Jump to content

Page:Laxmi nibandhasangraha.pdf/171: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "बाघले हामीलाई खान्छ भनेर हामी बोको खाइदिन्छौ । तर मानवता त्यहाँ शुरू हुन्छ, जहाँ पशुको निरुत्तरदायित्व छुद्तछ । बाध खालि हतियार हो, उसमा दोष छैन । तर विवेकर ज्ञानको बक्सिससँग हाम..."
 
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
बाघले हामीलाई खान्छ भनेर हामी बोको खाइदिन्छौ । तर
बाघले हामीलाई खान्छ भनेर हामी बोको खाइदिन्छौं । तर  
 
मानवता त्यहाँ सुरु हुन्छ, जहाँ पशुको निरुत्तरदायित्व छुट्तछ बाघ
मानवता त्यहाँ शुरू हुन्छ, जहाँ पशुको निरुत्तरदायित्व छुद्तछ बाध
खालि हतियार हो, उसमा दोष छैन । तर विवेक र ज्ञानको बक्सिससँग  
 
हामीले जवाफदेही काँधमा चढायौं । तर हामी अनन्तको अदालतलाई  
खालि हतियार हो, उसमा दोष छैन । तर विवेकर ज्ञानको बक्सिससँग
प्रमाण पेश गरिरहेछौं, आफू बन्धनमा पर्ने प्रमाणहरु खोज्ने मानिस  
 
हामीले जवाफदेही काँधमा चढायौं । तर हामी अनन्तको अदालतलाई
 
प्रमाण पेश गरिरहेछौं, आफू बन्धनमा पर्ने प्रमाणहरू खोज्ने मानिस
 
कति अन्धो होला ?
कति अन्धो होला ?


जहाँ हिंसा टुङ्ठिन्छ, त्यहाँ मानिसलाई आँखा र अमृत दिइएको
जहाँ हिंसा टुङ्गिन्छ, त्यहाँ मानिसलाई आँखा र अमृत दिइएको  
छ । हिंसा सत्यको आत्मघाती क्रिया हो । मासु नखानु मात्र, नमार्नु मात्र
छ । हिंसा सत्यको आत्मघाती क्रिया हो । मासु नखानु मात्र, नमार्नु मात्र  
अहिंसा होइन । म जब फूलका कोपिला टिप्न काँप्तछु, तब ब्राह्मण
अहिंसा होइन । म जब फूलका कोपिला टिप्न काँप्तछु, तब ब्राह्मण  
जस्तो हुन्छु । इस्लामले तरवारको नोकबाट सत्य-समर्थन गर्न खोज्दछ ।
जस्तो हुन्छु । इस्लामले तरवारको नोकबाट सत्य–समर्थन गर्न खोज्दछ ।  
क्रिस्तानी 'पवित्र सरम' मा आत्मविरोधी उपहास छ । धर्मको शब्द सुन्दै
क्रिस्तानी 'पवित्र सरम' मा आत्मविरोधी उपहास छ । धर्मको शब्द सुन्दै  
आत्माले मानिहाल्नुपर्दछ, त्यहाँ हिंसाको जरूरत छैन । हामी ब्राह्मण
आत्माले मानिहाल्नु पर्दछ, त्यहाँ हिंसाको जरुरत छैन । हामी ब्राह्मण  
क्षत्रियलाई तल्लो दर्जाको सत्यसमर्थन सुम्पन्छौं । तर हामी आँसु, पुकारा
क्षत्रियलाई तल्लो दर्जाको सत्य समर्थन सुम्पन्छौं । तर हामी आँसु, पुकारा  
 
र दीनताद्वारा आफ्नो सत्य राख्तछौं
र दीनताद्वारा आफ्नो सत्य राख्तछौँ
 
हिंसा नपञ्छाई मनुष्यको शैशव सकिदैन । हाम्रो सच्चा विकास
 
त्यहाँ शुरू हुन्छ, जहाँ संसार भ्रातृभावमा आइपुग्दछ । सभ्यता शुरू
भएकै छैन । हामीले जीवनको कदर गर्न सकेका छैनौं । हाम्रो
भ्रातृभावात्मक स्थिति भएपछि मात्र सच्चा उन्नति शुरू हुन्छ । अहिले
 
हामीहरू संकीर्ण-विकीर्ण छौं, एक विश्व-मानव-संस्था अझ उघ्रिएको


छैन । शक्ति छरिन्छ, एकध्येयी बन्दैन । त्यहाँ जातिलाई डर छ । हामी
हिंसा नपञ्छाई मनुष्यको शैशव सकिंदैन । हाम्रो सच्चा विकास
हजारतर्फ खिचिन्छौं
त्यहाँ सुरु हुन्छ, जहाँ संसार भ्रातभावमा आइपुग्दछ । सभ्यता सुरु
भएकै छैन । हामीले जीवनको कदर गर्न सकेका छैनौं । हाम्रो
भ्रातृभावात्मक स्थिति भएपछि मात्र सच्चा उन्नति सुरु हुन्छ । अहिले
हामीहरु संकीर्ण–विकीर्ण छौं, एक विश्व–मानव–संस्था अझ उघ्रिएको
छैन । शक्ति छरिन्छ, एकध्येयी बन्दैन । त्यहाँ जातिलाई डर छ । हामी  
हजारतर्फ खिचिन्छौं र विरोधी बन्छौं । मानवजाति टुक्रिन्छ,
गाँसिन्न ।
गाँसिन्न ।


र विरोधी बन्छौं । मानवजाति
कोही–कोही भन्दछन्, 'समर प्राकृत कुरा हो । जीवनको नियम  
 
हो । सर्वोत्तम शक्तिहरुको प्रकाशन हो । यो विना जीवन रहँदैन ।' मानौं
टुक्रिन्छ,
संसार खालि असत्य हो । मानौं भ्रम नै सत्य हो । मानौं मृत्युको  
 
