Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/16: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{c|{{larger|'''सरस्वती-स्मृति'''}}}} {{start center block}} <poem> {{pcn|(१)}} मिहीँ प्राणै वीणा, मन मृदु नखी, कम्प कलना, गरी लाखौँ झिक्ती स्वर-मघुरिमा स्मेरवदना । रसीलो फक्रेको हृदय-कमलै आसन गरी बसेकी वाग्देवी क्षणभर..."
 
 
(2 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 4: Line 4:
<poem>
<poem>
{{pcn|(१)}}
{{pcn|(१)}}
मिहीँ प्राणै वीणा, मन मृदु नखी, कम्प कलना,
मिहीँ प्राणै वीणा, मन मृदु नखी, कम्प कलना,
गरी लाखौँ झिक्ती स्वर-मघुरिमा स्मेरवदना ।
::गरी लाखौँ झिक्ती स्वर-मधुरिमा स्मेरवदना ।
रसीलो फक्रेको हृदय-कमलै आसन गरी
रसीलो फक्रेको हृदय-कमलै आसन गरी
बसेकी वाग्देवी क्षणभर नबिर्सूँ  जुनिभरि ॥  
::बसेकी वाग्देवी क्षणभर नबिर्सूँ  जुनिभरि ॥  


{{pcn|(२)}}
{{pcn|(२)}}
सफा वर्णाऽऽकार स्फटिकमय मालाकन धरी
सफा वर्णाऽऽकार स्फटिकमय मालाकन धरी
जगत्मा तद्द्वारा व्यवहृति-कला शीतल गरी ।
::जगत्मा तद्‌द्वारा व्यवहृति-कला शीतल गरी ।
सदा भर्दै हाम्रो हृदयबिच आलोक-लहरी
सदा भर्दै हाम्रो हृदयबिच आलोक-लहरी
बसेकी वाग्देवी क्षणभर नबिर्सूँ जुनिभरि ॥  
::बसेकी वाग्देवी क्षणभर नबिर्सूँ जुनिभरि ॥  


{{pcn|(३)}}  
{{pcn|(३)}}  
सुनेको, देखेको, अनुभव गरेको जति कुरा
सुनेको, देखेको, अनुभव गरेको जति कुरा
कुनै आधा मात्रातक पनि नछोडी सब पुरा ।
::कुनै आधा मात्रातक पनि नछोडी सब पुरा ।
छपाई राखेको स्मृतिमय महापुस्तक धरी
छपाई राखेको स्मृतिमय महापुस्तक धरी
बसेकी वाग्देवी क्षणभर नबिर्सूँ जुनिभरि ॥
::बसेकी वाग्देवी क्षणभर नबिर्सूँ जुनिभरि ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 20:20, 19 June 2025

This page has been validated
सरस्वती-स्मृति

(१)
मिहीँ प्राणै वीणा, मन मृदु नखी, कम्प कलना,
गरी लाखौँ झिक्ती स्वर-मधुरिमा स्मेरवदना ।
रसीलो फक्रेको हृदय-कमलै आसन गरी
बसेकी वाग्देवी क्षणभर नबिर्सूँ जुनिभरि ॥

(२)
सफा वर्णाऽऽकार स्फटिकमय मालाकन धरी
जगत्मा तद्‌द्वारा व्यवहृति-कला शीतल गरी ।
सदा भर्दै हाम्रो हृदयबिच आलोक-लहरी
बसेकी वाग्देवी क्षणभर नबिर्सूँ जुनिभरि ॥

(३)
सुनेको, देखेको, अनुभव गरेको जति कुरा
कुनै आधा मात्रातक पनि नछोडी सब पुरा ।
छपाई राखेको स्मृतिमय महापुस्तक धरी
बसेकी वाग्देवी क्षणभर नबिर्सूँ जुनिभरि ॥