Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/87: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> '''शिक्षक'''- (चस्मा पुछ्दै) यो चस्मा बहुतै सफा छ '''भिक्षक'''- (आश्चर्यसित) कसरी आयो त अन्धोपन ? '''शिक्षक'''- (कड्केर) अन्धो छू म कहाँ ? '''भिक्षक'''- (दृढतासित) यहीँ '''शिक्षक'''- (परपर..."
 
Prty (talk | contribs)
 
(One intermediate revision by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 10: Line 10:
{{pcn|(१)}}
{{pcn|(१)}}
त्यो को ? भिक्षुक हूँ  यहाँ किन पसिस्‌ ? भिक्षा  कहाँ गै गरूँ  ?
त्यो को ? भिक्षुक हूँ  यहाँ किन पसिस्‌ ? भिक्षा  कहाँ गै गरूँ  ?
त्यो मिल्दैन मबाट, मिल्छ अरु के ? शिक्षा लिई जा बरु ।
::त्यो मिल्दैन मबाट, मिल्छ अरु के ? शिक्षा लिई जा बरु ।
त्यो आफैँ लिनुहोस्‌ मबाट, तँ पनी शिक्षा मलाई दिने ?
त्यो आफैँ लिनुहोस्‌ मबाट, तँ पनी शिक्षा मलाई दिने ?
यस्तै गर्व थियो र पूर्वजुनिमा ऐले भिखारी बनेँ ॥
::यस्तै गर्व थियो र पूर्वजुनिमा ऐले भिखारी बनेँ ॥

{{pcn|(२ )}}
{{pcn|(२ )}}
त्यो फोस्रो गफ हो, कठै !! हजुरको चस्मा धमिलो किन ?
त्यो फोस्रो गफ हो, कठै !! हजुरको चस्मा धमिलो किन ?
यो चस्मा बहुतै सफा छ, कसरी आयो त अन्धोपन ?
::यो चस्मा बहुतै सफा छ, कसरी आयो त अन्धोपन ?
अन्धो छू म कहाँ ? यहीँ, नजरले छर्लङ्ग देख्छू सब
अन्धो छू म कहाँ ? यहीँ, नजरले छर्लङ्ग देख्छू सब
तेस्रो नेत्र उसो भए त शिवको चाहिन्न पक्का अब ॥
::तेस्रो नेत्र उसो भए त शिवको चाहिन्न पक्का अब ॥
</poem>
</poem>
{{end center block}}
{{end center block}}

Latest revision as of 16:29, 24 June 2025

This page has been proofread

शिक्षक- (चस्मा पुछ्दै) यो चस्मा बहुतै सफा छ
भिक्षक- (आश्चर्यसित) कसरी आयो त अन्धोपन ?
शिक्षक- (कड्केर) अन्धो छू म कहाँ ?
भिक्षक- (दृढतासित) यहीँ
शिक्षक- (परपर हेर्दै) नजरले छर्लङ्ग देख्छू सब
भिक्षुक- (हँस्सीसित) तेस्रो नेत्र उसो भए त शिवको चाहिन्न पक्का अब

(१)

(२ )
त्यो फोस्रो गफ हो, कठै !! हजुरको चस्मा धमिलो किन ?
यो चस्मा बहुतै सफा छ, कसरी आयो त अन्धोपन ?
अन्धो छू म कहाँ ? यहीँ, नजरले छर्लङ्ग देख्छू सब
तेस्रो नेत्र उसो भए त शिवको चाहिन्न पक्का अब ॥