Page:Laxmi nibandhasangraha.pdf/27: Difference between revisions
Appearance
→Not proofread: Created page with "बहस गर्नु उनीहरू बुभ्दैनन् । टेबिल-मेचको भक्तले भन्दछ, 'हामी पनि त के अप्राकृतिक छौं ? कति सजिलोसँग उच्च आसनमा बसेर, रवाफिलो तवरले लेखपढ गर्दछौं, मानौं सिंहासन छ। सुकुल-लेखकका मगज..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
टेबिल-मेचको भक्तले भन्दछ, 'हामी पनि त के अप्राकृतिक | टेबिल-मेचको भक्तले भन्दछ, 'हामी पनि त के अप्राकृतिक | ||
छौं ? कति सजिलोसँग उच्च आसनमा बसेर, रवाफिलो तवरले लेखपढ | छौं ? कति सजिलोसँग उच्च आसनमा बसेर, रवाफिलो तवरले लेखपढ | ||
गर्दछौं, मानौं सिंहासन छ। सुकुल-लेखकका मगजबाट के फूर्ति र | गर्दछौं, मानौं सिंहासन छ। सुकुल-लेखकका मगजबाट के फूर्ति र | ||
रवाफ निक्लन सक्ला ?' | |||
यस्ता मान्छेहरू ती हुन् जो 'संस्कृत' भन्दा नाक चेप्राउँछन् । | यस्ता मान्छेहरू ती हुन् जो 'संस्कृत' भन्दा नाक चेप्राउँछन् । | ||
श्रीकृष्णलाई कथाका गुण्डा राजा भन्दछन् र प्राचीन आर्यसभ्यतामा | श्रीकृष्णलाई कथाका गुण्डा राजा भन्दछन् र प्राचीन आर्यसभ्यतामा | ||
नफरत देखाउँछन्; जो घाँटीमा क्रस कसेर हिन्दू हुँ भन्दछन्, थचक्क | नफरत देखाउँछन्; जो घाँटीमा क्रस कसेर हिन्दू हुँ भन्दछन्, थचक्क | ||
बस्न सक्तैनन् र टाउको तलतिर फर्केको पुतली आफूलाई अप्राकृतिक | बस्न सक्तैनन् र टाउको तलतिर फर्केको पुतली आफूलाई अप्राकृतिक | ||
सम्झँदैन । ओखल बाँधिदिए पनि गधालाई घाँस खान सजिलै लाग्छ र | सम्झँदैन । ओखल बाँधिदिए पनि गधालाई घाँस खान सजिलै लाग्छ र | ||
भारतको आँगनमा भूत चढ्न पाए सबै श्रेष्ठ हुन्छन् । | भारतको आँगनमा भूत चढ्न पाए सबै श्रेष्ठ हुन्छन् । | ||
महात्माहरू पलेंटी मारेर दुनियाँ बुभ्दछन् तर माष्टरहरू मेचमा | |||
डटेर दुनियाँलाई बुझाइरहेछन् । के नक्कल, उल्था, उतार र आधुनिक | डटेर दुनियाँलाई बुझाइरहेछन् । के नक्कल, उल्था, उतार र आधुनिक | ||
अज्ञान ? | अज्ञान ? | ||
Latest revision as of 13:48, 30 January 2025
This page has been proofread
बहस गर्नु उनीहरू बुभ्दैनन् ।
टेबिल-मेचको भक्तले भन्दछ, 'हामी पनि त के अप्राकृतिक छौं ? कति सजिलोसँग उच्च आसनमा बसेर, रवाफिलो तवरले लेखपढ गर्दछौं, मानौं सिंहासन छ। सुकुल-लेखकका मगजबाट के फूर्ति र रवाफ निक्लन सक्ला ?'
यस्ता मान्छेहरू ती हुन् जो 'संस्कृत' भन्दा नाक चेप्राउँछन् । श्रीकृष्णलाई कथाका गुण्डा राजा भन्दछन् र प्राचीन आर्यसभ्यतामा नफरत देखाउँछन्; जो घाँटीमा क्रस कसेर हिन्दू हुँ भन्दछन्, थचक्क बस्न सक्तैनन् र टाउको तलतिर फर्केको पुतली आफूलाई अप्राकृतिक सम्झँदैन । ओखल बाँधिदिए पनि गधालाई घाँस खान सजिलै लाग्छ र भारतको आँगनमा भूत चढ्न पाए सबै श्रेष्ठ हुन्छन् ।
महात्माहरू पलेंटी मारेर दुनियाँ बुभ्दछन् तर माष्टरहरू मेचमा डटेर दुनियाँलाई बुझाइरहेछन् । के नक्कल, उल्था, उतार र आधुनिक अज्ञान ?