Jump to content

Page:Laxmi nibandhasangraha.pdf/190: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "ज्‌वा मानिसले आफ्नो मन बहलाउनलाई गरिएका खेलबहाडहरूमध्ये सबभन्दा रोचक र जीवनको लाभ-हानि, उक्साइ-गडाइनजीक आउने एउटा खेल जूवा छ। यसमा व्यक्तिगत जीवनसँग मिसिएको एउटा मोहनी हुन्छ, जो..."
 
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
ज्‌वा
{{Right|{{x-larger|'''जूवा'''}}}}
मानिसले आफ्नो मन बहलाउनलाई गरिएका खेलबहाडहरूमध्ये


सबभन्दा रोचक र जीवनको लाभ-हानि, उक्साइ-गडाइनजीक आउने
मानिसले आफ्नो मन बहलाउनलाई गरिएका खेलबहाडहरुमध्ये
एउटा खेल जूवा छ। यसमा व्यक्तिगत जीवनसँग मिसिएको एउटा
सबभन्दा रोचक र जीवनको लाभ–हानि, उक्साइ–गडाइनजिक आउने  
 
एउटा खेल जुवा छ । यसमा व्यक्तिगत जीवनसँग मिसिएको एउटा  
मोहनी हुन्छ, जो सबै खेलमा पाइन्न । यसले त्यो-
मोहनी हुन्छ, जो सबै खेलमा पाइन्न । यसले त्यो–
 
<blockquote><b>
“त्यो गोल टन्न बजने नयनाभिराम
<poem>
'त्यो गोल टन्न बजने नयनाभिराम
जस्लाई पक्डन मुसारनमा तमाम
जस्लाई पक्डन मुसारनमा तमाम
छाती पिटेर दुनियाँ रहँदो छ सारा
छाती पिटेर दुनियाँ रहँदो छ सारा
चौका तियाहरू गरेर कराइ मारा'त्यस्तो मनुष्यको मुटु जस्तो तवर्गका दुई अन्तिम अक्षरहरूले
चौका तियाहरु गरेर कराइ मारा'
नाम बनेको चीजसँग घनिष्ठ सम्बन्ध राखेर यस खेलले सारा दुनियाँको
</poem>
 
</b></blockquote>
हृदयलाई समुत्सुक बनाउँदै आनन्द भाग्यका सोह्र दन्त हँसाउँदै घोप्टचाउँदै
त्यस्तो मनुष्यको मुटुजस्तो तवर्गका दुई अन्तिम अक्षरहरुले
 
नाम बनेको चिजसँग घनिष्ट सम्बन्ध राखेर यस खेलले सारा दुनियाँको  
क्षण-क्षणमा विशालका भावहरू उद्वेलित गराउँछ । खेलको मुख्य आत्मा
हृदयलाई समुत्सुक बनाउँदै आनन्द भाग्यका सोह्र दन्त हँसाउँदै घोप्ट्याउँदै
नै सजीव उत्साह हो । जुन खेलमा मानिस शरीर र हृदय दुवैले हाम्फालेर
क्षण–क्षणमा विशालका भावहरु उद्वेलित गराउँछ । खेलको मुख्य आत्मा  
डुबुल्की लिँदैन त्यस खेलमा सजीव रोचकता हुँदैन । जूवाले गरीब
नै सजीव उत्साह हो । जनु लेखमा मानिस शरीर र हृदय दुवैले हाम्फालेर  
धनी दुवैलाई आफ्ना-आफ्ना कक्षामा मुटु पक्रेकै देखिन्छ । यसले अरू
डुबुल्की लिंदैन त्यस खेलमा सजीव रोचकता हुँदैन । जुवाले गरिब र  
चीजलाई भन्दा हृदयलाई ज्यादा छुन्छ । हार्दिक भावहरू परिवर्तन
धनी दुवैलाई आफ्ना–आफ्ना कक्षामा मुटु पक्रेकै देखिन्छ । यसले अरु
गराउनु नै यसको लक्षण हो । हेर, भाग्यको विधानमा जिज्ञासु बनेका
चिजलाई भन्दा हृदयलाइ ज्यादा छुन्छ । हार्दिक भावहरु परिवर्तन  
 
