहेकै छ। ऊ चिन्न पनि चाहन्छ, चिन्नदेखि डराउँछ
पनि। उल्टिनाको डर चपरीलाई, उब्जिनाको त्रास माटोलाई र पढ्न र
पनि । उल्टिनाको डर चपरीलाई, उब्जिनाको त्रास माटोलाई र पढ्न र
बुभनाको कठिनाइ भुरभुरे बालकलाई । हामी देख्न चाहन्छौं, तर नानी
बुझ्नाको कठिनाइ भुरभुरे बालकलाई । हामी देख्न चाहन्छौं, तर नानी
नै यस्तो छ कि उज्यालो परदैं खुम्चिन्छ। हामी अज्ञानलाई जीवन
नै यस्तो छ कि उज्यालो पर्दै खुम्चिन्छ। हामी अज्ञानलाई जीवन
बनाउन चाहन्छौं, सीमित हुनामा कट्टरको स्वर्ग छ। अनन्तको म्याउले
बनाउन चाहन्छौं, सीमित हुनामा कट्टरको स्वर्ग छ । अनन्तको म्याउले
हरहमेशा अँधेरीबाट तर्साउँछ। छामछाम-छुमछुम ने जीवनको
हरहमेशा अँधेरीबाट तर्साउँछ । छामछाम-छुमछुम ने जीवनको
विश्वविद्यालय हो। हामी सागर देख्तै निसास्सिन्छौं । सत्य देख्तै पापी
विश्वविद्यालय हो । हामी सागर देख्तै निसास्सिन्छौं । सत्य देख्तै पापी
नसा काँप्तछन् र म आएँ स्वर्गबाट, ओर्लिएँ भवन जानाका निमित्त । तर
नसा काँप्तछन् र म आएँ स्वर्गबाट, ओर्लिएँ भवन जानाका निमित्त । तर
दुनियाँले छाया भन्ठान्यो ! खँदिलो देखेन ! पर्दा लगाएर हेन्यो ! मैले
दुनियाँले छाया भन्ठान्यो ! खँदिलो देखेन ! पर्दा लगाएर हेर्यो ! मैले
भनें, 'तँलाई अज्ञानको मोहनी मीठो लागे म पर्दानशीन भलादमी हुन्छु।'
भनें, 'तँलाई अज्ञानको मोहनी मीठो लागे म पर्दानशीन भलादमी हुन्छु ।'
र मेरो जादू छिप्यो ! 'म' बुभनाको चमत्कारलाई मैले समयमा विस्तार
र मेरो जादू छिप्यो ! 'म' बुझ्नाको चमत्कारलाई मैले समयमा विस्तार
गरिदिएँ । दुनियाँले फिल्का-फ़िल्कीहरू पाएर शिशुको हँसिलो मुस्कानले
गरिदिएँ । दुनियाँले झिल्का-झिल्कीहरू पाएर शिशुको हँसिलो मुस्कानले
तिनीहरूलाई आविष्कार, प्राप्ति, अन्वेषण भन्दै उठाएर हेर्न लाग्यो । म
तिनीहरूलाई आविष्कार, प्राप्ति, अन्वेषण भन्दै उठाएर हेर्न लाग्यो । म
धेरैबाजी आएँ र धेरैबाजी बिलाएँ ! तर दुनियाँले मलाई पूरा तवरसँग
धेरैबाजि आएँ र धेरैबाजि बिलाएँ ! तर दुनियाँले मलाई पूरा तवरसँग
कहिले पनि बुक्रेन।
कहिले पनि बुझेन ।


अहा ! म जादू ! 'पूर्णात् पूर्णमिदम्' म त्यहाँ बुभ्दछु, जब आफूलाई
अहा ! म जादू ! 'पूर्णात् पूर्णमिदम्' म त्यहाँ बुझ्दछु, जब आफूलाई
भित्रबाहिर हेर्दछु !
भित्रबाहिर हेर्दछु !


Line 26: Line 27:
परब्रह्म हो ! मेरो अस्तित्व नै चमत्कार छ !
परब्रह्म हो ! मेरो अस्तित्व नै चमत्कार छ !


मैले तीन सय तेत्तीस कडोर डाक्टर पढ़ाएँ। चरक र सुश्रुत मेरा
मैले तीन सय तेत्तीस कडोर डाक्टर पढ़ाएँ । चरक र सुश्रुत मेरा
चेला थिए। आज मलाई दूरबीन, सूक्ष्मवीक्षणयन्त्र, अज्ञात किरण, के-के
चेला थिए । आज मलाई दूरबीन, सूक्ष्मवीक्षणयन्त्र, अज्ञात किरण, के-के

Latest revision as of 17:12, 7 February 2025

This page has been proofread

मान्छे-जादू

बिचरा दुनियाँले मलाई चिनेन । कर्म खोटो !

मलाई चिनेको भए संसारले दुःख पाउने थिएन । मलाई बुझेको भए बुझेका कुरा बाँकी रहने थिएनन् । तर किन हो ? मायावी जाली दुनियाँको आँखामा रहेकै छ। ऊ चिन्न पनि चाहन्छ, चिन्नदेखि डराउँछ पनि । उल्टिनाको डर चपरीलाई, उब्जिनाको त्रास माटोलाई र पढ्न र बुझ्नाको कठिनाइ भुरभुरे बालकलाई । हामी देख्न चाहन्छौं, तर नानी नै यस्तो छ कि उज्यालो पर्दै खुम्चिन्छ। हामी अज्ञानलाई जीवन बनाउन चाहन्छौं, सीमित हुनामा कट्टरको स्वर्ग छ । अनन्तको म्याउले हरहमेशा अँधेरीबाट तर्साउँछ । छामछाम-छुमछुम ने जीवनको विश्वविद्यालय हो । हामी सागर देख्तै निसास्सिन्छौं । सत्य देख्तै पापी नसा काँप्तछन् र म आएँ स्वर्गबाट, ओर्लिएँ भवन जानाका निमित्त । तर दुनियाँले छाया भन्ठान्यो ! खँदिलो देखेन ! पर्दा लगाएर हेर्यो ! मैले भनें, 'तँलाई अज्ञानको मोहनी मीठो लागे म पर्दानशीन भलादमी हुन्छु ।' र मेरो जादू छिप्यो ! 'म' बुझ्नाको चमत्कारलाई मैले समयमा विस्तार गरिदिएँ । दुनियाँले झिल्का-झिल्कीहरू पाएर शिशुको हँसिलो मुस्कानले तिनीहरूलाई आविष्कार, प्राप्ति, अन्वेषण भन्दै उठाएर हेर्न लाग्यो । म धेरैबाजि आएँ र धेरैबाजि बिलाएँ ! तर दुनियाँले मलाई पूरा तवरसँग कहिले पनि बुझेन ।

अहा ! म जादू ! 'पूर्णात् पूर्णमिदम्' म त्यहाँ बुझ्दछु, जब आफूलाई भित्रबाहिर हेर्दछु !

'खै त,' दुनियाँले भन्छ, 'के लछारिस् ?' गर्नु ईश्वर हो, नगर्नु परब्रह्म हो ! मेरो अस्तित्व नै चमत्कार छ !

मैले तीन सय तेत्तीस कडोर डाक्टर पढ़ाएँ । चरक र सुश्रुत मेरा चेला थिए । आज मलाई दूरबीन, सूक्ष्मवीक्षणयन्त्र, अज्ञात किरण, के-के