Page:Laxmi nibandhasangraha.pdf/34: Difference between revisions
→Not proofread: Created page with "भाषा नेपालीको जिभ्रोनजीकै आउँछ, उनी व्याकरणबद्ध थिएनन्, उनको व्याकरण नैसर्गिक बुद्धिको नियम थियो, उनका छन्द हाम्रो जिञ्रोमा सजिलोसँग बग्दछन् । उनका झल्का हाम्रा आँखामा साजलोस..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
भाषा नेपालीको जिभ्रोनजीकै आउँछ, उनी व्याकरणबद्ध थिएनन्, उनको | भाषा नेपालीको जिभ्रोनजीकै आउँछ, उनी व्याकरणबद्ध थिएनन्, उनको | ||
व्याकरण नैसर्गिक बुद्धिको नियम थियो, उनका छन्द हाम्रो | व्याकरण नैसर्गिक बुद्धिको नियम थियो, उनका छन्द हाम्रो जिभ्रोमा | ||
सजिलोसँग बग्दछन् । उनका झल्का हाम्रा आँखामा | सजिलोसँग बग्दछन् । उनका झल्का हाम्रा आँखामा सजिलोसँग खुल्दछन् । | ||
उनी हृदयलाई आह्वान गर्दछन् । एउटा अज्ञात मोहनी हामीलाई उनको | उनी हृदयलाई आह्वान गर्दछन् । एउटा अज्ञात मोहनी हामीलाई उनको | ||
पंक्तितर्फ डाक्तछ । हामीलाई प्राचीन कालमा घुसेजस्तो लाग्दछ, जहाँ | पंक्तितर्फ डाक्तछ । हामीलाई प्राचीन कालमा घुसेजस्तो लाग्दछ, जहाँ | ||
रामराज्य छ, जहाँ रामका प्रजा सत्यलाई नै जीवन भन्दछन् । मान्छे | |||
रामराज्य छ, जहाँ रामका प्रजा सत्यलाई नै जीवन भन्दछन् | उनलाई अनुवाद तुल्याउँछन्, तर हामी अनुवादन देख्तछौं–पुराना | ||
उनलाई अनुवाद तुल्याउँछन्, तर हामी अनुवादन देख्तछौं | ऋषिहरूका प्रतिध्वनि । उनी भाषा त्यहाँ लैजान्छन् जहाँ बालकहरू | ||
रमाउँछन्, जहाँ नेपाली निख्खरा हुन्छ, जहाँ जननीहरू पुराना कथा | रमाउँछन्, जहाँ नेपाली निख्खरा हुन्छ, जहाँ जननीहरू पुराना कथा | ||
सुनाउँछन् । उनमा क्लिष्टता छैन, न कृत्रिमता; उनी शब्द बटार्दैनन्, | सुनाउँछन् । उनमा क्लिष्टता छैन, न कृत्रिमता; उनी शब्द बटार्दैनन्, | ||
उद्धत दृष्टिकोणको प्रदर्शनी उनी जान्दै-जान्दैनथे; उनको कलम सजिलोसँग | उद्धत दृष्टिकोणको प्रदर्शनी उनी जान्दै-जान्दैनथे; उनको कलम सजिलोसँग | ||
चल्दछ, कविता नेपाली पहाड नाघेर कहिल्यै उड्दैनन् । उनको भाषा | चल्दछ, कविता नेपाली पहाड नाघेर कहिल्यै उड्दैनन् । उनको भाषा | ||
नलेख्ने कविहरूको भाषा जस्तो छ । हामी भानुभक्त पढेर शिक्षा शुरू | नलेख्ने कविहरूको भाषा जस्तो छ । हामी भानुभक्त पढेर शिक्षा शुरू | ||
गर्दछौं र उनलाई | गर्दछौं र उनलाई हेलाँ गरेर समाप्त गर्ने गर्दछौं, तर बुभ्नेहरू आफ्नो | ||
घरको बत्तीमा अर्कै मोहनी | घरको बत्तीमा अर्कै मोहनी देख्तछन् । | ||
नेपाली साहित्यिक क्षेत्रमा अरू कसैको त्यत्तिको प्रभाव परेको | नेपाली साहित्यिक क्षेत्रमा अरू कसैको त्यत्तिको प्रभाव परेको | ||
छैन, न त जीवनमा । उनी अतुलनीय छन् । धेरैले समग्र नेपालीको | छैन, न त जीवनमा । उनी अतुलनीय छन् । धेरैले समग्र नेपालीको | ||
हृत्केन्द्र छुन खोजे उनकै अनुकरणमा, तर सकेनन् । उनी एक्ला छन् । | हृत्केन्द्र छुन खोजे उनकै अनुकरणमा, तर सकेनन् । उनी एक्ला छन् । | ||
अरूमा ज्यादा विभिन्नता पाउन सकिन्छ–ज्यादा रङ, ज्यादा प्रश्न, | |||
अरूमा ज्यादा विभिन्नता पाउन सकिन्छ | ज्यादा शङ्का, तर उनी आफू जस्तै छन्–एकै किसिमका निर्मल । उनले | ||
ज्यादा | |||
सब समस्या सरल तवरले हल गरिसकेका छन् । उनको भविष्यलाई | सब समस्या सरल तवरले हल गरिसकेका छन् । उनको भविष्यलाई | ||