गराउनु नै यसको लक्षण हो । हेर, भाग्यको विधानमा जिज्ञासु बनेका  
तीखा समुत्सुक आँखाहरूलाई मानिसले आफ्नो अदृष्ट देख्न हरहमेशा
तिखा समुत्सुक आँखाहरुलाई मानिसले आफ्नो अदृष्ट देख्न हरहमेशा  
चाख देखाइरहेछ । भविष्यको पाना एकै क्षण अगाडिको भए तापनि
चाख देखाइरहेछ । भविष्यको पाना एकै क्षणअगाडिको भए तापनि  
 
उल्टाउन पाए उसलाई जगबको आनन्द मिल्छ । दोस्रो श्वासमा के  
उल्टाउन पाए उसलाई गजबको आनन्द मिल्छ । दोस्रो श्वासमा के
लेखिएको छ भनेर मुटु ढक्क फुल्दछ, श्वास रोकिन्छ ! मनुष्यका सम्पूर्ण  
 
पूर्व–प्रतीक्षक भविष्यजिज्ञासु भावहरु शक्तिहरु उत्तेजित भएर आउँछन्
लेखिएको छ भनेर मुटु ढक्क फुल्दछ, श्वास रोकिन्छ ! मनुष्यका सम्पूर्ण
र अँध्यारोको पर्दाबाट भाग्यका कौडीको उलट–पुलटको सङ्केत हेर्न  
पूर्व-प्रतीक्षक भविष्यजिज्ञासु भावहरू शक्तिहरू उत्तेजित भएर आउँछन्‌
उसका दुइटा नानी पूरा मगजको जोडले खुम्चिएर केन्द्रीभूत रहन्छन्
र अँध्यारोको पर्दाबाट भाग्यका कौडीको उलट-पुलटको संकेत हेर्न
उसका दुइटा नानी पूरा मगजको जोडले खुम्चिएर केन्द्रीभूत रहन्छन्‌
 
जूबा/१५१

Latest revision as of 10:24, 21 June 2025

This page has not been proofread

जूवा

मानिसले आफ्नो मन बहलाउनलाई गरिएका खेलबहाडहरुमध्ये सबभन्दा रोचक र जीवनको लाभ–हानि, उक्साइ–गडाइनजिक आउने एउटा खेल जुवा छ । यसमा व्यक्तिगत जीवनसँग मिसिएको एउटा मोहनी हुन्छ, जो सबै खेलमा पाइन्न । यसले त्यो–

'त्यो गोल टन्न बजने नयनाभिराम
जस्लाई पक्डन मुसारनमा तमाम
छाती पिटेर दुनियाँ रहँदो छ सारा
चौका तियाहरु गरेर कराइ मारा'–

त्यस्तो मनुष्यको मुटुजस्तो तवर्गका दुई अन्तिम अक्षरहरुले नाम बनेको चिजसँग घनिष्ट सम्बन्ध राखेर यस खेलले सारा दुनियाँको हृदयलाई समुत्सुक बनाउँदै आनन्द भाग्यका सोह्र दन्त हँसाउँदै घोप्ट्याउँदै क्षण–क्षणमा विशालका भावहरु उद्वेलित गराउँछ । खेलको मुख्य आत्मा नै सजीव उत्साह हो । जनु लेखमा मानिस शरीर र हृदय दुवैले हाम्फालेर डुबुल्की लिंदैन त्यस खेलमा सजीव रोचकता हुँदैन । जुवाले गरिब र धनी दुवैलाई आफ्ना–आफ्ना कक्षामा मुटु पक्रेकै देखिन्छ । यसले अरु चिजलाई भन्दा हृदयलाइ ज्यादा छुन्छ । हार्दिक भावहरु परिवर्तन गराउनु नै यसको लक्षण हो । हेर, भाग्यको विधानमा जिज्ञासु बनेका तिखा समुत्सुक आँखाहरुलाई मानिसले आफ्नो अदृष्ट देख्न हरहमेशा चाख देखाइरहेछ । भविष्यको पाना एकै क्षणअगाडिको भए तापनि उल्टाउन पाए उसलाई जगबको आनन्द मिल्छ । दोस्रो श्वासमा के लेखिएको छ भनेर मुटु ढक्क फुल्दछ, श्वास रोकिन्छ ! मनुष्यका सम्पूर्ण पूर्व–प्रतीक्षक भविष्यजिज्ञासु भावहरु र शक्तिहरु उत्तेजित भएर आउँछन् र अँध्यारोको पर्दाबाट भाग्यका कौडीको उलट–पुलटको सङ्केत हेर्न उसका दुइटा नानी पूरा मगजको जोडले खुम्चिएर केन्द्रीभूत रहन्छन् ।