Page:Laxmi nibandhasangraha.pdf/39: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
भूतहरू, भूतविद्याहरूद्वारा मनुष्यको जवाफदेही अनन्त छ भन्ने कुराको | भूतहरू, भूतविद्याहरूद्वारा मनुष्यको जवाफदेही अनन्त छ भन्ने कुराको | ||
उल्लेख भइसक्यो । अमरत्व देखेपछि भौतिक या शारीरिक अस्तित्वभित्र | उल्लेख भइसक्यो । अमरत्व देखेपछि भौतिक या शारीरिक अस्तित्वभित्र | ||
आध्यात्मिक व्यक्तता रहेछ भन्ने स्पष्टै छ, देखादेखी | आध्यात्मिक व्यक्तता रहेछ भन्ने स्पष्टै छ, देखादेखी छ । तब आत्माका | ||
अस्तित्वको विषयमा झगडा धेरै हुँदैन । जडले मलाई लेखाउँदैन, | अस्तित्वको विषयमा झगडा धेरै हुँदैन । जडले मलाई लेखाउँदैन, चित्को | ||
क्रियाले लेखाउँछ, | क्रियाले लेखाउँछ, चित्को आश्रम जो म छु, त्यसमा मूर्तिमत्ता र | ||
परलोकभागिता स्पष्टै | परलोकभागिता स्पष्टै छँदैछ । | ||
यो अमर आत्मा न पोलिन्छ न भिज्दछ । स्वर्ग चाहन्छ, नरकदेखि | यो अमर आत्मा न पोलिन्छ न भिज्दछ । स्वर्ग चाहन्छ, नरकदेखि | ||
डराउँछ । परमेश्वरका मुहानबाट शक्ति पाएर काम गर्छ । अलग व्यक्तित्व | डराउँछ । परमेश्वरका मुहानबाट शक्ति पाएर काम गर्छ । अलग व्यक्तित्व | ||
राख्दछ, सत्यमा शान्ति पाउँछ, असत्यमा परमेश्वर र शान्तिबाट टाढा | राख्दछ, सत्यमा शान्ति पाउँछ, असत्यमा परमेश्वर र शान्तिबाट टाढा | ||
पुर्दछ। पापले उसलाई अन्तर्ज्वलन | पुर्दछ। पापले उसलाई अन्तर्ज्वलन दिन्छ । उसका निमित्त पाप भनेको | ||
अन्तःकरणमा सुनिने भित्री ईश्वरका आवाजको विरोध र सत्यको अवहेलन | अन्तःकरणमा सुनिने भित्री ईश्वरका आवाजको विरोध र सत्यको अवहेलन | ||
हो । यो जीवात्मा परमेश्वरको हुकुमले यहाँ आउँछ, केही समय सजीव | हो । यो जीवात्मा परमेश्वरको हुकुमले यहाँ आउँछ, केही समय सजीव | ||
Line 18: | Line 18: | ||
यो आत्मा निर्मल भावले दिव्याभिप्रायको पूर्ण पोषण गरेपछि | यो आत्मा निर्मल भावले दिव्याभिप्रायको पूर्ण पोषण गरेपछि | ||
स्वर्ग जान्छ, नत्र पापहरूको मैला भारी बोकेर नरक | स्वर्ग जान्छ, नत्र पापहरूको मैला भारी बोकेर नरक जान्छ । व्यक्ति | ||
भएपछि स्थान हुनुपर्छ भन्ने स्वयं-सिद्ध तत्त्वद्वारा नरक पनि सिद्ध | भएपछि स्थान हुनुपर्छ भन्ने स्वयं-सिद्ध तत्त्वद्वारा नरक पनि सिद्ध छ । | ||
अरू | अरू पाँचौं कुरा धर्म हो । धर्म भनेको धारण गर्नुलाई भनिन्छ । | ||
जसले मानवजातिको कल्याण र विश्वको सत्यमा धारण गर्दछ त्यसलाई | जसले मानवजातिको कल्याण र विश्वको सत्यमा धारण गर्दछ त्यसलाई | ||
धर्म | धर्म भनिन्छ । | ||
धर्म कोही जातिलाई | धर्म कोही जातिलाई बताएथे । कुनैलाई वैकासिक कमहरूद्वारा | ||
ऋषि, साधु, सन्तहरूबाट | ऋषि, साधु, सन्तहरूबाट मिल्छ । तर प्राथमिक अवस्थामा धर्मको मूल | ||
प्राप्तिमा ईश्वरवाणी नभई धर्म निक्लदैन । कुनै सच्चा आत्मालाई दिव्यको | प्राप्तिमा ईश्वरवाणी नभई धर्म निक्लदैन । कुनै सच्चा आत्मालाई दिव्यको | ||
