Page:Lalitya bhag 1 ra 2.pdf/96: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(३२)}} विचार चारैतिरबाट बात बताउ छोडीकन पक्षपात । यथार्थमा यो धनदेखि अन्त कहाँ छ माया, ममता दुरन्त ॥ {{pcn|(३३)}} अधीन-वर्ती धनकल्पवृक्ष खडा परे (डे)को छ भने समक्ष । समस..." |
|||
(2 intermediate revisions by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|(३२)}} | {{pcn|(३२)}} | ||
विचार चारैतिरबाट बात | विचार चारैतिरबाट बात | ||
बताउ छोडीकन पक्षपात । | ::बताउ छोडीकन पक्षपात । | ||
यथार्थमा यो धनदेखि अन्त | यथार्थमा यो धनदेखि अन्त | ||
कहाँ छ माया, ममता दुरन्त ॥ | ::कहाँ छ माया, ममता दुरन्त ॥ | ||
{{pcn|(३३)}} | {{pcn|(३३)}} | ||
अधीन-वर्ती धनकल्पवृक्ष | अधीन-वर्ती धनकल्पवृक्ष | ||
खडा परे (डे)को छ भने समक्ष । | ::खडा परे (डे)को छ भने समक्ष । | ||
समस्त सांसारिक वस्तु-जात | समस्त सांसारिक वस्तु-जात | ||
यथेच्छ मिल्छन् सब हात हात ॥ | ::यथेच्छ मिल्छन् सब हात हात ॥ | ||
{{pcn|(३४)}} | {{pcn|(३४)}} | ||
<ref>(यो कविता ने.भा.प्र. समितिको सुरुमा तेस्रो श्रेणीमा पढ्ने | |||
शिंगार यो जीवन-वृक्षलाई । | बालकका निमित्त लेखिएको हो । -लेखक)</ref>धनाऽभिधा कल्पलता चढाई | ||
::शिंगार यो जीवन-वृक्षलाई । | |||
यसो भएदेखि विना-प्रयास | यसो भएदेखि विना-प्रयास | ||
बहन्छ साऽऽनन्द सदा सुवास ॥ | ::बहन्छ साऽऽनन्द सदा सुवास ॥ | ||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Latest revision as of 17:24, 24 June 2025
This page has been proofread
(३२)
विचार चारैतिरबाट बात
बताउ छोडीकन पक्षपात ।
यथार्थमा यो धनदेखि अन्त
कहाँ छ माया, ममता दुरन्त ॥
(३३)
अधीन-वर्ती धनकल्पवृक्ष
खडा परे (डे)को छ भने समक्ष ।
समस्त सांसारिक वस्तु-जात
यथेच्छ मिल्छन् सब हात हात ॥
(३४)
[1]धनाऽभिधा कल्पलता चढाई
शिंगार यो जीवन-वृक्षलाई ।
यसो भएदेखि विना-प्रयास
बहन्छ साऽऽनन्द सदा सुवास ॥
- ↑ (यो कविता ने.भा.प्र. समितिको सुरुमा तेस्रो श्रेणीमा पढ्ने
बालकका निमित्त लेखिएको हो । -लेखक)