Page:Laxmi nibandhasangraha.pdf/43: Difference between revisions
→Not proofread: Created page with "तारल्य नै रहेछ भनेजस्तो लाग्न आउँछ ।प्रकृतिका विशाल क्षेत्रमा हामी स्थावरभन्दा जङ्गममा ज्यादा लहसिइरहेका छौं । हामीहरू चाहन्छौं कि पहाडहरूका ओठहरू चलून्, तिनको नीलो दृढमूलत्..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
तारल्य | तारल्य ने रहेछ भनेजस्तो लाग्न आउँछ । प्रकृतिका विशाल क्षेत्रमा हाभी | ||
स्थावरभन्दा जङ्गममा ज्यादा लहसिइरहेका छौं । हामीहरू चाहन्छौं कि | स्थावरभन्दा जङ्गममा ज्यादा लहसिइरहेका छौं । हामीहरू चाहन्छौं कि | ||
पहाडहरूका ओठहरू चलून्, तिनको नीलो दृढमूलत्व अलिकति हल्लियोस्, | |||
पहाडहरूका ओठहरू | चलोस् । यस अभिलाषालाई दोलायमान वल्लरी वृक्षहरूले कहिले कहिले | ||
सन्तोष पुर्याउँछन् र कहिले बादल, हावा र ज्योति-परिवर्तनले । तर | |||
सन्तोष | तिनको विशाल वक्षस्थलबाट हामीले समुत्सुक समीक्षण गरिएका सौन्दर्य | ||
तिनको विशाल वक्षस्थलबाट हामीले | |||
सम्झिएका चीजहरूमध्ये सबभन्दा हृदयाकर्षक ध्वनिहरू तरल अधरवाला | सम्झिएका चीजहरूमध्ये सबभन्दा हृदयाकर्षक ध्वनिहरू तरल अधरवाला | ||
महीधरवक्षः प्रवाहित जलधारमा नै अनुभाव्य हुन्छ । यस्तो विदित हुन्छ, | |||
मानौं ती विशाल अभ्रभेदी शृङ्गारहरूका प्रतिक्षण प्राप्य उच्चदेशीय | |||
मानौं ती विशाल अभ्रभेदी | |||
अनुभवहरू स्वर्गिक भाषाको अस्पष्ट माधुर्यसाथ जगत्प्रबाधक निनादहरू | अनुभवहरू स्वर्गिक भाषाको अस्पष्ट माधुर्यसाथ जगत्प्रबाधक निनादहरू | ||
लहरा, चरा, फूल र हरियालीसँग मिसिएर निम्नप्रवाही बनिरहेछन्– त्यो | |||
लहरा, चरा, फूल र हरियालीसँग मिसिएर निम्नप्रवाही | मधुर शब्दोत्पादक रसिलो करालोमा, जो पारावारतिर जलबाहिनीलाई | ||
लैजान्छ । जागरित आत्माले एक सौन्दर्यका जल चन्द्रमानिनादित | लैजान्छ । जागरित आत्माले एक सौन्दर्यका जल चन्द्रमानिनादित | ||
विशालका ध्वनिहरू कलकलाइरहेको पाउँदछ । विश्वको सागर अरू | विशालका ध्वनिहरू कलकलाइरहेको पाउँदछ । विश्वको सागर अरू | ||
ठाउँमा यत्तिको मीठोसँग बोलेको थिएन । पहाडहरूका उच्चस्तरमा | ठाउँमा यत्तिको मीठोसँग बोलेको थिएन । पहाडहरूका उच्चस्तरमा | ||
चढेर उनका हृदय मिलाउँदै र रसाउँदै उचित मात्रामा अविरल स्रोतमा | चढेर उनका हृदय मिलाउँदै र रसाउँदै उचित मात्रामा अविरल स्रोतमा | ||
पाषाण तरङ्गको मधुर सप्तकमय पथमा छर्बरिंदै छचल्किदै लुङ र लुर्कन | |||
पाषाण तरङ्गको मधुर सप्तकमय | बन्दै कलमलाउँदै, झिल्मिलाउँदै आएका स्वर-लहरीहरू शीघ्रतया | ||
हृदयान्तर्गत हुन जान्छन् । तिनमा नैर्मल्यसँग ज्योति खेल्दछ । पानीको | |||
बन्दै कलमलाउँदै, झिल्मिलाउँदै | आत्मा झलझल हुन्छ, त्यो धवलायित प्रवाहशीलतामा जहाँ पानीयले | ||
पानीयत्व छाडेर ध्वनिमाधुर्यको अग्राह्यता लिन खोच्छ। यो प्रवाहमा | |||
आएका | |||
स्वर-लहरीहरू | |||
हृदयान्तर्गत हुन | |||
आत्मा झलझल हुन्छ, त्यो | |||
पानीयत्व छाडेर ध्वनिमाधुर्यको अग्राह्यता लिन | |||
आत्मालाई सञ्चालन गर्न सक्ने केही गुण विशेष तवरले झल्की-झल्की | आत्मालाई सञ्चालन गर्न सक्ने केही गुण विशेष तवरले झल्की-झल्की | ||
सजीव भइरहेछ । आँखा र कान दुवैले यहाँ भेट | सजीव भइरहेछ । आँखा र कान दुवैले यहाँ भेट गर्दछन् र ध्वनि दृश्यमान | ||
