Page:Prometheus.pdf/124: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
मै हुँ आगो । मै हुँ प्रलय । मै सिर्जन, मै शक्ति ! | |||
मै हुँ नव विश्व-संचालक । मै हुँ सकल चमत्कार । | |||
मै फंगारोही । मै शिखरज्योति । मै प्रभात । | |||
किन कि सत्यसँग छु म एक । सत्सँग एकाकार ! | |||
{{pcn|(६)}} | |||
"म छैन मै- म छु अर्की एक कुनै । | |||
म अन्यको निमित्त आहृत । म केवल मानव । | |||
म व्यक्तित्व भस्म व्यक्तित्व । म अनेकको एक । | |||
म एक अनेक । म विश्वको सत्य साकार ! | |||
{{pcn|(७)}} | |||
"जिउसका सिंहासन तल छन् नैसर्गिक | |||
शक्तिहरू अब नव संचालित, उसकै कर्म्मले, | |||
भयंकर एरिनादस ! तिनका विशाल पंजामा | |||
पर्ला उसको सब अधिकार ! अनि विश्वविशालचक्र | |||
चलाकन् तिनै शक्तिहरू अभिनव यस संसारमा । | |||
{{pcn|(८)}} | |||
"झ उग भएछु । अत्युग भएछु । मेरी भाषा | |||
ज्यादा जोडदार ! भयंकर तृफान झैं मेरा शब्द | |||
प्रबल उडेछन् संसारमा । अतित्व छ भीषण ! | |||
म डराउँछु विचारानलदेखि आफ्नै अन, | |||
शायद् ज्यादा फूकी होली वेदनाले श्वासले | |||
विश्वारिन ! मेरो सत्य अटल धी वक्र नहोस् ! | |||
{{pcn|(९)}} | |||
"झभ पनि पापी रहेछु पुरुष अलिकति जगमा । | |||
सम्राट स्वर्गको जिउस, जसका साथ म लडेँ | |||
प्रथम पुद्धमा, तिनसँग मैले गरेँ विरोध घोर । | |||
अभिनचोर बचेँ म स्वर्गको, उनको इच्छा विरुद्ध । | |||
अविकसित जातिको लागि ज्ञाति-बिरोधी | |||
म भएँ अद्भृतको टाइटान् ! खतरनाक राह । | |||
तैपनि खतराहरू मोहनी छन् मीठा तत्यपथमा । | |||
सत्यनिमित्तको सच्चा विरोध सब शक्तिको | |||
होइन केही विरोधै आखिर । यो हो दृढसंकल्प ! | |||
भयंकर दु:खहरू सहन गरियो । अब तिनको | |||
खार, संस्कार छ बाँकी निर्मल सत्यका लागि | |||
तब आउली शान्ति मेरो आत्मामा । मानवमा क्रान्ति !" | |||
{{pcn|(१०)}} | |||
जलपरीहरू सुन्दरी यसपछि सुस्केरा | |||
दैखी उनको छातीफार, टिक्न सकेनन् र उडे | |||
मधुर बूटीहरू खोज्न, मलमस्वरूप, | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 16:52, 22 June 2025
मै हुँ आगो । मै हुँ प्रलय । मै सिर्जन, मै शक्ति !
मै हुँ नव विश्व-संचालक । मै हुँ सकल चमत्कार ।
मै फंगारोही । मै शिखरज्योति । मै प्रभात ।
किन कि सत्यसँग छु म एक । सत्सँग एकाकार !
(६)
"म छैन मै- म छु अर्की एक कुनै ।
म अन्यको निमित्त आहृत । म केवल मानव ।
म व्यक्तित्व भस्म व्यक्तित्व । म अनेकको एक ।
म एक अनेक । म विश्वको सत्य साकार !
(७)
"जिउसका सिंहासन तल छन् नैसर्गिक
शक्तिहरू अब नव संचालित, उसकै कर्म्मले,
भयंकर एरिनादस ! तिनका विशाल पंजामा
पर्ला उसको सब अधिकार ! अनि विश्वविशालचक्र
चलाकन् तिनै शक्तिहरू अभिनव यस संसारमा ।
(८)
"झ उग भएछु । अत्युग भएछु । मेरी भाषा
ज्यादा जोडदार ! भयंकर तृफान झैं मेरा शब्द
प्रबल उडेछन् संसारमा । अतित्व छ भीषण !
म डराउँछु विचारानलदेखि आफ्नै अन,
शायद् ज्यादा फूकी होली वेदनाले श्वासले
विश्वारिन ! मेरो सत्य अटल धी वक्र नहोस् !
(९)
"झभ पनि पापी रहेछु पुरुष अलिकति जगमा ।
सम्राट स्वर्गको जिउस, जसका साथ म लडेँ
प्रथम पुद्धमा, तिनसँग मैले गरेँ विरोध घोर ।
अभिनचोर बचेँ म स्वर्गको, उनको इच्छा विरुद्ध ।
अविकसित जातिको लागि ज्ञाति-बिरोधी
म भएँ अद्भृतको टाइटान् ! खतरनाक राह ।
तैपनि खतराहरू मोहनी छन् मीठा तत्यपथमा ।
सत्यनिमित्तको सच्चा विरोध सब शक्तिको
होइन केही विरोधै आखिर । यो हो दृढसंकल्प !
भयंकर दु:खहरू सहन गरियो । अब तिनको
खार, संस्कार छ बाँकी निर्मल सत्यका लागि
तब आउली शान्ति मेरो आत्मामा । मानवमा क्रान्ति !"
(१०)
जलपरीहरू सुन्दरी यसपछि सुस्केरा
दैखी उनको छातीफार, टिक्न सकेनन् र उडे
मधुर बूटीहरू खोज्न, मलमस्वरूप,