Page:Lalitya bhag 1 ra 2.pdf/83: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१)}} यस्तो नील अनन्त शून्य पथमा यो लम्कने कौन हो ? मेरो नाम मुनीन्द्र ! विश्वभरमा विख्यात विज्ञान हो । लम्कन्छौ किन दूर-दूर नभमा ? बस्ती नयाँ खोजन आँट्यौ के ग्रह-ग..." |
|||
(One intermediate revision by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|(१)}} | {{pcn|(१)}} | ||
यस्तो नील अनन्त शून्य पथमा यो लम्कने कौन हो ? | यस्तो नील अनन्त शून्य पथमा यो लम्कने कौन हो ? | ||
मेरो नाम मुनीन्द्र ! विश्वभरमा विख्यात विज्ञान हो । | ::मेरो नाम मुनीन्द्र ! विश्वभरमा विख्यात विज्ञान हो । | ||
लम्कन्छौ किन दूर-दूर नभमा ? बस्ती नयाँ खोजन | लम्कन्छौ किन दूर-दूर नभमा ? बस्ती नयाँ खोजन | ||
आँट्यौ के ग्रह-गोलमा पनि कुनै उत्पात मच्चाउन ? | ::आँट्यौ के ग्रह-गोलमा पनि कुनै उत्पात मच्चाउन ? | ||
{{pcn|(२)}} | {{pcn|(२)}} | ||
चाँडै पुग्न सके अहा !! ग्रह सबै खाने थिए ठक्कर | चाँडै पुग्न सके अहा !! ग्रह सबै खाने थिए ठक्कर | ||
ज्योतिश्चक्र पनी मनुष्य पशु-झैँ स्वार्थी र अन्धो छ र ? | ::ज्योतिश्चक्र पनी मनुष्य पशु-झैँ स्वार्थी र अन्धो छ र ? | ||
बन्छन् अन्ध सबै पर्यो यदि भने मेरो प्रभा भासुर | बन्छन् अन्ध सबै पर्यो यदि भने मेरो प्रभा भासुर | ||
यस्मा के छ सबूत ? के भुलनुभो, सङ्ग्राम देवाऽसुर ? | ::यस्मा के छ सबूत ? के भुलनुभो, सङ्ग्राम देवाऽसुर ? | ||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Latest revision as of 14:33, 23 June 2025
This page has been proofread
(१)
यस्तो नील अनन्त शून्य पथमा यो लम्कने कौन हो ?
मेरो नाम मुनीन्द्र ! विश्वभरमा विख्यात विज्ञान हो ।
लम्कन्छौ किन दूर-दूर नभमा ? बस्ती नयाँ खोजन
आँट्यौ के ग्रह-गोलमा पनि कुनै उत्पात मच्चाउन ?
(२)
चाँडै पुग्न सके अहा !! ग्रह सबै खाने थिए ठक्कर
ज्योतिश्चक्र पनी मनुष्य पशु-झैँ स्वार्थी र अन्धो छ र ?
बन्छन् अन्ध सबै पर्यो यदि भने मेरो प्रभा भासुर
यस्मा के छ सबूत ? के भुलनुभो, सङ्ग्राम देवाऽसुर ?