Page:Laxmi nibandhasangraha.pdf/174: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
<blockquote><b> | <blockquote><b> | ||
<poem> | <poem> | ||
"बोट बनाएँ जीवनको । | |||
वृन्तहरुको झूल ॥ | |||
रङ बनाएँ प्रेम मृदुलको । | |||
'बाल' बनाएँ फूल ॥ | 'बाल' बनाएँ फूल ॥ | ||
पातहरुको खोपी बनाएँ । | |||
आकारी शोभन ॥ | आकारी शोभन ॥ | ||
श्वासहरुले सुस्त झुलाएँ । | |||
मेरो | मेरो सन्दर मोहन ! | ||
कण्टकहरुका चिन्तनहरुले । | |||
रक्षण गर्दै | रक्षण गर्दै क्षण–क्षण । | ||
शीतल–शीतल आँसुहरुले । | |||
गरें प्रतिदिन रोदन ! ॥ | |||
तैपनि बैल्यो हाय जुहार । | तैपनि बैल्यो हाय जुहार । | ||
कसरी राखूँ म जीवन ! | कसरी राखूँ म जीवन !" | ||
</poem> | </poem> | ||
</b></blockquote> | </b></blockquote> | ||
यहाँ ध्वनिसँग फूलका | यहाँ ध्वनिसँग फूलका बोटहरु फूल ओइलिनासाथ जीवनलाई | ||
निस्तार देखेर निराश शुष्कताको वैराग्यमा प्राप्त | निस्तार देखेर निराश शुष्कताको वैराग्यमा प्राप्त हुन्छन् । | ||
के कसैले | के कसैले बाल–वियोगमा आमाको दिल रोएको देखेको छ ! त्यो | ||
वेदना पत्थरको छातीलाई पगाल्दछ ! सूर्यको मुख अँध्यारो बनाउँछ । | वेदना पत्थरको छातीलाई पगाल्दछ ! सूर्यको मुख अँध्यारो बनाउँछ । | ||
मानो अनन्तले घुँक्का लिन्छ । मानौं आकाश त्यसकै स्मरणले अँधेरीमा | मानो अनन्तले घुँक्का लिन्छ । मानौं आकाश त्यसकै स्मरणले अँधेरीमा | ||
घुसेर प्रतिदिन | घुसेर प्रतिदिन असङ्ख्य जगत्हरुलाई 'गहभर भर नीर' बनाउँदछ । हामी | ||
जीवन र संसार दुःख रहेछ भनेर त्यही दिव्य करुणालाई समेत चैतन्यले | |||
रुलाउने क्रन्दनमा | रुलाउने क्रन्दनमा बुझ्दछौं । आशाको आत्मा पनि मलिन भएर दिनको | ||
घाममा | घाममा अँधेरी देख्तछौं । महत्वाकाङ्क्षा पनि त्यस ध्वनिमा असारताको | ||
स्पर्शले झुकेर झरेका | स्पर्शले झुकेर झरेका पत्तीहरु माटामा ओइलाइरहेको देख्तछ । पातका |
Latest revision as of 21:55, 20 June 2025
आमाको दिल
"बोट बनाएँ जीवनको ।
वृन्तहरुको झूल ॥
रङ बनाएँ प्रेम मृदुलको ।
'बाल' बनाएँ फूल ॥
पातहरुको खोपी बनाएँ ।
आकारी शोभन ॥
श्वासहरुले सुस्त झुलाएँ ।
मेरो सन्दर मोहन !
कण्टकहरुका चिन्तनहरुले ।
रक्षण गर्दै क्षण–क्षण ।
शीतल–शीतल आँसुहरुले ।
गरें प्रतिदिन रोदन ! ॥
तैपनि बैल्यो हाय जुहार ।
कसरी राखूँ म जीवन !"
यहाँ ध्वनिसँग फूलका बोटहरु फूल ओइलिनासाथ जीवनलाई निस्तार देखेर निराश शुष्कताको वैराग्यमा प्राप्त हुन्छन् ।
के कसैले बाल–वियोगमा आमाको दिल रोएको देखेको छ ! त्यो वेदना पत्थरको छातीलाई पगाल्दछ ! सूर्यको मुख अँध्यारो बनाउँछ । मानो अनन्तले घुँक्का लिन्छ । मानौं आकाश त्यसकै स्मरणले अँधेरीमा घुसेर प्रतिदिन असङ्ख्य जगत्हरुलाई 'गहभर भर नीर' बनाउँदछ । हामी जीवन र संसार दुःख रहेछ भनेर त्यही दिव्य करुणालाई समेत चैतन्यले रुलाउने क्रन्दनमा बुझ्दछौं । आशाको आत्मा पनि मलिन भएर दिनको घाममा अँधेरी देख्तछौं । महत्वाकाङ्क्षा पनि त्यस ध्वनिमा असारताको स्पर्शले झुकेर झरेका पत्तीहरु माटामा ओइलाइरहेको देख्तछ । पातका