Jump to content

Page:Laxmi nibandhasangraha.pdf/38: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "[मनुष्यको रूपनजीकको) स्पष्ट भएर आउँछ किनकि उनी हामीलाई आफूबाट टाढा जान दिन चाहन्नन्‌ र टाढा जाने क्रियामा दुःख र अग्नि हालेर हामीलाई वैराग्यमा रुलाउँदै आफ्नोतर्फ ल्याउँछन्‌ । हा..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
[मनुष्यको रूपनजीकको) स्पष्ट भएर आउँछ किनकि उनी हामीलाई
(मनुष्यको रूपनजीकको) स्पष्ट भएर आउँछ किनकि उनी हामीलाई
आफूबाट टाढा जान दिन चाहन्नन्‌ र टाढा जाने क्रियामा दुःख र अग्नि
आफूबाट टाढा जान दिन चाहन्नन् र टाढा जाने क्रियामा दुःख र अग्नि
हालेर हामीलाई वैराग्यमा रुलाउँदै आफ्नोतर्फ ल्याउँछन्‌ । हाम्रो जीवन
हालेर हामीलाई वैराग्यमा रुलाउँदै आफ्नोतर्फ ल्याउँछन् । हाम्रो जीवन
 
र आनन्दोपभोगिता त्यही प्रेमतत्त्वमा निर्भर भएको प्रतीत हुन्छ । त्यस
र आनन्दोपभोगिता त्यही प्रेमतत्त्वमा निर्भर भएको प्रतीत हुन्छ । त्यस
प्रेमीको व्यक्तीकरण भावना गर्न बहुत सजिलो पर्दछ मानव आत्मालाई ।
प्रेमीको व्यक्तीकरण भावना गर्न बहुत सजिलो पर्दछ मानव आत्मालाई ।
नवम प्रमाण-विश्वको अनन्त तारुण्य र यसमा रहने अमृतभावमा
नवम प्रमाण–विश्वको अनन्त तारुण्य र यसमा रहने अमृतभावमा
देखिन्छ । आत्मा अमर छ भन्ने हाम्रो विश्वास छ, भूतप्रेतादिहरूद्वारा यो
देखिन्छ । आत्मा अमर छ भन्ने हाम्रो विश्वास छ, भूतप्रेतादिहरूद्वारा यो
 
कुरा सिद्ध गर्न सकिन्छ । त्यसका साथसाथै कोही अमृततत्त्व विश्वलाई
क्रा सिद्ध गर्न सकिन्छ । त्यसका साथसाथै कोही अमृततत्त्व विश्वलाई
 
परिवर्तनशीलताउपर पनि अमर पोषण दिएर नित्य तारुण्यमा राखीराखी
परिवर्तनशीलताउपर पनि अमर पोषण दिएर नित्य तारुण्यमा राखीराखी
मानवात्मालाई चाहिँदो सामयिक पोषण दिन्छन्‌ । दशौं प्रमाण-
मानवात्मालाई चाहिंदो सामयिक पोषण दिन्छन् । दशौं प्रमाण–
 
मानवात्माको प्रत्येक विचार मात्रको अनन्त उत्तरदायित्वमा पाइन्छ ।
मानवात्माको प्रत्येक विचार मात्रको अनन्त उत्तरदायित्वमा पाइन्छ ।
यो अदृश्यको पर्दाको आड लिएर जवाफ लिने हामीसँग हरेक सूक्ष्म
यो अदृश्यको पर्दाको आड लिएर जवाफ लिने हामीसँग हरेक सूक्ष्म
 
भावानुभावमा घनिष्ठ व्यक्तीकरण पाएको विराट् मूर्ति जस्ती लाग्छ ।
भाबानुभावमा घनिष्ठ व्यक्तीकरण पाएको विराद्‌ मूर्ति जस्तो लाग्छ ।
 
मनुष्यमा अपूर्णताको चैतन्य रहनु नै पूर्ण चैतन्यको संकेततत्त्वको रूपमा
मनुष्यमा अपूर्णताको चैतन्य रहनु नै पूर्ण चैतन्यको संकेततत्त्वको रूपमा
 
