Page:Kavi bhanubhaktako jivancharitra.pdf/13: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
१८६९ साल हो । हाम्रा गोर्खा भाषाको उन्नतिको उदय पनि यसै वर्ष | |||
भयो भनी जान्नू । गोर्खा भाषामा हुन त धेरै नामका कवि भानुभक्तभन्दा | भयो भनी जान्नू । गोर्खा भाषामा हुन त धेरै नामका कवि भानुभक्तभन्दा | ||
पैह्ले भये तर कविताको मर्म जानी भाषा पद्य लेख्ने कविहरूमा | पैह्ले भये तर कविताको मर्म जानी भाषा पद्य लेख्ने कविहरूमा | ||
आदिकवि भानुभक्त नै हुन् । इन्को जन्मस्थल | आदिकवि भानुभक्त नै हुन् । इन्को जन्मस्थल तनहूं देशका चुंदी | ||
बेसीको | बेसीको रम्घा नाम गरेको गाउँ हो । यस्को खुलस्ता निज कविले एक | ||
प्रश्नोत्तरा भन्ने ग्रन्थका अन्त्येमा लेखेका पनि छन्, जुन् श्लोकलाई | प्रश्नोत्तरा भन्ने ग्रन्थका अन्त्येमा लेखेका पनि छन्, जुन् श्लोकलाई | ||
म | म ञहाँ जस्ताको तस्तो गरी प्रमाणका खातिर् लेखी दिन्छु– | ||
<blockquote><poem><b> | <blockquote><poem><b> | ||
भानूभक्त भनी प्रसिद्ध नरमा जस्को त नाऊँ पनि । | |||
घर् | घर् तिन्को तनहूँ त बेसि चुंदि हो गाऊँ छ रम्घा भनी ॥ | ||
प्रख्यात् छन् सब लोकमा ति गुणि हुन् विद्वान् कवी | प्रख्यात् छन् सब लोकमा ति गुणि हुन् विद्वान् कवी खुब् थिया । | ||
यो प्रश्नोत्तर बुझ्नलाइ सजिलो भाषा बनाई दिया ॥<ref>यो श्लोक भानुभक्तले | यो प्रश्नोत्तर बुझ्नलाइ सजिलो भाषा बनाई दिया ॥<ref>यो श्लोक भानुभक्तले बनायेको ह्वैन भनी कसैले पनि शङ्का नगर्नु । यस्मा उत्तम पुरुष की उक्ति नपारी प्रथम पुरुषलाई देखाई बनाउनाको मतलब् कवि भानुभक्तको क्या हो भने यसरी लेखेदेखिन् पद्यमा भनाइको छाँट अनौठा देखियेला भन्ने हो ।</ref> | ||
</b></poem></blockquote> | </b></poem></blockquote> | ||
{{nop}} | {{nop}} |
Latest revision as of 13:48, 20 June 2025
This page has been proofread
१८६९ साल हो । हाम्रा गोर्खा भाषाको उन्नतिको उदय पनि यसै वर्ष भयो भनी जान्नू । गोर्खा भाषामा हुन त धेरै नामका कवि भानुभक्तभन्दा पैह्ले भये तर कविताको मर्म जानी भाषा पद्य लेख्ने कविहरूमा आदिकवि भानुभक्त नै हुन् । इन्को जन्मस्थल तनहूं देशका चुंदी बेसीको रम्घा नाम गरेको गाउँ हो । यस्को खुलस्ता निज कविले एक प्रश्नोत्तरा भन्ने ग्रन्थका अन्त्येमा लेखेका पनि छन्, जुन् श्लोकलाई म ञहाँ जस्ताको तस्तो गरी प्रमाणका खातिर् लेखी दिन्छु–
भानूभक्त भनी प्रसिद्ध नरमा जस्को त नाऊँ पनि ।
घर् तिन्को तनहूँ त बेसि चुंदि हो गाऊँ छ रम्घा भनी ॥
प्रख्यात् छन् सब लोकमा ति गुणि हुन् विद्वान् कवी खुब् थिया ।
यो प्रश्नोत्तर बुझ्नलाइ सजिलो भाषा बनाई दिया ॥[1]
- ↑ यो श्लोक भानुभक्तले बनायेको ह्वैन भनी कसैले पनि शङ्का नगर्नु । यस्मा उत्तम पुरुष की उक्ति नपारी प्रथम पुरुषलाई देखाई बनाउनाको मतलब् कवि भानुभक्तको क्या हो भने यसरी लेखेदेखिन् पद्यमा भनाइको छाँट अनौठा देखियेला भन्ने हो ।