Page:Shakuntala.pdf/21: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
सुरीला फुल्दा ती सुरवनपरी, | {{center block| | ||
उज्याला पाएका गुनगुन गरी गान मधुर ॥ | <poem> | ||
सुरीला फुल्दा ती सुरवनपरी, बैँस असर । | |||
::उज्याला पाएका गुनगुन गरी गान मधुर ॥ | |||
टिपी राम्रा राम्रा रँगसहित अम्लानकुसुम । | टिपी राम्रा राम्रा रँगसहित अम्लानकुसुम । | ||
गलालाई | ::गलालाई गुँथ्थे अति ललितमाला हरदम ॥ | ||
( | {{pcn|(३५)}} | ||
तिनै नाच्थे छम्छम् कुसुमपदले कोकिल-ध्वनि । | तिनै नाच्थे छम्छम् कुसुमपदले कोकिल-ध्वनि । | ||
पखेटा फर्फर् भै रससहित लच्कीकन घुमी ॥ | ::पखेटा फर्फर् भै रससहित लच्कीकन घुमी ॥ | ||
जुनेली जादू झैं वसन पतलामा | जुनेली जादू झैं वसन पतलामा अधखुला । | ||
नितम्बी रेखा भै रस मधुरले मोहनकला ॥ | ::नितम्बी रेखा भै रस मधुरले मोहनकला ॥ | ||
(३६) | {{pcn|(३६)}} | ||
नटी नाच्थे छम्छम् गिरि-विपिनका | |||
छरी हीरा | नटी नाच्थे छम्छम् गिरि-विपिनका निर्झर कला । | ||
::छरी हीरा झल्झल् लहर हँसिला, नृत्य रसिला ॥ | |||
जुहारी शोभामा स्वर मधुरले नन्दन-वन । | जुहारी शोभामा स्वर मधुरले नन्दन-वन । | ||
सदा पार्थे गाना लहर हरियो पुष्पित धन ॥ | ::सदा पार्थे गाना लहर हरियो पुष्पित धन ॥ | ||
(३७) | {{pcn|(३७)}} | ||
करोडौँ | |||
रिसाएमा सारा शिखर डरले थर्थर हुने ॥ | करोडौँ द्याैताका मुकुट-मणिले पाउ सजिने । | ||
::रिसाएमा सारा शिखर डरले थर्थर हुने ॥ | |||
अनेकौं योद्धाका असुर शिर-छेदी कूलिशवान् । | अनेकौं योद्धाका असुर शिर-छेदी कूलिशवान् । | ||
डराए ती इन्द्रै थरहर, हुँदा त्यो तप महान् ॥ | ::डराए ती इन्द्रै थरहर, हुँदा त्यो तप महान् ॥ | ||
( | {{pcn|(३८)}} | ||
गडड्गड् | |||
चचड्चड् चड्कन्थ्यो गिरिशिखरभेदी कूलिश त्यो ॥ | गडड्गड् गड्कन्थ्याे घनमहिम भै शक्ति जसको । | ||
::चचड्चड् चड्कन्थ्यो गिरिशिखरभेदी कूलिश त्यो ॥ | |||
झझल्झल् झल्कन्थ्यो घनु पनि जगत्का नजरमा । | झझल्झल् झल्कन्थ्यो घनु पनि जगत्का नजरमा । | ||
तपस्वीको ठूलो | ::तपस्वीको ठूलो बलअघि त्यही दन्छ डरमा ॥ | ||
(३९) | {{pcn|(३९)}} | ||
तपस्याका तेजी विपिनतटमा निश्चल थिए । | तपस्याका तेजी विपिनतटमा निश्चल थिए । | ||
जगज्जेता जस्ता जटिल जगतीजाल उखडी ॥ | ::जगज्जेता जस्ता जटिल जगतीजाल उखडी ॥ | ||
जटाजूटी ध्यानी, परम प्रभुका | जटाजूटी ध्यानी, परम प्रभुका सन्निधि भई । | ||
उज्यालो बाटाको पथिकसरि भै शान्त विजयी ॥ | ::उज्यालो बाटाको पथिकसरि भै शान्त विजयी ॥ | ||
(४०) | {{pcn|(४०)}} | ||
</poem>}} |
Latest revision as of 09:03, 20 June 2025
सुरीला फुल्दा ती सुरवनपरी, बैँस असर ।
उज्याला पाएका गुनगुन गरी गान मधुर ॥
टिपी राम्रा राम्रा रँगसहित अम्लानकुसुम ।
गलालाई गुँथ्थे अति ललितमाला हरदम ॥
(३५)
तिनै नाच्थे छम्छम् कुसुमपदले कोकिल-ध्वनि ।
पखेटा फर्फर् भै रससहित लच्कीकन घुमी ॥
जुनेली जादू झैं वसन पतलामा अधखुला ।
नितम्बी रेखा भै रस मधुरले मोहनकला ॥
(३६)
नटी नाच्थे छम्छम् गिरि-विपिनका निर्झर कला ।
छरी हीरा झल्झल् लहर हँसिला, नृत्य रसिला ॥
जुहारी शोभामा स्वर मधुरले नन्दन-वन ।
सदा पार्थे गाना लहर हरियो पुष्पित धन ॥
(३७)
करोडौँ द्याैताका मुकुट-मणिले पाउ सजिने ।
रिसाएमा सारा शिखर डरले थर्थर हुने ॥
अनेकौं योद्धाका असुर शिर-छेदी कूलिशवान् ।
डराए ती इन्द्रै थरहर, हुँदा त्यो तप महान् ॥
(३८)
गडड्गड् गड्कन्थ्याे घनमहिम भै शक्ति जसको ।
चचड्चड् चड्कन्थ्यो गिरिशिखरभेदी कूलिश त्यो ॥
झझल्झल् झल्कन्थ्यो घनु पनि जगत्का नजरमा ।
तपस्वीको ठूलो बलअघि त्यही दन्छ डरमा ॥
(३९)
तपस्याका तेजी विपिनतटमा निश्चल थिए ।
जगज्जेता जस्ता जटिल जगतीजाल उखडी ॥
जटाजूटी ध्यानी, परम प्रभुका सन्निधि भई ।
उज्यालो बाटाको पथिकसरि भै शान्त विजयी ॥
(४०)