Jump to content

Page:Laxmi nibandhasangraha.pdf/169: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "छ, केही मौलिक वक्रता, जसले शिशुको प्रथम घृणापूर्ण हिंसात्रास मेट्तै लैजान्छ । मैले 'उनको मने' मा जुन भाव प्रकट गरेको छु, त्यो प्राकृत अवस्थामा अझ आउँदै छ । तर म अप्राकृत छु । परमेश्वर..."
 
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
, केही मौलिक वक्रता, जसले शिशुको प्रथम घृणापूर्ण हिंसात्रास मेट्तै
छ केही मौलिक वक्रता, जसले शिशुको प्रथम घृणापूर्ण हिंसात्रास मेट्तै  
लैजान्छ । मैले 'उनको मने' मा जुन भाव प्रकट गरेको छु, त्यो प्राकृत
अवस्थामा अझ आउँदैछ । तर म अप्राकृत छु । परमेश्वर मेरो साथ
हरहमेशा दिंदैनन् । म आफ्नो मैलो र घीनलाग्दोपनातिर ब्युँझिन चाहन्नँ ।
मलाई आदतले त्यसै लागिरहेछ ?


लैजान्छ मैले 'उनको मने' मा जुन भाव प्रकट गरेको छु, त्यो प्राकृत
अहिले ती लुकेका भावनाहरु कहाँ–कहाँबाट खानुखुसी गर्न
अवस्थामा अझ आउँदै छ तर अप्राकृत छु परमेश्वर मेरो साथ
आउँछन् मेरो जिभ्रो भद्दा र खस्रो लाग्दछ, दाँतमा टोकूँ–टोकूँपनको
क्रूरता तिखारिएको जस्तो लागेर हातखुट्टा गल्दछन्, मलाई राल स्वार्थको
पग्लिँदो स्वाद आएर थुकूँ–थुकूँ जस्तो लाग्छ, मलाई पखालिन मन
लाग्छ, कहीं गएर चोबलिऊँ जस्तो चालामा खिरखिरी पैदा हुन्छ मानौं
यो सडिरहेछ– कोरीको शरीर जस्तो ! के अरु चिज चाहन्छु, अरु
जीवन ! अर्कै शीतलता ! हजारौं गालीहरु वन–पोखरी र चराहरुबाट
ध्वनित हुन्छन् । मृत्युका चिम्लँदा आँखाहरु मलाई सराप्छन्


हरहमेशा दिँदैनन्‌ आफ्नो मैलो र घीनलाग्दोपनातिर व्यूँझिन चाहन्नेँ
कोही भन्छन्, 'तैंले अमृतको स्वादसँग विषको स्वाद साटिस् ।  
मलाई आदतले त्यसै लगिरहेछ ?
स्वर्गको अपुतालीलाई जन्मेर आफ्नो अधिकार हिलामा फ्याँकिस् तँ
मृदुलको मोहनीबाट वञ्चित छस् ।'


अहिले ती लुकेका भावनाहरू कहाँ-कहाँबाट खानेखुसी गर्न
मलाई शिर झुकाउन मन लाग्छ । मानौं सारा दुनियाँको जीवनमा
रहने मृदुल परमेश्वर मलाई हप्काइरहेछ । म पापी हुँ भन्ने मलाई थाहा
छ । तर अझसम्म मृदुलबाट बिलकुल वञ्चित छैन र सुधार र सफाइ
छन् भन्ने आशामा जीवनको अधिकार ईश्वरसँग मागिरहेछु ।


आउँछन्‌ मेरो जिभ्रो भद्दा खस्रो लाग्दछ, दाँतमा टोकूँ-टोकुँपनको
बाघको बच्चालाई पैताला चटाएको उखान मानव–प्रकृतिलाई
लाग्दछ । म आफ्नो जीवन भन्दै संसार चुस्ता–तुस्तै नृशंस हुन सक्तछु ।
संसारमा समर हुनु केटाकेटीलाई मासु–रगतका परिकार चढाउने
आदतहरुबाट आएको जस्तो लाग्दछ मान्छे अरुहरुसँग आफ्नो खाना
मिलाउँछ आफ्नो आँसुहरुले उद्धार माग्दछ ।


क्रूरता तिखारिएको जस्तो लागेर हातखुट्टा गल्दछन्‌, मलाई राल स्वार्थको
म अहिले बुझ्दछु– मैले भुल गरेको थिएँ । 'योग्यको अतिजीविता'  
 
सच्चा सिद्धान्त भए योग्यको अर्थ हिंस्रक हुन सक्तैन । मेरो कमजोरीले  
पग्लिँदो स्वाद आएर थुकुँ-थुकुँ जस्तो लाग्छ, मलाई प॒खालिन मन
हार खाएर हिंसामा अनुभव गरेको थियो, जस्तो संसार अहिले गर्दैछ, तर  
 
च्याँठ, त्रास र व्यवहारको थिचाइबाट गरिने अनुभव सत्यनजिक
लाग्छ, कहीं गएर चोबलिउँ जस्तो । चालामा खिरखिरी पैदा हुन्छ मानौं
पुर्‍याउँदैनन् । मेरो पतनले म तर्सिएको छु, जस्तो संसार कहिले–कहिले
यो सडिरहेछ- कोरीको शरीर जस्तो ! म के अरू चीज चाहन्छु, अरू
जीवन ! अर्कै शीतलता ! हजारौं गालीहरू वन-पोखरी र चराहरूबाट
घ्वनित हुन्छन्‌ । मृत्युका चिम्लँदा आँखाहरू मलाई सराप्छन्‌ ।
 
