Page:Prometheus.pdf/125: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
त्यस दुःखी महामानवको उरका व्रणका लागि ! | |||
{{pcn|(११)}} | |||
अनि आए भावपरीहरू अतिसुन्दरीहरू, | |||
त्यो ककेससीय एकलासमा । कोमल, कोमल, | |||
तिनको कलेवर तथा चाल थियो । गुलाफका | |||
पत्ती सदृश हावामा कुदा तीरव निशिमा तिनका | |||
हलुका पाउ चले । | |||
{{pcn|(१२)}} | |||
मानो प्रथम कविक्षषि होमरका वरिपरि | |||
आगत स्वारात कोमल भावनाहरू ती | |||
आए मधुर, लघु पदमा । सुगंधमवी | |||
ती मनका आकाशका एकलास निवासिनी, | |||
आई, स्पर्श गरै तिनले प्रमियसको भाल ! | |||
जसरी गर्दछ मधुर स्पर्श ज्वरले संतप्त | |||
ललाटमा, गीष्ममा, दक्षिणी मौसम हावा । | |||
{{pcn|(१३)}} | |||
पहिले प्रेम-कुमारी आइन् । उनी अतिसुन्दरी । | |||
चन्द्र-मुहार थियो उनको सुधांशु-शीतल ! | |||
हिमखण्डमय हृदयमा परे झैं अगोचर | |||
ज्योतिर्मयको अंकमाल, तित्री, कमलकरा | |||
कोमल थिइन्, अति कोमल । त्यो तेज, ओज, | |||
जसले मृत दिनकरलाई सक्छ जिलाउन | |||
उच्चाकाशमा, भावी स्फटिक उरमा, उनमा थियो । | |||
{{pcn|(१४)}} | |||
ब्रोलिन् ती स्वप्निल स्वरमा, स्मित-वदनी: | |||
"प्यारा प्रमिस ! विपुल टाइटान् महावीर ! | |||
म गर्दछु तिम्रो व्यथित भालमा चंवन । | |||
{{pcn|(१५)}} | |||
"उड्द-माला रजनीको जुनेली गर्भबाट | |||
म जन्मेँ, आढघ भावमा, अतिसुन्दरी । मेरा | |||
अवयव छन् मधुर, संगत, सुसंगत । | |||
म अण्-अणुउपर विश्वको गर्छु प्रभात । | |||
मविना अणु, अणु ध्वस्त. सिर्जना मन्न । | |||
{{pcn|(१६)}} | |||
"हेर अमृतको मेरो जादू उच्चाकाशमा । | |||
जहाँ शरदीय गगनमा दिनकर प्रेतको | |||
मृत रष्मिहरूको चंबनको मधुर टूनादी | |||
चन्द्र-वदनीलाई हसाउँछु म निशामा सदा । | |||
सतीत्यको अनन्त माधुर्य ! अनन्तमा टूना ! | |||
{{pcn|(१७)}} | |||
"जब भू-विचरण गरिरहेथेँ देखेँ तन | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 16:52, 22 June 2025
त्यस दुःखी महामानवको उरका व्रणका लागि !
(११)
अनि आए भावपरीहरू अतिसुन्दरीहरू,
त्यो ककेससीय एकलासमा । कोमल, कोमल,
तिनको कलेवर तथा चाल थियो । गुलाफका
पत्ती सदृश हावामा कुदा तीरव निशिमा तिनका
हलुका पाउ चले ।
(१२)
मानो प्रथम कविक्षषि होमरका वरिपरि
आगत स्वारात कोमल भावनाहरू ती
आए मधुर, लघु पदमा । सुगंधमवी
ती मनका आकाशका एकलास निवासिनी,
आई, स्पर्श गरै तिनले प्रमियसको भाल !
जसरी गर्दछ मधुर स्पर्श ज्वरले संतप्त
ललाटमा, गीष्ममा, दक्षिणी मौसम हावा ।
(१३)
पहिले प्रेम-कुमारी आइन् । उनी अतिसुन्दरी ।
चन्द्र-मुहार थियो उनको सुधांशु-शीतल !
हिमखण्डमय हृदयमा परे झैं अगोचर
ज्योतिर्मयको अंकमाल, तित्री, कमलकरा
कोमल थिइन्, अति कोमल । त्यो तेज, ओज,
जसले मृत दिनकरलाई सक्छ जिलाउन
उच्चाकाशमा, भावी स्फटिक उरमा, उनमा थियो ।
(१४)
ब्रोलिन् ती स्वप्निल स्वरमा, स्मित-वदनी:
"प्यारा प्रमिस ! विपुल टाइटान् महावीर !
म गर्दछु तिम्रो व्यथित भालमा चंवन ।
(१५)
"उड्द-माला रजनीको जुनेली गर्भबाट
म जन्मेँ, आढघ भावमा, अतिसुन्दरी । मेरा
अवयव छन् मधुर, संगत, सुसंगत ।
म अण्-अणुउपर विश्वको गर्छु प्रभात ।
मविना अणु, अणु ध्वस्त. सिर्जना मन्न ।
(१६)
"हेर अमृतको मेरो जादू उच्चाकाशमा ।
जहाँ शरदीय गगनमा दिनकर प्रेतको
मृत रष्मिहरूको चंबनको मधुर टूनादी
चन्द्र-वदनीलाई हसाउँछु म निशामा सदा ।
सतीत्यको अनन्त माधुर्य ! अनन्तमा टूना !
(१७)
"जब भू-विचरण गरिरहेथेँ देखेँ तन