Page:Bhanubhaktako ramayan.pdf/30: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> यस्तो बिन्ति जनक्जिले पनि गर्या लेखेर विस्तार् दिया । विस्तार्पत्र लियेर दुत्हरु पनी जल्दी अयोध्या गया ॥ यो विस्तार सुन्या जसै ति नृपले आनन्दमा ती पर्या ॥ सब्..." |
No edit summary |
||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
यस्तो बिन्ति | यस्तो बिन्ति जनक्जिले पनि गर्या लेखेर विस्तार् दिया । | ||
विस्तार्पत्र लियेर दुत्हरु पनी जल्दी अयोध्या गया ॥ | |||
यो विस्तार सुन्या जसै ति नृपले आनन्दमा ती | यो विस्तार सुन्या जसै ति नृपले आनन्दमा ती पर्या ॥ | ||
सब्ले जानु पर्यो जनक्पुर महाँ भन्न्या हुकुम् यो गर्या ॥१०८॥ | |||
जम्मा लस्कर भै गयो क्षण महाँ जल्दी | जम्मा लस्कर भै गयो क्षण महाँ जल्दी जनक्पुर् पुग्यो । | ||
क्या वर्णन् भिडको गरूँ तस बखत् खाली अयोध्या भयो ॥ | क्या वर्णन् भिडको गरूँ तस बखत् खाली अयोध्या भयो ॥ | ||
यस्ता रित् सित सब् गया जति थिया सेना जनक्पुर् महाँ । | |||
दाखिल् भो | दाखिल् भो दशरथ्जिका हुकुमले हर्षै बढ्यो खूप् तहाँ ॥१०९॥ | ||
ताहाँ श्री | ताहाँ श्री दशरथ्जिको जनकले आदर् बहूतै गर्या । | ||
लक्ष्मण्ले सँग राम् पनी तहिं पिताजीका चरण्मा पर्या ॥ | |||
बस्नालाइ हवेलि सुन्दर | बस्नालाइ हवेलि सुन्दर जनक्जिले खटाया जहाँ । | ||
खूसी भै दशरथ् पनी गइ बस्या तेसै हवेली महाँ ॥११०॥ | खूसी भै दशरथ् पनी गइ बस्या तेसै हवेली महाँ ॥११०॥ | ||
सुन्दर् लग्न खटन् | सुन्दर् लग्न खटन् गर्या जनकले मङ्गल् सहर्मा चल्या । | ||
नाच् कीर्तन् सितका प्रकाश् कन हुन्या | नाच् कीर्तन् सितका प्रकाश् कन हुन्या रात्मा चिराक् खूप् बल्या ॥ | ||
जो मण्डप् छ विवाहको तस उपर् | जो मण्डप् छ विवाहको तस उपर् झुम्का हिराका झुल्या । | ||
मूँगा मोति जुहार् | मूँगा मोति जुहार् जनक्पुर महाँ घर् घर् सबैका झुल्या ॥१११॥ | ||
यस्तै रित् गरि सब् विवाहविधिले चारै जना भाइको । | |||
हर्षैले परिपूर्ण मन् हुन गयो सीताजिका माइको ॥ | हर्षैले परिपूर्ण मन् हुन गयो सीताजिका माइको ॥ | ||
राम् लक्ष्मण् दुइलाइ ता जनकले आफ्ना ति छोरी दिया । | राम् लक्ष्मण् दुइलाइ ता जनकले आफ्ना ति छोरी दिया । | ||
भाईका त | भाईका त भरत्जिलाइ र ति विर् शत्रुघ्नलाई दिया ॥११२॥ | ||
सीता पत्नि भइन् रमापतिकि ता | सीता पत्नि भइन् रमापतिकि ता लक्ष्मण्जिकी उर्मिला । | ||
पत्नी हुन् श्रुतकीर्ति ता भरतकी शत्रुघ्नकी माण्डवी ॥ | पत्नी हुन् श्रुतकीर्ति ता भरतकी शत्रुघ्नकी माण्डवी ॥<ref name="p30">उर्मिला र माण्डवीमा अनुप्रास मिलेको छैन । भरतकी रानिको नाऊँ माण्डवी हो औ शत्रुघ्नकी रानीको नाऊँ श्रूतकीर्ति हो । वाल्मीकिय रामायण–नमेवमुक्त्वा जनको भरत</ref> | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 12:44, 19 June 2025
यस्तो बिन्ति जनक्जिले पनि गर्या लेखेर विस्तार् दिया ।
विस्तार्पत्र लियेर दुत्हरु पनी जल्दी अयोध्या गया ॥
यो विस्तार सुन्या जसै ति नृपले आनन्दमा ती पर्या ॥
सब्ले जानु पर्यो जनक्पुर महाँ भन्न्या हुकुम् यो गर्या ॥१०८॥
जम्मा लस्कर भै गयो क्षण महाँ जल्दी जनक्पुर् पुग्यो ।
क्या वर्णन् भिडको गरूँ तस बखत् खाली अयोध्या भयो ॥
यस्ता रित् सित सब् गया जति थिया सेना जनक्पुर् महाँ ।
दाखिल् भो दशरथ्जिका हुकुमले हर्षै बढ्यो खूप् तहाँ ॥१०९॥
ताहाँ श्री दशरथ्जिको जनकले आदर् बहूतै गर्या ।
लक्ष्मण्ले सँग राम् पनी तहिं पिताजीका चरण्मा पर्या ॥
बस्नालाइ हवेलि सुन्दर जनक्जिले खटाया जहाँ ।
खूसी भै दशरथ् पनी गइ बस्या तेसै हवेली महाँ ॥११०॥
सुन्दर् लग्न खटन् गर्या जनकले मङ्गल् सहर्मा चल्या ।
नाच् कीर्तन् सितका प्रकाश् कन हुन्या रात्मा चिराक् खूप् बल्या ॥
जो मण्डप् छ विवाहको तस उपर् झुम्का हिराका झुल्या ।
मूँगा मोति जुहार् जनक्पुर महाँ घर् घर् सबैका झुल्या ॥१११॥
यस्तै रित् गरि सब् विवाहविधिले चारै जना भाइको ।
हर्षैले परिपूर्ण मन् हुन गयो सीताजिका माइको ॥
राम् लक्ष्मण् दुइलाइ ता जनकले आफ्ना ति छोरी दिया ।
भाईका त भरत्जिलाइ र ति विर् शत्रुघ्नलाई दिया ॥११२॥
सीता पत्नि भइन् रमापतिकि ता लक्ष्मण्जिकी उर्मिला ।
पत्नी हुन् श्रुतकीर्ति ता भरतकी शत्रुघ्नकी माण्डवी ॥[1]
- ↑ उर्मिला र माण्डवीमा अनुप्रास मिलेको छैन । भरतकी रानिको नाऊँ माण्डवी हो औ शत्रुघ्नकी रानीको नाऊँ श्रूतकीर्ति हो । वाल्मीकिय रामायण–नमेवमुक्त्वा जनको भरत