Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/45: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(३)}} आँसूको दहमा नुहाउँछ चिसो पानी रूुचाउन्न त्यो ::सुक्खा जर्जर अस्थिपञ्जर-विना शय्या बनाउन्न त्यो । मैलो भस्म-सिवाय अङ्गभरमा केही लगाउन्न त्यो ::हाहाकार सरी..."
 
 
(One intermediate revision by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|(३)}}
{{pcn|(३)}}
आँसूको दहमा नुहाउँछ चिसो पानी रूुचाउन्न त्यो
आँसूको दहमा नुहाउँछ चिसो पानी रुचाउन्न त्यो
::सुक्खा जर्जर अस्थिपञ्जर-विना शय्या बनाउन्न त्यो ।  
::सुक्खा जर्जर अस्थिपञ्जर-विना शय्या बनाउन्न त्यो ।  
मैलो भस्म-सिवाय अङ्गभरमा केही लगाउन्न त्यो
मैलो भस्म-सिवाय अङ्गभरमा केही लगाउन्न त्यो

Latest revision as of 12:36, 21 June 2025

This page has been validated

(३)
आँसूको दहमा नुहाउँछ चिसो पानी रुचाउन्न त्यो
सुक्खा जर्जर अस्थिपञ्जर-विना शय्या बनाउन्न त्यो ।
मैलो भस्म-सिवाय अङ्गभरमा केही लगाउन्न त्यो
हाहाकार सरी मिठो अरु कुनै सङ्गीत गाउन्न त्यो ॥

(४)
जो जो मिल्छ सुलुक्क निल्छ, मुखमा हाली चपाउन्न त्यो
थाल्यो च्वाम्म सबै चपाउन भने आहार पाउन्न त्यो ।
जत्ती निल्छ उती उकेल्दछ पनी, केही पचाउन्न त्यो
यै चालासित कल्प-कल्प कहिल्यै खाई अघाउन्न त्यो ॥