सन्देश यही छ | सन्देश यही छ–सत्यको श्रद्धा र नेपाली हृदयको समीपवर्तित्व नै कविको | ||
पहिलो पानी हो । | पहिलो पानी हो । | ||
Line 39: | Line 27: | ||
धरणीधर कोइरालाको आत्मासँग मिलेर हामीहरू आजकलको युगमा | धरणीधर कोइरालाको आत्मासँग मिलेर हामीहरू आजकलको युगमा | ||
आह्वान गर्न चाहन्छौं । उनी रामायणले मात्रै जाँचिन्नन्, यद्यपि त्यही | आह्वान गर्न चाहन्छौं । उनी रामायणले मात्रै जाँचिन्नन्, यद्यपि त्यही | ||
उनको सर्वोत्तम रचना हो । उनकै फुटकर कविताहरू आफैं बोल्दछन् । | |||
उनको सर्वोत्तम रचना हो । उनकै फुटकर कविताहरू | |||
तिनमा सरल माधुर्य र सहृदयताको चमत्कार पाइन्छ । तिनमा | तिनमा सरल माधुर्य र सहृदयताको चमत्कार पाइन्छ । तिनमा | ||
पाण्डित्यप्रदर्शनी छैन, लबजहरू दिललाई सोधी-सोधी निस्कन्छन् । उनको | पाण्डित्यप्रदर्शनी छैन, लबजहरू दिललाई सोधी-सोधी निस्कन्छन् । उनको | ||
'बालाजू' मा चातुरीको नर्तन छैन, खालि हृदयको भुलभुलावट-सानो | |||
'बालाजू' मा | शीतल स्वर्ग देख, हावामा अमृत थियो, लहरा र फूल परी झै नाच्थे । | ||
शीतल स्वर्ग | |||
देख, हावामा अमृत थियो, लहरा र फूल परी झै | |||
Latest revision as of 14:32, 3 February 2025
भाषा नेपालीको जिभ्रोनजीकै आउँछ, उनी व्याकरणबद्ध थिएनन्, उनको व्याकरण नैसर्गिक बुद्धिको नियम थियो, उनका छन्द हाम्रो जिभ्रोमा सजिलोसँग बग्दछन् । उनका झल्का हाम्रा आँखामा सजिलोसँग खुल्दछन् । उनी हृदयलाई आह्वान गर्दछन् । एउटा अज्ञात मोहनी हामीलाई उनको पंक्तितर्फ डाक्तछ । हामीलाई प्राचीन कालमा घुसेजस्तो लाग्दछ, जहाँ रामराज्य छ, जहाँ रामका प्रजा सत्यलाई नै जीवन भन्दछन् । मान्छे उनलाई अनुवाद तुल्याउँछन्, तर हामी अनुवादन देख्तछौं–पुराना ऋषिहरूका प्रतिध्वनि । उनी भाषा त्यहाँ लैजान्छन् जहाँ बालकहरू रमाउँछन्, जहाँ नेपाली निख्खरा हुन्छ, जहाँ जननीहरू पुराना कथा सुनाउँछन् । उनमा क्लिष्टता छैन, न कृत्रिमता; उनी शब्द बटार्दैनन्, उद्धत दृष्टिकोणको प्रदर्शनी उनी जान्दै-जान्दैनथे; उनको कलम सजिलोसँग चल्दछ, कविता नेपाली पहाड नाघेर कहिल्यै उड्दैनन् । उनको भाषा नलेख्ने कविहरूको भाषा जस्तो छ । हामी भानुभक्त पढेर शिक्षा शुरू गर्दछौं र उनलाई हेलाँ गरेर समाप्त गर्ने गर्दछौं, तर बुभ्नेहरू आफ्नो घरको बत्तीमा अर्कै मोहनी देख्तछन् ।
नेपाली साहित्यिक क्षेत्रमा अरू कसैको त्यत्तिको प्रभाव परेको छैन, न त जीवनमा । उनी अतुलनीय छन् । धेरैले समग्र नेपालीको हृत्केन्द्र छुन खोजे उनकै अनुकरणमा, तर सकेनन् । उनी एक्ला छन् । अरूमा ज्यादा विभिन्नता पाउन सकिन्छ–ज्यादा रङ, ज्यादा प्रश्न, ज्यादा शङ्का, तर उनी आफू जस्तै छन्–एकै किसिमका निर्मल । उनले सब समस्या सरल तवरले हल गरिसकेका छन् । उनको भविष्यलाई सन्देश यही छ–सत्यको श्रद्धा र नेपाली हृदयको समीपवर्तित्व नै कविको पहिलो पानी हो ।
उनी हाम्रा आदर्श छन् । मिल्टनलाई वर्डस्वर्थले बोलाएझौं धरणीधर कोइरालाको आत्मासँग मिलेर हामीहरू आजकलको युगमा आह्वान गर्न चाहन्छौं । उनी रामायणले मात्रै जाँचिन्नन्, यद्यपि त्यही उनको सर्वोत्तम रचना हो । उनकै फुटकर कविताहरू आफैं बोल्दछन् । तिनमा सरल माधुर्य र सहृदयताको चमत्कार पाइन्छ । तिनमा पाण्डित्यप्रदर्शनी छैन, लबजहरू दिललाई सोधी-सोधी निस्कन्छन् । उनको 'बालाजू' मा चातुरीको नर्तन छैन, खालि हृदयको भुलभुलावट-सानो शीतल स्वर्ग देख, हावामा अमृत थियो, लहरा र फूल परी झै नाच्थे ।