Jump to content

Page:Prometheus.pdf/123: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{c|{{larger|'''here'''}}}} {{start center block}} <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}"
 
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{c|{{larger|'''here'''}}}}
{{c|{{larger|'''एकादश सर्ग'''}}}}

{{start center block}}
{{start center block}}
<poem>
<poem>
{{pcn|(१)}}
तब फेरि गरै प्रमिथसले यो उच्चारण :
"ए अर्डनिकसित मानवजाति ! तेरो निमित्त
दुःखका जंजीरले म बाँधिएँ, कडा !
तर यो वेदना, यो जंजीर, मेरो छ अत्यातन्द !
यद्यपि मांसपिण्ड मेरो पनि छ मांसपिण्डसदृश !

{{pcn|(२)}}
'्यति सहन सकेँ मैले मानव ! तेरो निमित्त ।
यति शौक, यति सौख्य छ मेरो । मात्रास्पर्श
जित्दछ क्रमसँग सत्यध्येयमा सद्धुतिधारी,
सत्य-आउले । सत्य बिएबासमा । सत्यपक्षमा ।
सक्रम सहन जो परिआउँछ सत्यतत्वका लागि
नित्य विकासदछ । अदुभत शक्तिहरू सुष्प्त
जाग्दै जान्छन्‌ । अन्त्यमा बन्दछ मानव समेत,
नर्कटसदृश नाजुक, एक विश्वचमत्कार !
यही पाठशाला हो तपस्वीहरूको, यही तपस्या !
यही मृत्यु-विजयपथ । यही अमृतप्राप्ति ।
{{pcn|(३)}}
"तर मुक्तिको मार्ग छ घनघोर कठोर ।
एक विश्वविजय ! एक जीवनको अपूर्णता । अन्त ।
एक तृतीय चक्षुको उन्मीलन ! एक महासमरको
शान्त विजय एक अद्भुत जिनको, आत्मस्वरूप !
{{pcn|(४)}}
"एक विचाल्यता तनकी, मनकी, भावनकी
अनन्तपथमा ल्याउँछ विशाल, विशाल बक्रता,
दुर, दुर-विक्षेप, जसको विषद्ध नूृतन समर ।
{{pcn|(५)}}
"अब म आत्मविजयी बनिरहेछु प्रतिक्षण ।
मलाई आउँछ एक नवीन चेत । म सम्तखु
जित्न जिउसको महाशक्तिको साग्राज्य ।
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}
{{stanza continue}}

Latest revision as of 16:52, 22 June 2025

This page has not been proofread
एकादश सर्ग

(१)
तब फेरि गरै प्रमिथसले यो उच्चारण :
"ए अर्डनिकसित मानवजाति ! तेरो निमित्त
दुःखका जंजीरले म बाँधिएँ, कडा !
तर यो वेदना, यो जंजीर, मेरो छ अत्यातन्द !
यद्यपि मांसपिण्ड मेरो पनि छ मांसपिण्डसदृश !

(२)

(३)
"तर मुक्तिको मार्ग छ घनघोर कठोर ।
एक विश्वविजय ! एक जीवनको अपूर्णता । अन्त ।
एक तृतीय चक्षुको उन्मीलन ! एक महासमरको
शान्त विजय एक अद्भुत जिनको, आत्मस्वरूप !

(४)
"एक विचाल्यता तनकी, मनकी, भावनकी
अनन्तपथमा ल्याउँछ विशाल, विशाल बक्रता,
दुर, दुर-विक्षेप, जसको विषद्ध नूृतन समर ।

(५)
"अब म आत्मविजयी बनिरहेछु प्रतिक्षण ।
मलाई आउँछ एक नवीन चेत । म सम्तखु
जित्न जिउसको महाशक्तिको साग्राज्य ।