Page:Lalitya bhag 1 ra 2.pdf/14: Difference between revisions
Appearance
→Not proofread: Created page with "{{c|{{larger|'''गणेश-स्तुति'''}}}} {{start center block}} <poem> {{pcn|(१)}} जय गणनायक ! मेरो हृदय-कमलमा सदा गरी वास । दिनमणिले तमको झैँ गरिदिनुहोस् ! सकल विघ्नको नाश ॥ {{pcn|(२)}} प्रभुको सुर, मुनि सबले निज निज शुभकर्म-सिद्धि..." |
|||
(3 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 5: | Line 5: | ||
{{pcn|(१)}} | {{pcn|(१)}} | ||
जय गणनायक ! मेरो | जय गणनायक ! मेरो | ||
हृदय-कमलमा सदा गरी वास । | ::हृदय-कमलमा सदा गरी वास । | ||
दिनमणिले तमको झैँ | दिनमणिले तमको झैँ | ||
गरिदिनुहोस् ! सकल विघ्नको नाश ॥ | ::गरिदिनुहोस् ! सकल विघ्नको नाश ॥ | ||
{{pcn|(२)}} | {{pcn|(२)}} | ||
प्रभुको सुर, मुनि सबले | प्रभुको सुर, मुनि सबले | ||
निज निज शुभकर्म-सिद्धिको लागि | ::निज निज शुभकर्म-सिद्धिको लागि । | ||
वन्दित चरण-कमलमा | वन्दित चरण-कमलमा | ||
मन-भुमरो होस् अनन्य अनुरागी ॥ | ::मन-भुमरो होस् अनन्य अनुरागी ॥ | ||
{{pcn|(३)}} | {{pcn|(३)}} | ||
ऋद्धि र सिद्धि दुवैले | ऋद्धि र सिद्धि दुवैले | ||
सेवित, शिव-पार्वती-तपः-सार । | ::सेवित, शिव-पार्वती-तपः-सार । | ||
प्रभुको | प्रभुको उद्भव-लीला | ||
सम्झी मन हुन्छ गद्गदाऽऽकार ॥ | ::सम्झी मन हुन्छ गद्गदाऽऽकार ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 20:13, 19 June 2025
This page has been validated
गणेश-स्तुति
(१)
जय गणनायक ! मेरो
हृदय-कमलमा सदा गरी वास ।
दिनमणिले तमको झैँ
गरिदिनुहोस् ! सकल विघ्नको नाश ॥
(२)
प्रभुको सुर, मुनि सबले
निज निज शुभकर्म-सिद्धिको लागि ।
वन्दित चरण-कमलमा
मन-भुमरो होस् अनन्य अनुरागी ॥
(३)
ऋद्धि र सिद्धि दुवैले
सेवित, शिव-पार्वती-तपः-सार ।
प्रभुको उद्भव-लीला
सम्झी मन हुन्छ गद्गदाऽऽकार ॥