Jump to content

Page:Laxmi nibandhasangraha.pdf/178: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "तिनका नाटीकुटीहरू अन्धविश्वास र स्वास्नीमान्छेपना भनेर पन्छाइदिन्छौं नफरतको नोकले । तर जस्तो पीठोको रेखीहरूमा माने हुन्छ त्यस्तै तिनका सूक्ष्म नाटीकुटीमा अर्थ बसेको छ । प्रेम..."
 
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
तिनका नाटीकुटीहरू अन्धविश्वास र स्वास्नीमान्छेपना भनेर पन्छाइदिन्छौं
तिनका नाटीकुटीहरु अन्धविश्वास र स्वास्नी मान्छेपना भनेर पन्छाइदिन्छौं  
नफरतको नोकले । तर जस्तो पिठोको रेखीहरुमा माने हुन्छ त्यस्तै
तिनका सूक्ष्म नाटीकुटीमा अर्थ बसेको छ । प्रेमका बाङ्गाटिङ्गा रेखाहरुबाट
संसार बनेको छ । हामी सबै ठाउँमा अर्थ पत्ता लगाउन सक्तैनौं; तैपनि
हामी अज्ञानको घमण्डले जननी हृदय रेखाहरुलाई निरर्थक सम्झन्छौं ।
त्यो कहाँ बसेको छ भनेर विवेकका आँखा हार खाइरहेछन् ।


नफरतको नोकले । तर जस्तो पीठोको रेखीहरूमा माने हुन्छ त्यस्तै
मलाई ता यस्तो लाग्छ कि जजनीभावमा पृथ्वी दुधभरिला बालाहरु
तिनका सूक्ष्म नाटीकुटीमा अर्थ बसेको छ । प्रेमका बाङ्गाटिङ्गा रेखाहरूबाट
झुलाउँछिन्, जननीभावमा पृथ्वी घुम्दछिन् । विश्वमाता हाम्री त्यहाँ  
 
मूर्ति दिन्छिन्, जहाँ हामी शिशुको भावले अनन्तको दिव्य कारुण्य फेला  
संसार बनेको छ । हामी सबै ठाउँमा अर्थ पत्ता लगाउन सक्तैनौं; तैपनि
पार्दछौं । अङ्ग्रेजी पढे पनि मेरो हृदयले भन्दछ मेरो विश्वमा एउटी  
 
जगज्जननी खँदिलो रुपमा सत्ता राख्तछिन् । हाम्रो हिन्दूधर्म पशुमा  
हामी अज्ञानको घमण्डले जननीहृदयरेखाहरूलाई निरर्थक सम्झन्छौं ।
माता देख्नुको भावमा निर्भर छ । हामी मृदुल छौं र हामी अरु जातिभन्दा  
 
श्रेष्ठ छौं । अहिंसाको विशाल तत्व भारतको हो । हाम्रो आर्यसभ्यताको  
त्यो कहाँ बसेको छ भनेर विवेकका आँखा हार खाइरहेछन्‌ ।
श्रेष्ठता नै जननी भावको श्रद्धामा निर्भर छ । हामी स्वदेशलाई माता  
 
भन्दछौं र हाम्रो धर्म र सत्य जननीको हृदयबाट भुलभुलाएर निक्लेको  
मलाई ता यस्तो लाग्छ कि जननीभावमा पृथ्वी दूधभरिला बालाहरू
झुलाउँछिन्‌, जननीभावमा पृथ्बी घुम्दछिन्‌ । विश्वमाता हाम्री त्यहाँ
 
दिन्छिन्‌, जहाँ हामी शिशुको भावले अनन्तको दिव्य कारुण्य फेला
 
पार्दछौं । अंग्रेजी पढे पनि मेरो हृदयले भन्दछ मेरो विश्वमा एउटी
 
जगज्जननी खँदिलो रूपमा सत्ता राख्तछिन्‌। हाम्रो हिन्दूधर्म पशुमा
 
माता देख्नुको भावमा निर्भर छ । हामी मृदुल छौं र हामी अरू जातिभन्दा
श्रेष्ठ छौँ । अहिंसाको बिशाल तत्त्व भारतको हो। हाम्रो आर्यसभ्यताको
 
श्रेष्ठता नै जननीभावको श्रद्धामा निर्भर छ । हामी स्वदेशलाई माता
 
भन्दछौं र हाम्रो धर्म र सत्य जननीको हृदयबाट भुलभुलाएर निक्लेको
थियो ।
थियो ।
 
{{nop}}
आमाको दिल/१६९

Latest revision as of 22:01, 20 June 2025

This page has not been proofread

तिनका नाटीकुटीहरु अन्धविश्वास र स्वास्नी मान्छेपना भनेर पन्छाइदिन्छौं नफरतको नोकले । तर जस्तो पिठोको रेखीहरुमा माने हुन्छ त्यस्तै तिनका सूक्ष्म नाटीकुटीमा अर्थ बसेको छ । प्रेमका बाङ्गाटिङ्गा रेखाहरुबाट संसार बनेको छ । हामी सबै ठाउँमा अर्थ पत्ता लगाउन सक्तैनौं; तैपनि हामी अज्ञानको घमण्डले जननी हृदय रेखाहरुलाई निरर्थक सम्झन्छौं । त्यो कहाँ बसेको छ भनेर विवेकका आँखा हार खाइरहेछन् ।

मलाई ता यस्तो लाग्छ कि जजनीभावमा पृथ्वी दुधभरिला बालाहरु झुलाउँछिन्, जननीभावमा पृथ्वी घुम्दछिन् । विश्वमाता हाम्री त्यहाँ मूर्ति दिन्छिन्, जहाँ हामी शिशुको भावले अनन्तको दिव्य कारुण्य फेला पार्दछौं । अङ्ग्रेजी पढे पनि मेरो हृदयले भन्दछ मेरो विश्वमा एउटी जगज्जननी खँदिलो रुपमा सत्ता राख्तछिन् । हाम्रो हिन्दूधर्म पशुमा माता देख्नुको भावमा निर्भर छ । हामी मृदुल छौं र हामी अरु जातिभन्दा श्रेष्ठ छौं । अहिंसाको विशाल तत्व भारतको हो । हाम्रो आर्यसभ्यताको श्रेष्ठता नै जननी भावको श्रद्धामा निर्भर छ । हामी स्वदेशलाई माता भन्दछौं र हाम्रो धर्म र सत्य जननीको हृदयबाट भुलभुलाएर निक्लेको थियो ।