Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/93: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(२०)}} विनोद, चातुर्य, विचार, शक्ति, महत्त्व, सौजन्य, विवेक, भक्ति । गुणज्ञता, भोग, विलास, चैन असाध्य केही धनबाट छैन ॥ {{pcn|(२१)}} लिएर शास्त्रीय ठुला किताप बढाउने हो किन..."
 
Prty (talk | contribs)
 
(One intermediate revision by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|(२०)}}
{{pcn|(२०)}}
विनोद, चातुर्य, विचार, शक्ति,
विनोद, चातुर्य, विचार, शक्ति,
महत्त्व, सौजन्य, विवेक, भक्ति ।
::महत्त्व, सौजन्य, विवेक, भक्ति ।
गुणज्ञता, भोग, विलास, चैन
गुणज्ञता, भोग, विलास, चैन
असाध्य केही धनबाट छैन ॥
::असाध्य केही धनबाट छैन ॥


{{pcn|(२१)}}
{{pcn|(२१)}}
लिएर शास्त्रीय ठुला किताप
लिएर शास्त्रीय ठुला किताप
बढाउने हो किन दुःख, ताप ।
::बढाउने हो किन दुःख, ताप ।
तवर्गका अन्तिम वर्ण खालि
तवर्गका अन्तिम वर्ण खालि
पढी दुईटा वन भाग्यशाली ॥
::पढी दुईटा वन भाग्यशाली ॥


{{pcn|(२२)}}
{{pcn|(२२)}}
सुरूपधारी छ, गुणी, युवा छ
सुरूपधारी छ, गुणी, युवा छ
प्रवृत्ति लोकोत्तर कर्ममा छ ।
::प्रवृत्ति लोकोत्तर कर्ममा छ ।
परन्तु पैसा नभए अभागी
परन्तु पैसा नभए अभागी
गनिन्छ छोटो मतिहीन दागी ॥
::गनिन्छ छोटो मतिहीन दागी ॥


{{pcn|(२३)}}
{{pcn|(२३)}}
विचार, विद्या, विनयाऽऽदि जानी
विचार, विद्या, विनयाऽऽदि जानी
हुँदैन कोही पनि भाग्यमानी ।
::हुँदैन कोही पनि भाग्यमानी ।
यथार्थमा भाग्य भनेर नित्य
यथार्थमा भाग्य भनेर नित्य
पुकारिने वस्तु छ एक वित्त ॥
::पुकारिने वस्तु छ एक वित्त ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 16:48, 24 June 2025

This page has been proofread

(२०)
विनोद, चातुर्य, विचार, शक्ति,
महत्त्व, सौजन्य, विवेक, भक्ति ।
गुणज्ञता, भोग, विलास, चैन
असाध्य केही धनबाट छैन ॥

(२१)
लिएर शास्त्रीय ठुला किताप
बढाउने हो किन दुःख, ताप ।
तवर्गका अन्तिम वर्ण खालि
पढी दुईटा वन भाग्यशाली ॥

(२२)
सुरूपधारी छ, गुणी, युवा छ
प्रवृत्ति लोकोत्तर कर्ममा छ ।
परन्तु पैसा नभए अभागी
गनिन्छ छोटो मतिहीन दागी ॥

(२३)
विचार, विद्या, विनयाऽऽदि जानी
हुँदैन कोही पनि भाग्यमानी ।
यथार्थमा भाग्य भनेर नित्य
पुकारिने वस्तु छ एक वित्त ॥