Page:Lalitya bhag 1 ra 2.pdf/112: Difference between revisions
Appearance
→Not proofread: Created page with "{{c|{{larger|'''विश्रामघाटको पवित्र स्मृति'''}}}} {{start center block}} <poem> {{pcn|(१)}} भोगाऽऽशाको धमीलो भल पसि बढदा लोभको भेल भारी पारी दुर्भावनाका पल-पल भुमरी, क्षोभका छाल मारी । कालिन्दी घोर काली विषय-रसमयी नित्..." |
|||
(2 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 5: | Line 5: | ||
{{pcn|(१)}} | {{pcn|(१)}} | ||
भोगाऽऽशाको धमीलो भल पसि बढदा लोभको भेल भारी | भोगाऽऽशाको धमीलो भल पसि बढदा लोभको भेल भारी | ||
पारी दुर्भावनाका पल-पल भुमरी, क्षोभका छाल मारी । | ::पारी दुर्भावनाका पल-पल भुमरी, क्षोभका छाल मारी । | ||
कालिन्दी घोर काली विषय-रसमयी नित्य उर्ली बहन्छिन् | कालिन्दी घोर काली विषय-रसमयी नित्य उर्ली बहन्छिन् | ||
को तर्ने आँट गर्ने मकन अब भनी कानमा स्पष्ट भन्छिन् ॥ | ::को तर्ने आँट गर्ने मकन अब भनी कानमा स्पष्ट भन्छिन् ॥ | ||
{{pcn|(२ )}} | {{pcn|(२ )}} | ||
जो हुन् सन्तोष-शान्ति द्रुम दुइ तटका ती ढले जोरसङ्ग | जो हुन् सन्तोष-शान्ति द्रुम दुइ तटका ती ढले जोरसङ्ग | ||
दम्भ-क्रोधाऽऽदि गोही विकल हृदयमा भर्दछन् मृत्यु-रङ्ग । | ::दम्भ-क्रोधाऽऽदि गोही विकल हृदयमा भर्दछन् मृत्यु-रङ्ग । | ||
सङ्के डुङ्गा र फट्के सब शम दमका, लाग्न थाल्यो उचाट | सङ्के डुङ्गा र फट्के सब शम दमका, लाग्न थाल्यो उचाट | ||
त्यो फेला पर्न सक्ला कसरि अब हरे ! दिव्य "विश्रामघाट" ॥ | ::त्यो फेला पर्न सक्ला कसरि अब हरे ! दिव्य "विश्रामघाट" ॥ | ||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Latest revision as of 21:07, 24 June 2025
This page has been proofread
विश्रामघाटको पवित्र स्मृति
(१)
भोगाऽऽशाको धमीलो भल पसि बढदा लोभको भेल भारी
पारी दुर्भावनाका पल-पल भुमरी, क्षोभका छाल मारी ।
कालिन्दी घोर काली विषय-रसमयी नित्य उर्ली बहन्छिन्
को तर्ने आँट गर्ने मकन अब भनी कानमा स्पष्ट भन्छिन् ॥
(२ )
जो हुन् सन्तोष-शान्ति द्रुम दुइ तटका ती ढले जोरसङ्ग
दम्भ-क्रोधाऽऽदि गोही विकल हृदयमा भर्दछन् मृत्यु-रङ्ग ।
सङ्के डुङ्गा र फट्के सब शम दमका, लाग्न थाल्यो उचाट
त्यो फेला पर्न सक्ला कसरि अब हरे ! दिव्य "विश्रामघाट" ॥