Jump to content

Page:Champa.pdf/44: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
तँ यसैका लागि जन्मिइस् तँ मरे के बेफाइदा छ ? ……. तेरो  
तँ यसैको लागि जन्मिइस्, तँ मरे के बेफाइदा छ ? तेरो  
जीवनी शक्तिको अर्पण त भयो आफ्नै सत्योपयोगको बाटामा । तँ  
जीवनी शक्तिको अर्पण त भयो आफ्नै सत्यउपयोगको बाटोमा । तँ  
बेकार किन भाग्छस् ? होमिदे न आफूलाई मानवधर्मको वेदीमा ।  
बेकार किन भाग्छस् ? होमिदे न आफूलाई मानव–धर्मको वेदीमा ।  
किन डराइस् ?"
किन डराइस् ?"


तर जीवनसंरक्षणी शक्तिले जिती । स्वार्थी भावहरू ज्यादा प्रबल  
तर जीवन–संरक्षिणी शक्तिले जिती । स्वार्थीभावहरू ज्यादा प्रबल  
हुन्छन्, ज्यादा तिनैको विजय हुन्छ । उसले पलायनको नीति स्वीकार  
हुन्छन्, ज्यादा तिनैको विजय हुन्छ । उसले पलायनको नीति स्वीकार  
गरी र त्यसैउपर लम्बेचौडे व्याख्यान छाँटी, यो अदृष्ट कसैलाई  
गरी र त्यसैउपर लम्बेचौडे व्याख्यान छाँटी, त्यो अदृष्ट कसैलाई  
महामूर्ख बनाएर, गिल्ला उडाएर ।
महामूर्ख बनाएर, गिल्ला उडाएर ।


रामकान्तको हालसालको मूक निन्याउरो अलग्गीपना देखर
रामकान्तको हालसालको मूक, निन्याउरो, अलग्गीपना देखेर
त्रस्त चम्पा भित्री प्रेरणले झन्-झन् बराबर कोठाभित्र झल्याकझुलुक  
त्रस्त चम्पा भित्री प्रेरणाले झन्झन् बराबर कोठाभित्र झल्याकझुलुक  
देखिन थालिन् ।
देखिन थालिन् ।


तब रातभर चिन्ताशील युवक रामकान्तले बिहानी तोपका साथ  
तब एक रातभर चिन्तनशील युवक रामकान्तले बिहानी तोपका साथ  
घर छोड्ने निश्चय गरे । उनले भने, "म जिउन चाहन्छु, मर्न  
घर छोड्ने निश्चय गरे । उनले भने, "म जिउन चाहन्छु, मर्न  
चाहन्नँ ।" तब एक चिठी लेखेर चम्पाको शृङ्गारको बाकसभित्र हालिदिए  
चाहन्नँ ।" तब एक चिठी लेखेर चम्पाको शृङ्गारको बाकसभित्र हालिदिए  
आमाकहाँ मिरमिरे उज्यालामा गएर भने- त्यस दिन साथी भाइहरूसँग
माताकहाँ मिरमिरे उज्यालोमा गएर भने— त्यस दिन साथीभाइहरुसँग
उनलाई दक्षिणकालीमा जाने काम थियो । उनी भोलिपल्ट बेलुकीपख  
उनलाई दक्षिणकालीमा जाने काम थियो । उनी भोलिपल्ट बेलुकीपख  
मात्र फर्कने थिए …… घरबाट प्रस्थान गर्दा चम्पाले गालीदार नजरले  
मात्र फर्कने थिए… घरबाट प्रस्थान गर्दा चम्पाले गालीदार नजरले  
झ्यालबाट एकबार उनलाई ताडना दिइन् । उनले पुलुक्क हेरे ।  
झ्यालबाट एक बार उनलाई ताडना दिइन् । उनले पुलुक्क हेरे ।  
आँखा रसाएर आयो हृदयमा तीव्र वेदना भयो तर उनी आफ्नो छातीलाई  
आँखा रसाएर आयो हृदयमा तीव्र वेदना भयो तर उनी आफ्नो छातीलाई  
इस्पात बनाएर घरको द्वारबाट बाहिर निस्के ।
इस्पात बनाएर घरको द्वारबाट बाहिर निस्के ।

Latest revision as of 10:29, 20 June 2025

This page has been proofread

तँ यसैको लागि जन्मिइस्, तँ मरे के बेफाइदा छ ? … तेरो जीवनी शक्तिको अर्पण त भयो आफ्नै सत्यउपयोगको बाटोमा । तँ बेकार किन भाग्छस् ? होमिदे न आफूलाई मानव–धर्मको वेदीमा । किन डराइस् ?"

तर जीवन–संरक्षिणी शक्तिले जिती । स्वार्थीभावहरू ज्यादा प्रबल हुन्छन्, ज्यादा तिनैको विजय हुन्छ । उसले पलायनको नीति स्वीकार गरी र त्यसैउपर लम्बेचौडे व्याख्यान छाँटी, त्यो अदृष्ट कसैलाई महामूर्ख बनाएर, गिल्ला उडाएर ।

रामकान्तको हालसालको मूक, निन्याउरो, अलग्गीपना देखेर त्रस्त चम्पा भित्री प्रेरणाले झन्झन् बराबर कोठाभित्र झल्याकझुलुक देखिन थालिन् ।

तब एक रातभर चिन्तनशील युवक रामकान्तले बिहानी तोपका साथ घर छोड्ने निश्चय गरे । उनले भने, "म जिउन चाहन्छु, मर्न चाहन्नँ ।" तब एक चिठी लेखेर चम्पाको शृङ्गारको बाकसभित्र हालिदिए र माताकहाँ मिरमिरे उज्यालोमा गएर भने— त्यस दिन साथीभाइहरुसँग उनलाई दक्षिणकालीमा जाने काम थियो । उनी भोलिपल्ट बेलुकीपख मात्र फर्कने थिए… घरबाट प्रस्थान गर्दा चम्पाले गालीदार नजरले झ्यालबाट एक बार उनलाई ताडना दिइन् । उनले पुलुक्क हेरे । आँखा रसाएर आयो हृदयमा तीव्र वेदना भयो तर उनी आफ्नो छातीलाई इस्पात बनाएर घरको द्वारबाट बाहिर निस्के ।