कोही भन्छन्‌ “तैँले अमृतको स्वादसँग विषको स्वाद साटिस्‌ ।
 
स्वर्गको अपुतालीलाई जन्मेर आफ्नो अधिकार हिलामा फ्याँकिस्‌ । तँ
 
मृदुलको मोहनीबाट वञ्चित छस्‌ ।'
मलाई शिर झुकाउन मन लाग्छ । मानौं सारा दुनियाँको जीवनमा
रहने मृदुल परमेश्वर मलाई हप्काइरहेछ । म पापी हुँ भन्ने मलाई थाहा
छ। तर अझसम्म मृदुलबाट बिलकुल वञ्चित छैन र सुघार र सफाइ
 
छन्‌ भन्ने आशामा जीवनको अधिकार ईश्वरसँग मागिरहेछु ।
 
बाघको बच्चालाई पैताला चटाएको उखान मानव-प्रकृतिलाई
लाग्दछ । म आफ्नो जीवन भन्दै संसार चुस्ता-चुस्तै नृशंस हुन सक्तछु ।
संसारमा समर हुन्‌ केटाकेटीलाई मासु-रगतका परिकार चढाउने
आदतहरूबाट आएको जस्तो लाग्दछ । मान्छे अरूहरूसँग आफ्नो खाना
मिलाउँछ र आफ्ना आँसुहरूले उद्धार माग्दछ ।
म अहिले बुभ्दछु- मैले भूल गरेको थिएँ । 'योग्यको अतिजीविता'
सच्चा सिद्धान्त भए योग्यको अर्थ हिंसक हुन सक्तैन । मेरो कमजोरीले
 
हार खाएर हिंसामा अनुभव गरेको थियो, जस्तो संसार अहिले गर्दैछ, तर
च्याँठ, त्रास र व्यवहारको थिचाइबाट गरिने अनुभव सत्यनजीक
 
पुच्याउँदैनन्‌ । मेरो पतनले म तर्सिएको छु, जस्तो संसार कहिले-कहिले
तर्सिन्छ ।
तर्सिन्छ ।
१६०,'लक्ष्मी निबन्ध-सग्रह
{{nop}}

Latest revision as of 21:38, 20 June 2025

This page has not been proofread

छ केही मौलिक वक्रता, जसले शिशुको प्रथम घृणापूर्ण हिंसात्रास मेट्तै लैजान्छ । मैले 'उनको मने' मा जुन भाव प्रकट गरेको छु, त्यो प्राकृत अवस्थामा अझ आउँदैछ । तर म अप्राकृत छु । परमेश्वर मेरो साथ हरहमेशा दिंदैनन् । म आफ्नो मैलो र घीनलाग्दोपनातिर ब्युँझिन चाहन्नँ । मलाई आदतले त्यसै लागिरहेछ ?

अहिले ती लुकेका भावनाहरु कहाँ–कहाँबाट खानुखुसी गर्न आउँछन् । मेरो जिभ्रो भद्दा र खस्रो लाग्दछ, दाँतमा टोकूँ–टोकूँपनको क्रूरता तिखारिएको जस्तो लागेर हातखुट्टा गल्दछन्, मलाई राल स्वार्थको पग्लिँदो स्वाद आएर थुकूँ–थुकूँ जस्तो लाग्छ, मलाई पखालिन मन लाग्छ, कहीं गएर चोबलिऊँ जस्तो । चालामा खिरखिरी पैदा हुन्छ मानौं यो सडिरहेछ– कोरीको शरीर जस्तो ! म के अरु चिज चाहन्छु, अरु जीवन ! अर्कै शीतलता ! हजारौं गालीहरु वन–पोखरी र चराहरुबाट ध्वनित हुन्छन् । मृत्युका चिम्लँदा आँखाहरु मलाई सराप्छन् ।

कोही भन्छन्, 'तैंले अमृतको स्वादसँग विषको स्वाद साटिस् । स्वर्गको अपुतालीलाई जन्मेर आफ्नो अधिकार हिलामा फ्याँकिस् । तँ मृदुलको मोहनीबाट वञ्चित छस् ।'

मलाई शिर झुकाउन मन लाग्छ । मानौं सारा दुनियाँको जीवनमा रहने मृदुल परमेश्वर मलाई हप्काइरहेछ । म पापी हुँ भन्ने मलाई थाहा छ । तर अझसम्म मृदुलबाट बिलकुल वञ्चित छैन र सुधार र सफाइ छन् भन्ने आशामा जीवनको अधिकार ईश्वरसँग मागिरहेछु ।

बाघको बच्चालाई पैताला चटाएको उखान मानव–प्रकृतिलाई लाग्दछ । म आफ्नो जीवन भन्दै संसार चुस्ता–तुस्तै नृशंस हुन सक्तछु । संसारमा समर हुनु केटाकेटीलाई मासु–रगतका परिकार चढाउने आदतहरुबाट आएको जस्तो लाग्दछ । मान्छे अरुहरुसँग आफ्नो खाना मिलाउँछ र आफ्नो आँसुहरुले उद्धार माग्दछ ।

म अहिले बुझ्दछु– मैले भुल गरेको थिएँ । 'योग्यको अतिजीविता' सच्चा सिद्धान्त भए योग्यको अर्थ हिंस्रक हुन सक्तैन । मेरो कमजोरीले हार खाएर हिंसामा अनुभव गरेको थियो, जस्तो संसार अहिले गर्दैछ, तर च्याँठ, त्रास र व्यवहारको थिचाइबाट गरिने अनुभव सत्यनजिक पुर्‍याउँदैनन् । मेरो पतनले म तर्सिएको छु, जस्तो संसार कहिले–कहिले तर्सिन्छ ।