Jump to content

Page:Laxmi nibandhasangraha.pdf/174: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "आमाको दिल “बोट बनाएँ जीवनको । बुन्तहरूको फूल ॥ रङ्ग बनाएँ प्रम मृबुलको । 'बाल' बनाएँ फूल ॥ पातहरूको खोपी बनाएँ । आकारी शोभन ॥ श्वासहरूले सुस्त झुलाएँ । मेरो सुन्दर मोहन ! कण्टकहरूका..."
 
No edit summary
 
(2 intermediate revisions by the same user not shown)
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
आमाको दिल
{{Right|{{x-larger|'''आमाको दिल'''}}}}
“बोट बनाएँ जीवनको ।


बुन्तहरूको फूल
<blockquote><b>
रङ्ग बनाएँ प्रम मृबुलको
<poem>
"बोट बनाएँ जीवनको ।
वृन्तहरुको झूल
रङ बनाएँ प्रेम मृदुलको
'बाल' बनाएँ फूल ॥
'बाल' बनाएँ फूल ॥
पातहरूको खोपी बनाएँ ।
पातहरुको खोपी बनाएँ ।
आकारी शोभन ॥
आकारी शोभन ॥
 
श्वासहरुले सुस्त झुलाएँ ।
श्वासहरूले सुस्त झुलाएँ ।
मेरो सन्दर मोहन !
मेरो सुन्दर मोहन !
कण्टकहरुका चिन्तनहरुले
कण्टकहरूका चिन्तनहरूले
रक्षण गर्दै क्षण–क्षण
 
शीतल–शीतल आँसुहरुले
रक्षण गर्दै क्षण-क्षण
गरें प्रतिदिन रोदन ! ॥
 
'शीतल-शीतल आँसुहरूले
गरेँ प्रतिदिन रोदन ! ॥
तैपनि बैल्यो हाय जुहार ।
तैपनि बैल्यो हाय जुहार ।
कसरी राखूँ म जीवन
कसरी राखूँ म जीवन !"
 
</poem>
!
</b></blockquote>
 
यहाँ ध्वनिसँग फूलका बोटहरू फूल ओइलिनासाथ जीवनलाई
 
निस्तार देखेर निराश शुष्कताको वैराग्यमा प्राप्त हुन्छन्‌ ।
के कसैले बाल-वियोगमा आमाको दिल रोएको देखेको छ! त्यो
 
वेदना पत्थरको छातीलाई पगाल्दछ ! सूर्यको मुख अँध्यारो बनाउँछ ।
 
मानो अनन्तले घुँक्का लिन्छ । मानौं आकाश त्यसकै स्मरणले अँधेरीमा
 
घुसेर प्रतिदिन असंख्य जगत्हरूलाई 'गहभर भर नीर' बनाउँदछ । हामी


जीवनर संसार दुःख रहेछ भनेर त्यही दिव्य करुणालाई समेत चैतन्यले
यहाँ ध्वनिसँग फूलका बोटहरु फूल ओइलिनासाथ जीवनलाई
रुलाउने क्रन्दनमा बुभ्दछौं आशाको आत्मा पनि मलिन भएर दिनको
निस्तार देखेर निराश शुष्कताको वैराग्यमा प्राप्त हुन्छन्
घाममा अंघेरी देख्तछौं । महत्त्वाकांक्षा पनि त्यस ध्वनिमा असारताको
स्पर्शले झुकेर झरेका पत्तीहरू माटामा ओइलाइरहेको देख्तछ । पातका


आमाको दिल/१६४
के कसैले बाल–वियोगमा आमाको दिल रोएको देखेको छ ! त्यो
वेदना पत्थरको छातीलाई पगाल्दछ ! सूर्यको मुख अँध्यारो बनाउँछ ।
मानो अनन्तले घुँक्का लिन्छ । मानौं आकाश त्यसकै स्मरणले अँधेरीमा
घुसेर प्रतिदिन असङ्ख्य जगत्हरुलाई 'गहभर भर नीर' बनाउँदछ । हामी
जीवन र संसार दुःख रहेछ भनेर त्यही दिव्य करुणालाई समेत चैतन्यले
रुलाउने क्रन्दनमा बुझ्दछौं । आशाको आत्मा पनि मलिन भएर दिनको
घाममा अँधेरी देख्तछौं । महत्वाकाङ्क्षा पनि त्यस ध्वनिमा असारताको
स्पर्शले झुकेर झरेका पत्तीहरु माटामा ओइलाइरहेको देख्तछ । पातका

Latest revision as of 21:55, 20 June 2025

This page has not been proofread

आमाको दिल

"बोट बनाएँ जीवनको ।
वृन्तहरुको झूल ॥
रङ बनाएँ प्रेम मृदुलको ।
'बाल' बनाएँ फूल ॥
पातहरुको खोपी बनाएँ ।
आकारी शोभन ॥
श्वासहरुले सुस्त झुलाएँ ।
मेरो सन्दर मोहन !
कण्टकहरुका चिन्तनहरुले ।
रक्षण गर्दै क्षण–क्षण ।
शीतल–शीतल आँसुहरुले ।
गरें प्रतिदिन रोदन ! ॥
तैपनि बैल्यो हाय जुहार ।
कसरी राखूँ म जीवन !"

यहाँ ध्वनिसँग फूलका बोटहरु फूल ओइलिनासाथ जीवनलाई निस्तार देखेर निराश शुष्कताको वैराग्यमा प्राप्त हुन्छन् ।

के कसैले बाल–वियोगमा आमाको दिल रोएको देखेको छ ! त्यो वेदना पत्थरको छातीलाई पगाल्दछ ! सूर्यको मुख अँध्यारो बनाउँछ । मानो अनन्तले घुँक्का लिन्छ । मानौं आकाश त्यसकै स्मरणले अँधेरीमा घुसेर प्रतिदिन असङ्ख्य जगत्हरुलाई 'गहभर भर नीर' बनाउँदछ । हामी जीवन र संसार दुःख रहेछ भनेर त्यही दिव्य करुणालाई समेत चैतन्यले रुलाउने क्रन्दनमा बुझ्दछौं । आशाको आत्मा पनि मलिन भएर दिनको घाममा अँधेरी देख्तछौं । महत्वाकाङ्क्षा पनि त्यस ध्वनिमा असारताको स्पर्शले झुकेर झरेका पत्तीहरु माटामा ओइलाइरहेको देख्तछ । पातका