Jump to content

Page:Bhanubhaktako ramayan.pdf/33: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> यस् पृथ्वीतलका ति क्षत्रिहरुको ठूलो विनाशै गरी । आया तेस् बिचमा तहीं परशुराम् उल्का भयो जुन् घरी ॥ पृथ्वी कम्प भइन् तसै बखतमा हाहा सबैमा परी । राजाका मनमा विचार..."
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 4: Line 4:
आया तेस् बिचमा तहीं परशुराम् उल्का भयो जुन् घरी ॥

पृथ्वी कम्प भइन् तसै बखतमा हाहा सबैमा परी ।

राजाका मनमा विचार् यहि पर्यो छोरा बचुन् क्या गरी ॥१२४॥
राजाका मनमा विचार् यहि पर्‍यो छोरा बचुन् क्या गरी ॥१२४॥

यस्तो चञ्चल चित्तले परशुराम्का पाउतल्मा पर्या
यस्‌तो चञ्चल चित्तले परशुराम्‌का पाउतल्‌मा पर्‍या
मेरा पुत्र बचुन् प्रभो परशुराम् भन्न्या इ बिन्ती गर्या
मेरा पुत्र बचुन् प्रभो परशुराम् ! भन्न्या इ बिन्ती गर्‍या
यस्तो बिन्ति पनी अनादर गरी कालाग्नि जस्ता भया ।
यस्‌तो बिन्ति पनी अनादर गरी कालाग्नि जस्‌ता भया ।
राम्को गर्व हरूँ भनी परशुराम् राम्कै अगाडी गया ॥१२५॥
राम्‌को गर्व हरूँ भनी परशुराम् राम्‌कै अगाडी गया ॥१२५॥

कस्को पुत्र तँ होस् बता म कन रे जाबो पुरानू धनू ।
कस्‌को पुत्र तँ होस् बता म कन रे जाबो पुरानू धनू ।
भाँच्दैमा अति गर्व भी तँ कन ता धेरै कुरा क्या भनू ॥
भाँच्‌दैमा अति गर्व भो तँ कन ता धेरै कुरा क्या भनू ॥
यो ता हो हरिको धनू विर भया ताँदो यसैमा चढा ।

भन्दै खुप् रिसले रह्या परशुराम् राम्कै अगाडी खडा ॥१२६॥
भन्दै खुप् रिसले रह्या परशुराम् राम्‌कै अगाडी खडा ॥१२६॥

ताँदो आज चढाउँछस् त यसमा सङ्ग्राम् तँ थ्यैं गर्दछू ।

सक्तैनस् तब हेर् म राख्दिन सबैको प्राण् सहज् हर्दछू ॥

यस्ता क्रूर वचन् गरी परशुराम् कालाग्नि झैं रूप् धर्या
यस्‌ता क्रूर वचन् गरी परशुराम् कालाग्नि झैं रूप् धर्‍या
पृथ्वी कम्प गराइ लोकहरुको सम्पूर्ण सातो हर्या ॥१२७॥
पृथ्वी कम्प गराइ लोकहरुको सम्पूर्ण सातो हर्‍या ॥१२७॥

यस्तो क्रूर वचन् सुनेर रघुनाथ् क्रोध्ले अगाडी सरी ।
यस्‌तो क्रूर वचन् सुनेर रघुनाथ् क्रोध्‌ले अगाडी सरी ।
खोसी लीनु भयो धनुष् परशुराम्को त्यो बलैले गरी ॥
खोसी लीनु भयो धनुष् परशुराम्‌को त्यो बलैले गरी ॥
ताँदो जल्दि चढाइ बाण् पनि तहाँ लीनु भयेथ्यो जसै ।

ठूलो बल् रघुनाथको बुझि सबै खूसी भयो लोक् तसै ॥१२८॥

हूकुम् श्री रघुनाथको परशुराम्लाई भयो यो तहाँ ।
हूकुम् श्री रघुनाथको परशुराम्‌लाई भयो यो तहाँ ।
तारो आज बताउ हान्छु अहिले ब्रह्मन् म हानू कहाँ ॥
तारो आज बताउ हान्छु अहिले ब्रह्मन् ! म हानू कहाँ ॥
चाँडो उत्तर देउ यस् बखतमा यस्लाइ लौ हान् भनी ।
चाँडो उत्तर देउ यस् बखतमा यस्‌लाइ लौ हान् भनी ।
तारो क्यै न दिया त काट्छु अहिले तिम्रा इ गोडा पनी ॥१२९॥

</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 17:37, 22 June 2025

This page has been proofread

यस् पृथ्वीतलका ति क्षत्रिहरुको ठूलो विनाशै गरी ।
आया तेस् बिचमा तहीं परशुराम् उल्का भयो जुन् घरी ॥
पृथ्वी कम्प भइन् तसै बखतमा हाहा सबैमा परी ।
राजाका मनमा विचार् यहि पर्‍यो छोरा बचुन् क्या गरी ॥१२४॥

यस्‌तो चञ्चल चित्तले परशुराम्‌का पाउतल्‌मा पर्‍या ।
मेरा पुत्र बचुन् प्रभो परशुराम् ! भन्न्या इ बिन्ती गर्‍या ॥
यस्‌तो बिन्ति पनी अनादर गरी कालाग्नि जस्‌ता भया ।
राम्‌को गर्व हरूँ भनी परशुराम् राम्‌कै अगाडी गया ॥१२५॥

कस्‌को पुत्र तँ होस् बता म कन रे जाबो पुरानू धनू ।
भाँच्‌दैमा अति गर्व भो तँ कन ता धेरै कुरा क्या भनू ॥
यो ता हो हरिको धनू विर भया ताँदो यसैमा चढा ।
भन्दै खुप् रिसले रह्या परशुराम् राम्‌कै अगाडी खडा ॥१२६॥

ताँदो आज चढाउँछस् त यसमा सङ्ग्राम् तँ थ्यैं गर्दछू ।
सक्तैनस् तब हेर् म राख्दिन सबैको प्राण् सहज् हर्दछू ॥
यस्‌ता क्रूर वचन् गरी परशुराम् कालाग्नि झैं रूप् धर्‍या ।