एघारौं प्रमाण रहन्छ । यी केही प्रमाण हुन् र यिनबाट त्यो कोही एक
एघारौं प्रमाण रहन्छ । यी केही प्रमाण हुन्‌ र यिनबाट त्यो कोही एक
विश्वस्रष्टा रहेछ भन्ने थाहा पाइन्छ । तर हामी बोक्रे वेदान्तीको काल्पनिक
 
शून्यप्रायः चैतन्यमा निर्धारित हुन चाहँदैनौं । हामी मूर्तिमान् घनिष्ठता
विश्वस्रष्टा रहेछ भन्ने थाहा पाइन्छ । तर हामी बोक्रे बेदान्तीको काल्पनिक
चाहन्छौ। । हामी सजीवता भएका ईश्वरका प्रमाण चाहन्छौं । मूर्तिमत्तालाई
शून्यप्रायः चैतन्यमा निर्धारित हुन चाहँदैनौं । हामी मूर्तिमान्‌ घनिष्ठता
टाढा जानु पदैन । जुन विराट् चैतन्यले शून्यबाट विश्वलाई मूर्त बनायो,
चाहन्छौं । हामी सजीवता भएका ईश्वरका प्रमाण चाहन्छौँ । मूर्तिमत्तालाई
स्वयं त्यही आकृति हुनु सम्भव मात्र होइन, चित्र हुन सजिलो छ ।
टाढा जानु पर्दैन । जुन विराट्‌ चैतन्यले शून्यबाट विश्वलाई मूर्त बनायो,
स्वयं त्यही आकृति हुनु सम्भव मात्र होइन, चित्र हुन सजिलो छ।
 
मायाको सबल स्वरूपसम्म हाम्रो कल्पना पुग्दछ । परमेश्वर ढुङ्गा जस्ता
मायाको सबल स्वरूपसम्म हाम्रो कल्पना पुग्दछ । परमेश्वर ढुङ्गा जस्ता
छैनन्‌, तर सजीव सहृदय छन्‌, यद्यपि उनका हृदयमा अनन्त करुणाका
छैनन्, तर सजीव सहृदय छन्, यद्यपि उनका हृदयमा अनन्त करुणाका
अनन्त कठोरता क्रिया गर्दछन्‌- सत्‌ शिव सुन्दरका सभामा ।
अनन्त कठोरता क्रिया गर्दछन्– सत् शिव सुन्दरका सभामा ।


जहाँ यी पूर्णाभासी ईश्वर रहन्छन्‌ त्यो ठाउँ कस्तो होला ? त्यही
जहाँ यी पूर्णाभासी ईश्वर रहन्छन् त्यो ठाउँ कस्तो होला ? त्यही
स्वर्ग हो, त्यहाँ निर्मल आत्माहरू सान्निध्यमा बास पाउँछन् ।


स्वर्ग हो, त्यहाँ निर्मल आत्माहरू सान्निध्यमा बास पाउँछन्‌ ।
त्यहाँ अमृत छ, दुःखको अभाव ! मूर्तिमत्ता भएपछि स्वर्ग छैन
 
त्यहाँ अमृत छ, दुःखको अभाव! मूर्तिमत्ता भएपछि स्वर्ग छैन
भन्नु अन्धता र अविवेक हुन्छ । मूर्ति भएपछि स्थान हुन्छ, ईश्वरको
भन्नु अन्धता र अविवेक हुन्छ । मूर्ति भएपछि स्थान हुन्छ, ईश्वरको
स्थान स्वर्ग या वैकुण्ठ हो ।
स्थान स्वर्ग या वैकुण्ठ हो।
मनुष्यमा आत्मा छ भन्ने सजिलो विश्वास छ। रासायनिक
संमिश्रणहरूको काकताली क्रियाले मानव सन्तुष्ट हुँदैनरु
ष्य
 
अभिप्रायसंपन्न छ । मत्युभन्दा पारिका कुराहरू हामी थाहा पाउन सक्छौ ।


पाँचौटा चाहिने कुराहरू” २९
मनुष्यमा आत्मा छ भन्ने सजिलो विश्वास छ । रासायनिक
संमिश्रणहरूको काकताली क्रियाले मानव सन्तुष्ट हुँदैन । मनुष्य
अभिप्रायसंपन्न छ । मृत्युभन्दा पारिका कुराहरू हामी थाहा पाउन सक्छौं ।

