Jump to content

Page:Shakuntala.pdf/20: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "थुनेका छन्‌ दोटै श्रवण बलले भित्री मनको । छ व्यापारै बन्दै विषय-विष मारेर तनको ॥ असङ्कल्पी ध्यानी ,विमलदिलका, पर्वतसरि । निशामा छन्‌, अड्दा पवन, नचलेका रउँ-मुना ॥ (२९) अँध्यारो भो सा..."
 
Srj (talk | contribs)
 
(2 intermediate revisions by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
थुनेका छन्‌ दोटै श्रवण बलले भित्री मनको ।
थुनेका छन्‌ दोटै श्रवण बलले भित्री मनको ।
::छ व्यापारै बन्दै विषय-विष मारेर तनको ॥
असङ्कल्पी ध्यानी विमलदिलका, पर्वतसरि ।
::निशामा छन्‌, अड्दा पवन, नचलेका रउँ-मुना ॥
{{pcn|(२९)}}


छ व्यापारै बन्दै विषय-विष
मारेर तनको ॥
असङ्कल्पी ध्यानी ,विमलदिलका, पर्वतसरि ।
निशामा छन्‌, अड्दा पवन, नचलेका रउँ-मुना ॥
(२९)
अँध्यारो भो सारा जगत अब कालो तिमिरता ।
अँध्यारो भो सारा जगत अब कालो तिमिरता ।
निभे बत्ती कालारँग सब मिलीगो कररासा
::निभे बत्ती कालारँग सब मिली कृष्णरँगमा
उज्यालो भो यौटै कमलदिलको, भै
उज्यालो भो यौटै कमलदिलको भै विकसित।
::बने जीवात्मा ती भ्रमरसरि चुस्दा हरि-रस ॥
बने जीवात्मा ती भ्रमरसरि चुस्दा हरि-रस ॥
{{pcn|(३०)}}


(३०)
गए फ्याँक्दै फ्याँक्दै तह तह अनेकौं तिमिरका ।
गए फ्याँक्दै फ्याँक्दै तह तह अनेकौं तिमिरका ।
 
::उडे पत्रे बोक्रा, जब ऋषि बसे शान्त तपमा ॥
उडे पत्रे बोक्रा, जन क्राषि बसे शान्त तपमा ॥
 
उडेका ती आत्मा सुरपुरतिरै उन्नत भई ।
उडेका ती आत्मा सुरपुरतिरै उन्नत भई ।
उठे बज्रीलाई अब भय महाभीषण दिई ॥
::उठे बज्रीलाई अब भय महाभीषण दिई ॥
(३१)
{{pcn|(३१)}}
हरे ! हामी भन्छौँ त्रिभुवन जितौं शस्त्र-बलले ।


गुनी सेना सङ्ख्या रुधिरपथमा झूट छलले ॥
हरे ! हामी भन्छौँ त्रिभुवन जितौँ शस्त्र-बलले ।
::गुनी सेना सङ्ख्या रुधिरपथमा झूट छलले ॥
अहा ! सत्‌को प्यारो सुखद पथमा शान्त विजयी ।
अहा ! सत्‌को प्यारो सुखद पथमा शान्त विजयी ।
 
::अशोकै छन्‌ यौटा कि त अघि थिए काैशिक यिनै ॥
अशोकै छन्‌ यौटा कि त अघि थिए कैशिक यिनै ॥
{{pcn|(३२)}}
(३२)


परीक्षा ठूला छन्‌ जटिल तर यो शान्ति-पथमा ।
परीक्षा ठूला छन्‌ जटिल तर यो शान्ति-पथमा ।
 
::करोडौँ सेना छन्‌ समर पनि छन्‌ शान्त रणमा ॥
करोडौं सेना छन्‌ समर पनि छन्‌ शान्त रणमा ॥
 
यिनैलाई जित्नै कठिन छ मिही अस्त्र-बलले ।
यिनैलाई जित्नै कठिन छ मिही अस्त्र-बलले ।
जिते सारा
::जिते सारा आफैं अमरपति जित्छन्‌ सहजले ॥
 
{{pcn|(३३)}}
आफैं
 
अमरपति
 
जित्छन्‌ सहजले ॥
 
(३३)


परीका गाला झैं रसमधुर प्यालाहरु लिई ।
परीका गाला झैं रसमधुर प्यालाहरु लिई ।
विलासीका नेता त्रिदशपति निर्धक्कसँग
::विलासीका नेता त्रिदशपति निर्धक्कसँग ती ॥
सुगन्धी स्वर्गैको अमरपुरमा दिव्य महल
सुगन्धी स्वर्गैको अमरपुरमा दिव्य महल
::बनाई राज्‌ गर्थे, तर डर पसी विह्वल बने ॥
{{pcn|(३४)}}


ती ॥
</poem>}}
 
बनाई राज्‌ गर्थे, तर डर पसी विह्वल बने ॥
 
(३४)
 
१४

Latest revision as of 08:54, 20 June 2025

This page has been proofread

थुनेका छन्‌ दोटै श्रवण बलले भित्री मनको ।
छ व्यापारै बन्दै विषय-विष मारेर तनको ॥
असङ्कल्पी ध्यानी विमलदिलका, पर्वतसरि ।
निशामा छन्‌, अड्दा पवन, नचलेका रउँ-मुना ॥
(२९)

अँध्यारो भो सारा जगत अब कालो तिमिरता ।
निभे बत्ती कालारँग सब मिली कृष्णरँगमा ॥
उज्यालो भो यौटै कमलदिलको भै विकसित।
बने जीवात्मा ती भ्रमरसरि चुस्दा हरि-रस ॥
(३०)

गए फ्याँक्दै फ्याँक्दै तह तह अनेकौं तिमिरका ।
उडे पत्रे बोक्रा, जब ऋषि बसे शान्त तपमा ॥
उडेका ती आत्मा सुरपुरतिरै उन्नत भई ।
उठे बज्रीलाई अब भय महाभीषण दिई ॥
(३१)

हरे ! हामी भन्छौँ त्रिभुवन जितौँ शस्त्र-बलले ।
गुनी सेना सङ्ख्या रुधिरपथमा झूट छलले ॥
अहा ! सत्‌को प्यारो सुखद पथमा शान्त विजयी ।
अशोकै छन्‌ यौटा कि त अघि थिए काैशिक यिनै ॥
(३२)

परीक्षा ठूला छन्‌ जटिल तर यो शान्ति-पथमा ।
करोडौँ सेना छन्‌ समर पनि छन्‌ शान्त रणमा ॥
यिनैलाई जित्नै कठिन छ मिही अस्त्र-बलले ।
जिते सारा आफैं अमरपति जित्छन्‌ सहजले ॥
(३३)

परीका गाला झैं रसमधुर प्यालाहरु लिई ।
विलासीका नेता त्रिदशपति निर्धक्कसँग ती ॥
सुगन्धी स्वर्गैको अमरपुरमा दिव्य महल
बनाई राज्‌ गर्थे, तर डर पसी विह्वल बने ॥
(३४)