उपासना नै जीवन हो । कोही भन्दछन्, 'समर प्राकृत हुनाको कारण  
कोही-कोही भन्दछन्‌, 'समर प्राकृत कुरा हो । जीवनको नियम
मानव अन्तर्गत्का विरोधी व्यक्तिविषयी भावनाहरु ध्येयहरु हुन्,  
हो । सर्वोत्तम शक्तिहरूको प्रकाशन हो । यो विना जीवन रहँदैन ।' मानौँ
हामी तिनलाई भेट्न सक्तैनौं ।' व्यक्तित्व इत्यादि भिन्नता छ भन्ने म  
 
जान्दछु, तर त्यसमा मौलिक विरोध रहनु अप्राकृतपना हो । सब देखावटी  
संसार खालि असत्य हो । मानौं भ्रम नै सत्य हो । मानौं मृत्युको
विरोधहरु एक तत्वका हाँगा हुन् र एक तत्वमा सास्य लिन्छन्, तब  
उपासना नै जीवन हो । कोही भन्दछन्‌, 'समर प्राकृत हुनाको कारण
समरहरु टुङ्गिन नसक्नु हाम्रो अर्धविकासको लक्षण हो ।
 
{{nop}}
मानव अन्तर्जगत्‌का विरोधी व्यक्तित्वविषयी भावनाहरू ध्येयहरू हुन्‌,
 
हामी तिनलाई भेट्न सक्तैनौं ।' व्यक्तित्व इत्यादि भिन्नता छ भन्ने म
जान्दछु, तर त्यसमा मौलिक विरोध रहनु अप्राकृतपना हो । सब देखावटी
विरोधहरू एक तत्त्वका हाँगा हुन्‌ र एक तत्त्वमा साम्य लिन्छन्‌, तब
समरहरू टुङ्गिन नसक्नु हाम्रो अर्धविकासको लक्षण हो ।
१६२.लक्ष्मी निबन्ध-संग्रह

Latest revision as of 21:52, 20 June 2025

This page has not been proofread

बाघले हामीलाई खान्छ भनेर हामी बोको खाइदिन्छौं । तर मानवता त्यहाँ सुरु हुन्छ, जहाँ पशुको निरुत्तरदायित्व छुट्तछ । बाघ खालि हतियार हो, उसमा दोष छैन । तर विवेक र ज्ञानको बक्सिससँग हामीले जवाफदेही काँधमा चढायौं । तर हामी अनन्तको अदालतलाई प्रमाण पेश गरिरहेछौं, आफू बन्धनमा पर्ने प्रमाणहरु खोज्ने मानिस कति अन्धो होला ?

जहाँ हिंसा टुङ्गिन्छ, त्यहाँ मानिसलाई आँखा र अमृत दिइएको छ । हिंसा सत्यको आत्मघाती क्रिया हो । मासु नखानु मात्र, नमार्नु मात्र अहिंसा होइन । म जब फूलका कोपिला टिप्न काँप्तछु, तब ब्राह्मण जस्तो हुन्छु । इस्लामले तरवारको नोकबाट सत्य–समर्थन गर्न खोज्दछ । क्रिस्तानी 'पवित्र सरम' मा आत्मविरोधी उपहास छ । धर्मको शब्द सुन्दै आत्माले मानिहाल्नु पर्दछ, त्यहाँ हिंसाको जरुरत छैन । हामी ब्राह्मण क्षत्रियलाई तल्लो दर्जाको सत्य समर्थन सुम्पन्छौं । तर हामी आँसु, पुकारा र दीनताद्वारा आफ्नो सत्य राख्तछौं ।

हिंसा नपञ्छाई मनुष्यको शैशव सकिंदैन । हाम्रो सच्चा विकास त्यहाँ सुरु हुन्छ, जहाँ संसार भ्रातभावमा आइपुग्दछ । सभ्यता सुरु भएकै छैन । हामीले जीवनको कदर गर्न सकेका छैनौं । हाम्रो भ्रातृभावात्मक स्थिति भएपछि मात्र सच्चा उन्नति सुरु हुन्छ । अहिले हामीहरु संकीर्ण–विकीर्ण छौं, एक विश्व–मानव–संस्था अझ उघ्रिएको छैन । शक्ति छरिन्छ, एकध्येयी बन्दैन । त्यहाँ जातिलाई डर छ । हामी हजारतर्फ खिचिन्छौं र विरोधी बन्छौं । मानवजाति टुक्रिन्छ, गाँसिन्न ।

कोही–कोही भन्दछन्, 'समर प्राकृत कुरा हो । जीवनको नियम हो । सर्वोत्तम शक्तिहरुको प्रकाशन हो । यो विना जीवन रहँदैन ।' मानौं संसार खालि असत्य हो । मानौं भ्रम नै सत्य हो । मानौं मृत्युको उपासना नै जीवन हो । कोही भन्दछन्, 'समर प्राकृत हुनाको कारण मानव अन्तर्गत्का विरोधी व्यक्तिविषयी भावनाहरु र ध्येयहरु हुन्, हामी तिनलाई भेट्न सक्तैनौं ।' व्यक्तित्व इत्यादि भिन्नता छ भन्ने म जान्दछु, तर त्यसमा मौलिक विरोध रहनु अप्राकृतपना हो । सब देखावटी विरोधहरु एक तत्वका हाँगा हुन् र एक तत्वमा सास्य लिन्छन्, तब समरहरु टुङ्गिन नसक्नु हाम्रो अर्धविकासको लक्षण हो ।