Page:Prometheus.pdf/128: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
"जाउ देवी ! जहाँ छन् मानब-जाति धरामा | |||
शंकाक्रान्त अन्धकारमा, अनिश्चित, छटपट । | |||
युद्धशील तर्सुबा तिनका आपसमारा | |||
प्रकृतिमा प्रदान गर एक स्वर्गिक ज्योति । | |||
स्वकीय, सुन्दरी ! नरमा तिमी तिनका मन । | |||
नत्र ज्वलित भावको आँधी सतत गुम्सिदो, | |||
बैमनस्य गुहामा, गुम्सी गुम्ती गरम होला | |||
गरम ज्वरशील होला पृ॒थिवीमा अब जाङ !" | |||
{{pcn|(२४)}} | |||
विहरनिद्र एकलासमा चाँदनीचदर-- | |||
मधुर, हीरकमय, चमचम, विहारिणी | |||
नीलवसना पर्वतनिवासिनी शान्ति सस्मिता | |||
आइन् सुस्त, शीतल समीरण उच्छुवासिनी, | |||
शीत जहार, मन्द मन्द॒ जलकल्लोल लोलपदा; | |||
प्रेम पछि...कुमुदपृष्प अतिसित करमा | |||
उनको थियो । बोलिन् ती "महावीर प्रमिथस । | |||
यो कमृद-कचौराको जलकण चाँदनी- | |||
घनीभूत पेक एकबार !" ब्रारिन् मधुरचाल | |||
त्यो कौमुदीलव शीतल, तारासदृश, उनको | |||
शृष्क अधरमा...शीतल भो, शीतल वेदना । | |||
श्रीखंडशीतल ! निर्मलता शरदीय शंकाहीन | |||
ओर्ली गगन-मंडलबाट उनमा, अनन्ता । | |||
तब ती महाबीरको मृहार भयो समज्ज्वल, | |||
जसरी हुन्छ घनोल्लंघक पावस चाँद । | |||
{{pcn|(२५)}} | |||
करुणा आई ढल्किन् तब उनका पार्श्वमा, | |||
उत्तप्त ग्रीष्म गिरिको म्रजाउँदो प्रसून- | |||
उपर प्रथम जलदको एक पाटा छाया छैँ । | |||
अनि आइन् क्षमा शान्तवद्नी, कोमलकरले | |||
केश मुसारिन् उनको । धृतिदेवीले आई | |||
दिइन् एक मीठो आश्वासक धाप पीठमा । | |||
प्रमिस, वेदना विस्मृत समुज्ज्वल वदन, | |||
फुरे समुच्च जोशले...नव बल भौ संचारित । | |||
{{pcn|(२६)}} | |||
"सुत्तिष्ठ परतप, उत्ति परंतप, उत्तिष्ठ ! | |||
क्तैव्यं मास्म गम; ए बिश्वबीर ! यो सत्यसमर ! | |||
पातालको समुद्वजलनिगलित पतित | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 16:53, 22 June 2025
"जाउ देवी ! जहाँ छन् मानब-जाति धरामा
शंकाक्रान्त अन्धकारमा, अनिश्चित, छटपट ।
युद्धशील तर्सुबा तिनका आपसमारा
प्रकृतिमा प्रदान गर एक स्वर्गिक ज्योति ।
स्वकीय, सुन्दरी ! नरमा तिमी तिनका मन ।
नत्र ज्वलित भावको आँधी सतत गुम्सिदो,
बैमनस्य गुहामा, गुम्सी गुम्ती गरम होला
गरम ज्वरशील होला पृ॒थिवीमा अब जाङ !"
(२४)
विहरनिद्र एकलासमा चाँदनीचदर--
मधुर, हीरकमय, चमचम, विहारिणी
नीलवसना पर्वतनिवासिनी शान्ति सस्मिता
आइन् सुस्त, शीतल समीरण उच्छुवासिनी,
शीत जहार, मन्द मन्द॒ जलकल्लोल लोलपदा;
प्रेम पछि...कुमुदपृष्प अतिसित करमा
उनको थियो । बोलिन् ती "महावीर प्रमिथस ।
यो कमृद-कचौराको जलकण चाँदनी-
घनीभूत पेक एकबार !" ब्रारिन् मधुरचाल
त्यो कौमुदीलव शीतल, तारासदृश, उनको
शृष्क अधरमा...शीतल भो, शीतल वेदना ।
श्रीखंडशीतल ! निर्मलता शरदीय शंकाहीन
ओर्ली गगन-मंडलबाट उनमा, अनन्ता ।
तब ती महाबीरको मृहार भयो समज्ज्वल,
जसरी हुन्छ घनोल्लंघक पावस चाँद ।
(२५)
करुणा आई ढल्किन् तब उनका पार्श्वमा,
उत्तप्त ग्रीष्म गिरिको म्रजाउँदो प्रसून-
उपर प्रथम जलदको एक पाटा छाया छैँ ।
अनि आइन् क्षमा शान्तवद्नी, कोमलकरले
केश मुसारिन् उनको । धृतिदेवीले आई
दिइन् एक मीठो आश्वासक धाप पीठमा ।
प्रमिस, वेदना विस्मृत समुज्ज्वल वदन,
फुरे समुच्च जोशले...नव बल भौ संचारित ।
(२६)
"सुत्तिष्ठ परतप, उत्ति परंतप, उत्तिष्ठ !
क्तैव्यं मास्म गम; ए बिश्वबीर ! यो सत्यसमर !
पातालको समुद्वजलनिगलित पतित