Jump to content

Page:Ek chihan.pdf/115: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "तिस भाइबहिनीहरूको व्यवहार सिद्धिई हलौं भएको साथसाथै असार पनि यस पालि राम्रो भएको हुनाले शिवनारान अत्यधिक खुसी छन् । रोपाइँ सिद्धिएदेखि शिवनारान अहर्निश खेतैमा रहेका थिए । खेतमा..."
 
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
तिस
{{left|{{larger|'''तिस'''}}}}
भाइबहिनीहरूको व्यवहार सिद्धिई हलौं भएको साथसाथै असार पनि यस पालि राम्रो भएको हुनाले शिवनारान अत्यधिक खुसी छन् । रोपाइँ सिद्धिएदेखि शिवनारान अहर्निश खेतैमा रहेका थिए । खेतमा मिहिनेत र धावा गरेअनुसार सफलताका चिह्नहरू पनि देखा पर्न थालिसकेका छन् । धानका बिरुवाहरू निकै सप्रिएका छन्, यहाँसम्म कि बिरुवाहरूमा धानका बालाहरू मुजुराउन पनि थालिसकेका हुन् कि जस्तो लक्षण देखा परिसकेको छ ।


शिवनारान निथ्रुक्क पानीमा रुजेर पनि खेतमा काम गरिरहन्थे किसानकी छोरी भए पनि उनकी स्वास्नी हाकुमाया अलि अल्छी प्रकृतिकी छिन् शिवनारान हाकुमायालाई बराबर आफूले जस्तै खेतमा तपस्या नै गरिरहन आह्वान गरिरहन्थे उनी हाकुमायालाई भन्थे- "हाकुमाया ! तिमी अलि अल्छी छ्यौ । किसानका सन्तानले आराम गर्नु पाप हो, शरीरमा एक थोपा मात्र रगत बाँकी भए पनि पसिनाको रूपमा निकालेर खेतलाई चढाउनुपर्छ किनभने किसानको परिश्रम र पसिना नै जगत्‌को जीवन हो र जिन्दगीको ज्योति हो "
भाइ बहिनीहरूको व्यवहार सिद्धिई हलिङ्गो भएको साथसाथै असार
पनि यस पालि राम्रो भएको हुनाले शिव नारान अत्यधिक खुसी छन् रोपाइँ
सिद्धिएदेखि शिव नारान अहर्निश खेतैमा रहेका थिए । खेतमा मिहिनेत र धावा
गरे अनुसार सफलताका चिह्नहरू पनि देखा पर्न थालि सकेका छन् धानका
बिरुवाहरू निकै सप्रिएका छन्, यहाँसम्म कि बिरुवाहरूमा धानका बालाहरू
मुजुराउन पनि थालि सकेका हुन् कि जस्तो लक्षण देखा परि सकेको छ


"तपाईं त मलाई सधैं सुतेर खाइरहेकी छ जस्तो कुरा गर्नुहुन्छ, के त्यस्तो आराम लिइरहेकी छु मैले ?" एक दिन हाकुमायाले फर्केर भनिन् । "लौन त आराम लिएकी छैनौ भने जाऔं न काम गर्न ।" अलि ठट्टाको भावमा शिवनारानले भने ।
शिव नारान निथ्रुक्क पानीमा रुजेर पनि खेतमा काम गरि रहन्थे ।
किसानकी छोरी भए पनि उनकी स्वास्नी हाकुमाया अलि अल्छी प्रकृतिकी
छिन् । शिव नारान हाकुमायालाई बराबर आफूले जस्तै खेतमा तपस्या नै गरि
रहन आह्वान गरि रहन्थे । उनी हाकुमायालाई भन्थे– "हाकुमाया ! तिमी अलि
अल्छी छ्यौ । किसानका सन्तानले आराम गर्नु पाप हो, शरीरमा एक थोपा मात्र
रगत बाँकी भए पनि पसिनाको रूपमा निकालेर खेतलाई चढाउनु पर्छ किनभने
किसानको परिश्रम र पसिना नै जगत्‌को जीवन हो र जिन्दगीको ज्योति हो ।"
 
"तपाईं त मलाई सधैँ सुतेर खाइ रहेकी छ जस्तो कुरा गर्नु हुन्छ, के  
त्यस्तो आराम लिइ रहेकी छु मैले ?" एक दिन हाकुमायाले झर्केर भनिन् ।  
"लौ न त आराम लिएकी छैनौ भने जाऔँ न काम गर्न ।" अलि  
ठट्टाको भावमा शिव नारानले भने ।


"के काम गर्नु छ र अहिले ?" हाकुमायाले भनिन् ।
"के काम गर्नु छ र अहिले ?" हाकुमायाले भनिन् ।


"खेतमा धानको शत्रु फार केलाउनु छ । एउटाएउटा फार खोजीखोजीकन उखेल्नुपर्छ हाकुमाया । फार, घाँसले बिरुवालाई साह्रै हानि गर्छ,
"खेतमा धानको शत्रु झार केलाउनु छ । एउटा एउटा झार खोजी
खोजीकन उखेल्नु पर्छ हाकुमाया । झार, घाँसले बिरुवालाई साह्रै हानि गर्छ,

Latest revision as of 23:03, 23 June 2025

This page has been proofread
तिस

भाइ बहिनीहरूको व्यवहार सिद्धिई हलिङ्गो भएको साथसाथै असार पनि यस पालि राम्रो भएको हुनाले शिव नारान अत्यधिक खुसी छन् । रोपाइँ सिद्धिएदेखि शिव नारान अहर्निश खेतैमा रहेका थिए । खेतमा मिहिनेत र धावा गरे अनुसार सफलताका चिह्नहरू पनि देखा पर्न थालि सकेका छन् । धानका बिरुवाहरू निकै सप्रिएका छन्, यहाँसम्म कि बिरुवाहरूमा धानका बालाहरू मुजुराउन पनि थालि सकेका हुन् कि जस्तो लक्षण देखा परि सकेको छ ।

शिव नारान निथ्रुक्क पानीमा रुजेर पनि खेतमा काम गरि रहन्थे । किसानकी छोरी भए पनि उनकी स्वास्नी हाकुमाया अलि अल्छी प्रकृतिकी छिन् । शिव नारान हाकुमायालाई बराबर आफूले जस्तै खेतमा तपस्या नै गरि रहन आह्वान गरि रहन्थे । उनी हाकुमायालाई भन्थे– "हाकुमाया ! तिमी अलि अल्छी छ्यौ । किसानका सन्तानले आराम गर्नु पाप हो, शरीरमा एक थोपा मात्र रगत बाँकी भए पनि पसिनाको रूपमा निकालेर खेतलाई चढाउनु पर्छ किनभने किसानको परिश्रम र पसिना नै जगत्‌को जीवन हो र जिन्दगीको ज्योति हो ।"

"तपाईं त मलाई सधैँ सुतेर खाइ रहेकी छ जस्तो कुरा गर्नु हुन्छ, के त्यस्तो आराम लिइ रहेकी छु मैले ?" एक दिन हाकुमायाले झर्केर भनिन् । "लौ न त आराम लिएकी छैनौ भने जाऔँ न काम गर्न ।" अलि ठट्टाको भावमा शिव नारानले भने ।

"के काम गर्नु छ र अहिले ?" हाकुमायाले भनिन् ।

"खेतमा धानको शत्रु झार केलाउनु छ । एउटा एउटा झार खोजी खोजीकन उखेल्नु पर्छ हाकुमाया । झार, घाँसले बिरुवालाई साह्रै हानि गर्छ,