Page:Prometheus.pdf/114: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
सहर्ष आहुति मानवको । म विश्वकी रानी । | |||
{{pcn|(६)}} | |||
"आज मै तिमीमा भीषण स्वरूपले | |||
गर्दछु राज । असुन्दरका विरोधी क्राम्तिकार ! | |||
म तिम्रो सम्च्च आदर्शकी अविएलेष्य नूर । | |||
म हर सपनाहरूकी अति सुन्दर, अति सुन्दर ! | |||
{{pcn|(७)}} | |||
"उ: हेर, प्रमिषस ! दिव्य महापुरुष ! | |||
हेर मानवमित्र ! मैरो मधुर मुसकानको | |||
भीषण असर गीस देशमा ! मोहनी मुग्ध | |||
एक महानुप बन्दछ बदमाश, हीराचोर | |||
सौन्दर्यको संसारको... त्यसको नाम पेरिस । | |||
हेलेन ती हीरा-कोहेनूर जगत्की सुन्दरताकी | |||
महारानी अविजेया, अनन्त युगकी तारीफ | |||
{{pcn|(८)}} | |||
"ती पुष्पकोमला मृदुलांगिनी मन-मोहिनी | |||
मन्दमुस्करी मन्मय-विजपिनरी लावण्यवती | |||
गीसदेशकी पर्वतपुच्प, संसारभर सुगन्ध दिँदी | |||
ती हेलेन; भूत भविष्य वर्तमानकी रानी, | |||
जसको एक मुहारनिम्ति हजार जहाज चले, | |||
मानव-सपनाकी आदर्श-चूली, रूपकी चरम | |||
शिखर तिनी हेलेन । दिनकरले न देखे कहीँ | |||
युग पुग त्यस्ती । चन्द्रमा उनको जन्मप्रतीक्षाले | |||
बनिन् कलंकित, पीली ! नर-कलेवर-कला ललित | |||
पुगेन त्यति उँचा कहिल्यै, शिल्पी सष्टाकरमा । | |||
{{pcn|(९)}} | |||
"सुन्दरताको बिजयी चेतले मुस्किरहेकी | |||
मधुर लाली ती प्रतिक्षण-नृपकी रानी- | |||
जब ती वशकरी वयसी बुलबुल स्वरमा | |||
मरमर दीवार जून-हीरा गुंजाउँथिन् | |||
ग्रीसदेशीय गरानचंबी महाप्रासादको, | |||
प्रतापी पताकाप्रयुक्त-ओह मादक, मादक, | |||
मादक स्वरलहरीले ढृदय सन्सनाई, चमचम | |||
भावतारा क्ल्काउँथै सुनसानमा, सुन्दर ! | |||
{{pcn|(१०)}} | |||
"भैँचंपा, भैँचंपा ! आतशबाजी जादूका,. | |||
जाद्का स्वरलहरी, बीत्त अन्तरिक्षमा | |||
सुर उठी फुट्थे रंग-रंगका गोलामा | |||
क्लिमिल, किलिमिल । ओह सुन्दरतासँग | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 16:43, 22 June 2025
सहर्ष आहुति मानवको । म विश्वकी रानी ।
(६)
"आज मै तिमीमा भीषण स्वरूपले
गर्दछु राज । असुन्दरका विरोधी क्राम्तिकार !
म तिम्रो सम्च्च आदर्शकी अविएलेष्य नूर ।
म हर सपनाहरूकी अति सुन्दर, अति सुन्दर !
(७)
"उ: हेर, प्रमिषस ! दिव्य महापुरुष !
हेर मानवमित्र ! मैरो मधुर मुसकानको
भीषण असर गीस देशमा ! मोहनी मुग्ध
एक महानुप बन्दछ बदमाश, हीराचोर
सौन्दर्यको संसारको... त्यसको नाम पेरिस ।
हेलेन ती हीरा-कोहेनूर जगत्की सुन्दरताकी
महारानी अविजेया, अनन्त युगकी तारीफ
(८)
"ती पुष्पकोमला मृदुलांगिनी मन-मोहिनी
मन्दमुस्करी मन्मय-विजपिनरी लावण्यवती
गीसदेशकी पर्वतपुच्प, संसारभर सुगन्ध दिँदी
ती हेलेन; भूत भविष्य वर्तमानकी रानी,
जसको एक मुहारनिम्ति हजार जहाज चले,
मानव-सपनाकी आदर्श-चूली, रूपकी चरम
शिखर तिनी हेलेन । दिनकरले न देखे कहीँ
युग पुग त्यस्ती । चन्द्रमा उनको जन्मप्रतीक्षाले
बनिन् कलंकित, पीली ! नर-कलेवर-कला ललित
पुगेन त्यति उँचा कहिल्यै, शिल्पी सष्टाकरमा ।
(९)
"सुन्दरताको बिजयी चेतले मुस्किरहेकी
मधुर लाली ती प्रतिक्षण-नृपकी रानी-
जब ती वशकरी वयसी बुलबुल स्वरमा
मरमर दीवार जून-हीरा गुंजाउँथिन्
ग्रीसदेशीय गरानचंबी महाप्रासादको,
प्रतापी पताकाप्रयुक्त-ओह मादक, मादक,
मादक स्वरलहरीले ढृदय सन्सनाई, चमचम
भावतारा क्ल्काउँथै सुनसानमा, सुन्दर !
(१०)
"भैँचंपा, भैँचंपा ! आतशबाजी जादूका,.
जाद्का स्वरलहरी, बीत्त अन्तरिक्षमा
सुर उठी फुट्थे रंग-रंगका गोलामा
क्लिमिल, किलिमिल । ओह सुन्दरतासँग