Latest revision as of 15:44, 7 February 2025

This page has been proofread

(मनुष्यको रूपनजीकको) स्पष्ट भएर आउँछ किनकि उनी हामीलाई आफूबाट टाढा जान दिन चाहन्नन् र टाढा जाने क्रियामा दुःख र अग्नि हालेर हामीलाई वैराग्यमा रुलाउँदै आफ्नोतर्फ ल्याउँछन् । हाम्रो जीवन र आनन्दोपभोगिता त्यही प्रेमतत्त्वमा निर्भर भएको प्रतीत हुन्छ । त्यस प्रेमीको व्यक्तीकरण भावना गर्न बहुत सजिलो पर्दछ मानव आत्मालाई । नवम प्रमाण–विश्वको अनन्त तारुण्य र यसमा रहने अमृतभावमा देखिन्छ । आत्मा अमर छ भन्ने हाम्रो विश्वास छ, भूतप्रेतादिहरूद्वारा यो कुरा सिद्ध गर्न सकिन्छ । त्यसका साथसाथै कोही अमृततत्त्व विश्वलाई परिवर्तनशीलताउपर पनि अमर पोषण दिएर नित्य तारुण्यमा राखीराखी मानवात्मालाई चाहिंदो सामयिक पोषण दिन्छन् । दशौं प्रमाण– मानवात्माको प्रत्येक विचार मात्रको अनन्त उत्तरदायित्वमा पाइन्छ । यो अदृश्यको पर्दाको आड लिएर जवाफ लिने हामीसँग हरेक सूक्ष्म भावानुभावमा घनिष्ठ व्यक्तीकरण पाएको विराट् मूर्ति जस्ती लाग्छ । मनुष्यमा अपूर्णताको चैतन्य रहनु नै पूर्ण चैतन्यको संकेततत्त्वको रूपमा एघारौं प्रमाण रहन्छ । यी केही प्रमाण हुन् र यिनबाट त्यो कोही एक विश्वस्रष्टा रहेछ भन्ने थाहा पाइन्छ । तर हामी बोक्रे वेदान्तीको काल्पनिक शून्यप्रायः चैतन्यमा निर्धारित हुन चाहँदैनौं । हामी मूर्तिमान् घनिष्ठता चाहन्छौ। । हामी सजीवता भएका ईश्वरका प्रमाण चाहन्छौं । मूर्तिमत्तालाई टाढा जानु पदैन । जुन विराट् चैतन्यले शून्यबाट विश्वलाई मूर्त बनायो, स्वयं त्यही आकृति हुनु सम्भव मात्र होइन, चित्र हुन सजिलो छ । मायाको सबल स्वरूपसम्म हाम्रो कल्पना पुग्दछ । परमेश्वर ढुङ्गा जस्ता छैनन्, तर सजीव सहृदय छन्, यद्यपि उनका हृदयमा अनन्त करुणाका अनन्त कठोरता क्रिया गर्दछन्– सत् शिव सुन्दरका सभामा ।

जहाँ यी पूर्णाभासी ईश्वर रहन्छन् त्यो ठाउँ कस्तो होला ? त्यही स्वर्ग हो, त्यहाँ निर्मल आत्माहरू सान्निध्यमा बास पाउँछन् ।

त्यहाँ अमृत छ, दुःखको अभाव ! मूर्तिमत्ता भएपछि स्वर्ग छैन भन्नु अन्धता र अविवेक हुन्छ । मूर्ति भएपछि स्थान हुन्छ, ईश्वरको स्थान स्वर्ग या वैकुण्ठ हो।

मनुष्यमा आत्मा छ भन्ने सजिलो विश्वास छ । रासायनिक संमिश्रणहरूको काकताली क्रियाले मानव सन्तुष्ट हुँदैन । मनुष्य अभिप्रायसंपन्न छ । मृत्युभन्दा पारिका कुराहरू हामी थाहा पाउन सक्छौं ।