Page:Prometheus.pdf/117: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
भँंगी भंगीमा छन् सुन्दर, सुन्दर, सुन्दर । | |||
परन्त् कला हो ! तिमीहरू पनि केवन पलायन, | |||
केवल पलायन क्षणभरका, दु:खबाट । | |||
केबल विस्मृति । केवल जून लसेका बादल । | |||
केवल उत्तेजनाहरू विस्मृत दु:ख क्षणका । | |||
{{pcn|(२०)}} | |||
मभओह, महती वेदना मेरी ! ओह, विश्ववेदना ! | |||
यही छ कटु ययार्थताकी असल मुहार । | |||
असुन्दरलाई हेर्नु पनि हो सुन्दर संझिनु, | |||
सुन्दर संझिनु उग्र वेदना असुन्दर क्षणको ! | |||
केवल प्लावन मधुर ! आत्म-निभज्जन मधुर ! | |||
{{pcn|(२१)}} | |||
"तर म पनि छु सुन्दरको सदा पुजारी, | |||
सदा लडाका असुन्दरसँग । मेरो जीवन | |||
एक कल्लाकारको कटु अनुभवको पुंज । | |||
मृत्यु, मृत्यु मेरा प्रतिक्षण, अमृतनिमित्त । | |||
सदा निष्क्रियता अथवा विकारहरूका भाव, | |||
आत्महत्या सदृश हावभाव, चेष्टा, चाल, | |||
हाम्रा जीवनका ! यिनका विरुद्ध प्रतिक्षण, प्रतिक्षण, | |||
सुन्दरताको समाष्टवानले हामी लडिरहेछौँ, | |||
हामी अमतपुत्र । यही रण हो वीर जीवन । | |||
यिनै वेदनामा छ महासिर्जन, महासिर्जन ! | |||
{{pcn|(२२)}} | |||
"समीपवर्ती म देख्दछु, म देख्दछु एक, | |||
एक महाक्षण; एक महादिवसको महाक्षण ! | |||
त्यो दिवस, अक भविष्य-गर्भमा, चटपट गर्दछ, | |||
निश्चित प्रसूतिनिमित्त । म अनुभन गर्दछु, अनुभव | |||
त्यसको निश्चित नाडी आज ! त्यो क्षण सुबर्ण, | |||
महागर्वो अत्याचारी स्वर्गलाई निश्चय | |||
गिराउँछ । त्यसको निश्चित पतन अनुभव | |||
गर्दछु, अनुभव गर्दछु म । सिंहासनबाट | |||
खसाल्ला त्यसले अलिशानी स्वर्गको तानाशाह ! | |||
ओह, वेदना अनन्त । ओह महती वेदना मेरी । | |||
{{pcn|(२३)}} | |||
"कुन, सुन, देवदेवीहो । त्यो पितृको सराप । | |||
त्यो महाश्राप हत पिताको, क्रोनोसको श्राप ! | |||
भविष्य-गर्भको गष्ट्यरमा एक कालीय नाग झैं | |||
जहरिलो फँफकारसँग उद्तछ, उठ्छ सजीब ! | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 16:50, 22 June 2025
भँंगी भंगीमा छन् सुन्दर, सुन्दर, सुन्दर ।
परन्त् कला हो ! तिमीहरू पनि केवन पलायन,
केवल पलायन क्षणभरका, दु:खबाट ।
केबल विस्मृति । केवल जून लसेका बादल ।
केवल उत्तेजनाहरू विस्मृत दु:ख क्षणका ।
(२०)
मभओह, महती वेदना मेरी ! ओह, विश्ववेदना !
यही छ कटु ययार्थताकी असल मुहार ।
असुन्दरलाई हेर्नु पनि हो सुन्दर संझिनु,
सुन्दर संझिनु उग्र वेदना असुन्दर क्षणको !
केवल प्लावन मधुर ! आत्म-निभज्जन मधुर !
(२१)
"तर म पनि छु सुन्दरको सदा पुजारी,
सदा लडाका असुन्दरसँग । मेरो जीवन
एक कल्लाकारको कटु अनुभवको पुंज ।
मृत्यु, मृत्यु मेरा प्रतिक्षण, अमृतनिमित्त ।
सदा निष्क्रियता अथवा विकारहरूका भाव,
आत्महत्या सदृश हावभाव, चेष्टा, चाल,
हाम्रा जीवनका ! यिनका विरुद्ध प्रतिक्षण, प्रतिक्षण,
सुन्दरताको समाष्टवानले हामी लडिरहेछौँ,
हामी अमतपुत्र । यही रण हो वीर जीवन ।
यिनै वेदनामा छ महासिर्जन, महासिर्जन !
(२२)
"समीपवर्ती म देख्दछु, म देख्दछु एक,
एक महाक्षण; एक महादिवसको महाक्षण !
त्यो दिवस, अक भविष्य-गर्भमा, चटपट गर्दछ,
निश्चित प्रसूतिनिमित्त । म अनुभन गर्दछु, अनुभव
त्यसको निश्चित नाडी आज ! त्यो क्षण सुबर्ण,
महागर्वो अत्याचारी स्वर्गलाई निश्चय
गिराउँछ । त्यसको निश्चित पतन अनुभव
गर्दछु, अनुभव गर्दछु म । सिंहासनबाट
खसाल्ला त्यसले अलिशानी स्वर्गको तानाशाह !
ओह, वेदना अनन्त । ओह महती वेदना मेरी ।
(२३)
"कुन, सुन, देवदेवीहो । त्यो पितृको सराप ।
त्यो महाश्राप हत पिताको, क्रोनोसको श्राप !
भविष्य-गर्भको गष्ट्यरमा एक कालीय नाग झैं
जहरिलो फँफकारसँग उद्तछ, उठ्छ सजीब !