हुन्छ र दृश्य ध्वनिमय भएर श्रवणग्राह्य बन्न आउँछ । सौन्दर्य भनेको | हुन्छ र दृश्य ध्वनिमय भएर श्रवणग्राह्य बन्न आउँछ । सौन्दर्य भनेको | ||
चीज प्रवाहमा छ । नित्य नव-नव नवीनता राख्नु नै कल्पनाको सौन्दर्यचेत | |||
चीज प्रवाहमा छ | |||
हो । परिवर्तन संगीतमय यहीं बन्दछ । संसारको सौन्दर्य यहीं उद्भासित | हो । परिवर्तन संगीतमय यहीं बन्दछ । संसारको सौन्दर्य यहीं उद्भासित | ||
रहन्छ । भाषाले धैर्य र स्पष्टता छोडेर निनादमय माधुरी र अस्पष्टताको | रहन्छ । भाषाले धैर्य र स्पष्टता छोडेर निनादमय माधुरी र अस्पष्टताको | ||
मोहनी | मोहनी लिन्छन् । उहाँ वस्तु र हृदयका भावनाहरूसँग केही विचित्र | ||
सामञ्जस्य छ । भावी कवि लहराउन खोज्दछ, उसले लय र छन्द | सामञ्जस्य छ । भावी कवि लहराउन खोज्दछ, उसले लय र छन्द | ||
खोजिरहेको थियो । प्रकृतिका अरू ठाउँमा यत्तिको कविता चलेको | खोजिरहेको थियो । प्रकृतिका अरू ठाउँमा यत्तिको कविता चलेको | ||
देखिन्थ्यो । सरित्किनारले जति कवि बनाए, उति बगैंचाले बनाएनन् | |||
देखिन्थ्यो । | |||
Latest revision as of 16:47, 7 February 2025
तारल्य ने रहेछ भनेजस्तो लाग्न आउँछ । प्रकृतिका विशाल क्षेत्रमा हाभी स्थावरभन्दा जङ्गममा ज्यादा लहसिइरहेका छौं । हामीहरू चाहन्छौं कि पहाडहरूका ओठहरू चलून्, तिनको नीलो दृढमूलत्व अलिकति हल्लियोस्, चलोस् । यस अभिलाषालाई दोलायमान वल्लरी वृक्षहरूले कहिले कहिले सन्तोष पुर्याउँछन् र कहिले बादल, हावा र ज्योति-परिवर्तनले । तर तिनको विशाल वक्षस्थलबाट हामीले समुत्सुक समीक्षण गरिएका सौन्दर्य सम्झिएका चीजहरूमध्ये सबभन्दा हृदयाकर्षक ध्वनिहरू तरल अधरवाला महीधरवक्षः प्रवाहित जलधारमा नै अनुभाव्य हुन्छ । यस्तो विदित हुन्छ, मानौं ती विशाल अभ्रभेदी शृङ्गारहरूका प्रतिक्षण प्राप्य उच्चदेशीय अनुभवहरू स्वर्गिक भाषाको अस्पष्ट माधुर्यसाथ जगत्प्रबाधक निनादहरू लहरा, चरा, फूल र हरियालीसँग मिसिएर निम्नप्रवाही बनिरहेछन्– त्यो मधुर शब्दोत्पादक रसिलो करालोमा, जो पारावारतिर जलबाहिनीलाई लैजान्छ । जागरित आत्माले एक सौन्दर्यका जल चन्द्रमानिनादित विशालका ध्वनिहरू कलकलाइरहेको पाउँदछ । विश्वको सागर अरू ठाउँमा यत्तिको मीठोसँग बोलेको थिएन । पहाडहरूका उच्चस्तरमा चढेर उनका हृदय मिलाउँदै र रसाउँदै उचित मात्रामा अविरल स्रोतमा पाषाण तरङ्गको मधुर सप्तकमय पथमा छर्बरिंदै छचल्किदै लुङ र लुर्कन बन्दै कलमलाउँदै, झिल्मिलाउँदै आएका स्वर-लहरीहरू शीघ्रतया हृदयान्तर्गत हुन जान्छन् । तिनमा नैर्मल्यसँग ज्योति खेल्दछ । पानीको आत्मा झलझल हुन्छ, त्यो धवलायित प्रवाहशीलतामा जहाँ पानीयले पानीयत्व छाडेर ध्वनिमाधुर्यको अग्राह्यता लिन खोच्छ। यो प्रवाहमा आत्मालाई सञ्चालन गर्न सक्ने केही गुण विशेष तवरले झल्की-झल्की सजीव भइरहेछ । आँखा र कान दुवैले यहाँ भेट गर्दछन् र ध्वनि दृश्यमान हुन्छ र दृश्य ध्वनिमय भएर श्रवणग्राह्य बन्न आउँछ । सौन्दर्य भनेको चीज प्रवाहमा छ । नित्य नव-नव नवीनता राख्नु नै कल्पनाको सौन्दर्यचेत हो । परिवर्तन संगीतमय यहीं बन्दछ । संसारको सौन्दर्य यहीं उद्भासित रहन्छ । भाषाले धैर्य र स्पष्टता छोडेर निनादमय माधुरी र अस्पष्टताको मोहनी लिन्छन् । उहाँ वस्तु र हृदयका भावनाहरूसँग केही विचित्र सामञ्जस्य छ । भावी कवि लहराउन खोज्दछ, उसले लय र छन्द खोजिरहेको थियो । प्रकृतिका अरू ठाउँमा यत्तिको कविता चलेको देखिन्थ्यो । सरित्किनारले जति कवि बनाए, उति बगैंचाले बनाएनन्