Jump to content

Page:Laxmi nibandhasangraha.pdf/214: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "आशा काम लाग्दैनन्‌ । यस नीतिको विश्वमा असत्यलाई अनन्त कालसम्म दण्ड छ र मृत्युको पार पनि ! त्यसकारण नबाङ्गिओ । धर्म केका निमित्त ? सत्यको स्थापनानिमित्त ? असत्यदोषीहरू धार्मिक हुन..."
 
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
आशा काम लाग्दैनन्‌ । यस नीतिको विश्वमा असत्यलाई अनन्त कालसम्म
आशा काम लाग्दैनन् । यस नीतिको विश्वमा असत्यलाई अनन्त कालसम्म  
 
दण्ड छ र मृत्युको पार पनि ! त्यसकारण नबाङ्गिओ ।
दण्ड छ र मृत्युको पार पनि ! त्यसकारण नबाङ्गिओ ।


धर्म केका निमित्त ? सत्यको स्थापनानिमित्त ? असत्यदोषीहरू
धर्म केका निमित्त ? सत्यको स्थापनानिमित्त ? असत्यदोषीहरु
 
धार्मिक हुन सक्तैनन् । असत्यमा नास्तिकता छ । परमेश्वर असत्यको  
धार्मिक हुन सक्तैनन्‌ । असत्यमा नास्तिकता छ । परमेश्वर असत्यको
मार्गलाई पूरा गर्दैनन् । असत्यद्वारा सुन्दैनन्
 
मार्गलाई पूरा गर्दैनन्‌ । असत्यद्वारा सुन्दैनन्‌ ।
 
असत्यको अभिप्राय राख्नु स्वार्थको दोष हो । के तिमी ईश्वर
 
चाहन्छौ ? के तिमीलाई स्वर्गको राज्य चाहिन्छ ? स्वार्थको लेश छाडेर
मकहाँ आउ र एक उपदेश सुन- 'सत्य सोझो छ '


सत्य सोझो हुन्छ/ २०५
असत्यको अभिप्राय राख्नु स्वार्थको दोष हो । के तिमी ईश्वर
चाहन्छौ ? के तिमीलाई स्वर्गको राज्य चाहिन्छ ? स्वार्थको लेश छाडेर
मकहाँ आऊ र एक उपदेश सुन– 'सत्य सोझो छ ।'
{{nop}}

Latest revision as of 11:23, 21 June 2025

This page has not been proofread

आशा काम लाग्दैनन् । यस नीतिको विश्वमा असत्यलाई अनन्त कालसम्म दण्ड छ र मृत्युको पार पनि ! त्यसकारण नबाङ्गिओ ।

धर्म केका निमित्त ? सत्यको स्थापनानिमित्त ? असत्यदोषीहरु धार्मिक हुन सक्तैनन् । असत्यमा नास्तिकता छ । परमेश्वर असत्यको मार्गलाई पूरा गर्दैनन् । असत्यद्वारा सुन्दैनन् ।

असत्यको अभिप्राय राख्नु स्वार्थको दोष हो । के तिमी ईश्वर चाहन्छौ ? के तिमीलाई स्वर्गको राज्य चाहिन्छ ? स्वार्थको लेश छाडेर मकहाँ आऊ र एक उपदेश सुन– 'सत्य सोझो छ ।'