जादूले छुन्छ ऊ मुखरित हुन्छ | जादूले छुन्छ, ऊ मुखरित हुन्छ– जातिको अनन्त कल्याण, सुख र | ||
स्वर्गको | स्वर्गको लागि । ईश्वरवाणी ह्वैन भन्ने वैज्ञानिक शङ्काधारीहरू भूल | ||
गर्दछन्, किनकि असत्य दुनियाँका हृदयमा थोरै समय राज गर्न सकोस् | गर्दछन्, किनकि असत्य दुनियाँका हृदयमा थोरै समय राज गर्न सकोस् | ||
तापनि नित्य शासन गर्न सक्तैन र सत्यका ती चमत्कारी ध्वनिहरूमा | तापनि नित्य शासन गर्न सक्तैन र सत्यका ती चमत्कारी ध्वनिहरूमा | ||
वाणी | वाणी सजिलैसँग चिनिन्छ। त्यहाँ ईश्वरीय चमत्कार छ । म सानो | ||
झुत्रेमुत्रे कविता सामयिक हृदयस्पर्शितासाथ निकाल्न कृति कठिनता र |
Latest revision as of 15:48, 7 February 2025
भूतहरू, भूतविद्याहरूद्वारा मनुष्यको जवाफदेही अनन्त छ भन्ने कुराको उल्लेख भइसक्यो । अमरत्व देखेपछि भौतिक या शारीरिक अस्तित्वभित्र आध्यात्मिक व्यक्तता रहेछ भन्ने स्पष्टै छ, देखादेखी छ । तब आत्माका अस्तित्वको विषयमा झगडा धेरै हुँदैन । जडले मलाई लेखाउँदैन, चित्को क्रियाले लेखाउँछ, चित्को आश्रम जो म छु, त्यसमा मूर्तिमत्ता र परलोकभागिता स्पष्टै छँदैछ ।
यो अमर आत्मा न पोलिन्छ न भिज्दछ । स्वर्ग चाहन्छ, नरकदेखि डराउँछ । परमेश्वरका मुहानबाट शक्ति पाएर काम गर्छ । अलग व्यक्तित्व राख्दछ, सत्यमा शान्ति पाउँछ, असत्यमा परमेश्वर र शान्तिबाट टाढा पुर्दछ। पापले उसलाई अन्तर्ज्वलन दिन्छ । उसका निमित्त पाप भनेको अन्तःकरणमा सुनिने भित्री ईश्वरका आवाजको विरोध र सत्यको अवहेलन हो । यो जीवात्मा परमेश्वरको हुकुमले यहाँ आउँछ, केही समय सजीव कियामा रहन्छ र ईश्वरेच्छाले संसार त्याग गरेर आफ्नो स्थान लिन जान्छ । उसको जवाफदेही अनन्त छ, उसका भाव र विचारहरू सब उत्तरदायित्व भावी फल धारण गर्दछन् र ऊ ईश्वर नसम्की संसार त्याग गर्न सक्तैन ।
यो आत्मा निर्मल भावले दिव्याभिप्रायको पूर्ण पोषण गरेपछि स्वर्ग जान्छ, नत्र पापहरूको मैला भारी बोकेर नरक जान्छ । व्यक्ति भएपछि स्थान हुनुपर्छ भन्ने स्वयं-सिद्ध तत्त्वद्वारा नरक पनि सिद्ध छ । अरू पाँचौं कुरा धर्म हो । धर्म भनेको धारण गर्नुलाई भनिन्छ । जसले मानवजातिको कल्याण र विश्वको सत्यमा धारण गर्दछ त्यसलाई धर्म भनिन्छ ।
धर्म कोही जातिलाई बताएथे । कुनैलाई वैकासिक कमहरूद्वारा ऋषि, साधु, सन्तहरूबाट मिल्छ । तर प्राथमिक अवस्थामा धर्मको मूल प्राप्तिमा ईश्वरवाणी नभई धर्म निक्लदैन । कुनै सच्चा आत्मालाई दिव्यको जादूले छुन्छ, ऊ मुखरित हुन्छ– जातिको अनन्त कल्याण, सुख र स्वर्गको लागि । ईश्वरवाणी ह्वैन भन्ने वैज्ञानिक शङ्काधारीहरू भूल गर्दछन्, किनकि असत्य दुनियाँका हृदयमा थोरै समय राज गर्न सकोस् तापनि नित्य शासन गर्न सक्तैन र सत्यका ती चमत्कारी ध्वनिहरूमा वाणी सजिलैसँग चिनिन्छ। त्यहाँ ईश्वरीय चमत्कार छ । म सानो झुत्रेमुत्रे कविता सामयिक हृदयस्पर्शितासाथ निकाल्न कृति कठिनता र