Page:Laxmi nibandhasangraha.pdf/30: Difference between revisions
Appearance
→Not proofread: Created page with "एकध्येयीको सफलता हो । तर मलाई अहिले लेख्ता-लेख्तै हाँसो उठ्तछ, किनकि यत्तिको कुरा लेख्ता मैले कति छद्यवेषले चलाकी गरिसके हुँला, म मानौं महात्मा जस्तो आत्मप्रदर्शनको विश्वासकारी..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
तर मलाई अहिले लेख्ता-लेख्तै हाँसो उठ्तछ, किनकि यत्तिको | तर मलाई अहिले लेख्ता-लेख्तै हाँसो उठ्तछ, किनकि यत्तिको | ||
कुरा लेख्ता मैले कति छद्यवेषले चलाकी गरिसके हुँला, म मानौं महात्मा | कुरा लेख्ता मैले कति छद्यवेषले चलाकी गरिसके हुँला, म मानौं महात्मा | ||
जस्तो आत्मप्रदर्शनको विश्वासकारी माधुर्य देखाउन लागिरहेछु । म | जस्तो आत्मप्रदर्शनको विश्वासकारी माधुर्य देखाउन लागिरहेछु । म | ||
जस्ता | जस्ता छट्टू, फटाहा, कथा कथ्ने, सूक्ष्म मनोवैज्ञानिक र सहज ठगहरूको | ||
रचनामा सत्यको झल्का ननिक्लिएको कारण नै त्यही होला । | रचनामा सत्यको झल्का ननिक्लिएको कारण नै त्यही होला । | ||
{{nop}} | |||
Latest revision as of 13:48, 3 February 2025
This page has been proofread
एकध्येयीको सफलता हो ।
तर मलाई अहिले लेख्ता-लेख्तै हाँसो उठ्तछ, किनकि यत्तिको कुरा लेख्ता मैले कति छद्यवेषले चलाकी गरिसके हुँला, म मानौं महात्मा जस्तो आत्मप्रदर्शनको विश्वासकारी माधुर्य देखाउन लागिरहेछु । म जस्ता छट्टू, फटाहा, कथा कथ्ने, सूक्ष्म मनोवैज्ञानिक र सहज ठगहरूको रचनामा सत्यको झल्का ननिक्लिएको कारण नै त्यही होला ।