Jump to content

Page:Champa.pdf/28: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
देखिन् । उनलाई भयंकर विचारहरूले घचघच्याउन लागे । मौन वेदना आफैसँग एकलासमा बोल्न थाल्यो । उनलाई डर लाग्दथ्यो के होला ? ……..
देखिन् । उनलाई भयङ्कर विचारहरूले घचघच्याउन लागे । मौन  
वेदना आफैसँग एकलासमा बोल्न थाल्यो । उनलाई डर लाग्दथ्यो  
के होला ? … एक किसिमको अस्पष्ट डर । वैधव्य ? … चुरापोते
नभएको । श्रृङ्गारहीन, कालो धागोले सजिएको पाउडरहीन, पहेँलो
गोधूली मुहार वैधव्य सेतो चन्दन र जपमाला लिएको वैधव्य !
जीवनमा उनलाई श्रृङ्गारहीनताको खतराभन्दा ठूलो अर्को खतरा जँच्दैनथ्यो ।


एक किसिमको अस्पष्ट डर वैधव्य ? ……. चुरा पोते नभएको श्रृंगारहीन, कालो धागोले सजिएको पाउडरहीन, पहेँलो गोधूली मुहार वैधव्य-सेतो चन्दन र जपमाला लिएको वैधव्य ! जीवनमा उनलाई श्रृंगारहीनताको खतराभन्दा ठूलो अर्को खतरा जँच्दैनथ्यो
चम्पालाई बराबर केके उकुसमुकुस भएझैँ हुन्थ्यो उनी
बराबर मुठी बाटेर बटारिन्थिन् । अनि भुल्थिन् सब कुरा । अनि गीता
पाठ गर्थिन् । अनि फेरि बगैँचामा गएर पक्क परेर हेरिरहन्थिन्
भँवरा र फूललाई । उनको कमलकोमल मांसपुष्पबाट अझ अदूषित
कुमारी सुगन्ध बहिरहेको थियो शायद यो च्याखुराहरूको जुनेली
चेतले बुझ्न सक्तथ्यो ! यस वेला, यस बैँसमा भँवरा मीठो हुन्छ !
कानमा मधुर प्रशंसा, त्यो थिएन । कोही तिमी यती राम्री छ्यौ भनेर
कानेखुसी गर्नेसम्म पनि थिएनन् । स्वामीजी टोखामा भर्ना भएका
थिए । चम्पा केही वस्तुको अभावले छटपटाउँथिन् पनि । केही चीजको
भावले सशङ्क पनि । उनको कसुरविना केही चीजसँग गाँसिएर उनको
जीवनलाई पनि टि.बी. लागेको थियो


चम्पालाई बराबर के के उकुसमुकुस भएझैँ हुन्थ्यो-उनी बराबर मुठी बाटेर बटारिन्थिन् । अनि भुल्थिन् सब कुरा । अनि गीता पाठ गर्थिन् । अनि फेरि बगैँचामा गएर पक्क परेर हेरिरहन्थिन्- भँवरा र फूललाई । उनको चौधवर्षीय जीवन फल्दो भएर फुक्न लागेको थियो । उनको कमलकोमल मांसपुष्पबाट अझ अदूषित कुमारी सुगन्ध बहिरहेको थियो-शायद यो च्याखुराहरूको जुनेली चैतले बुझ्नसक्दथ्यो ! यस वेला, यस बैंसमा भँवरा मीठो हुन्छ ! कानमा मधुर प्रशंसा, त्यो थिएन स्वामीजी टोखामा भर्ना भएका थिए चम्पा केही वस्तुको अभावले चटपटाउँ थिइन् पनि । केही चीजको भावले सशंक पनि । उनको कसूरविना केही चीजसँग गाँसिएर उनको जीवनलाई पनि टि.बी. लागेको थियो
चम्पाले सोचिन्– "के मेरो जीवनको सौगात यत्ति हो ?
यो रूप, यो रङ्ग, यो निराशा ?" स्वामीले बिदाइमा दिएको वचनउपर
उनले गौड गरिन्– "आजाद भयौ !… आजादी भन्या के होला ?"
… उनले एउटा केटाकेटीद्वारा मास्टरसँग सोध्न पठाइन् उसले माने
बताइदियो– "स्वतन्त्रता" स्वतन्त्रताको पूरा अर्थ चम्पालाई थाहा थिएन,
जस्तो धेरै स्वतन्त्रताको नारा लगाउने मनुष्यहरूलाई पनि ।


चम्पा सोचिन्, "के मेरो जीवनको सौगात यत्ति हो ? यो रुप, यो रंग, यो निशाना ?" स्वामीले बिदाइमा दिएको वचन उपर उनले गौड गरिन् । आजाद भयौ ! …… आजादी भन्या के होला ? … उनले एउटा केटाकेटीद्वारा माष्टरसँग सोध्न पठाइन्
उनले बुझिन् स्वामीजीले उनलाई अमलेख गरिदिएका रहेछन्
तर यो अमलेखीको माने चन्द्रशासनमा कमाराकमारीलाई थाहा नभएझैँ
उनलाई पनि राम्ररी थाहा भएन । यो ज्यादा अस्पष्ट चीज थियो– आग्राह्य


उसले माने बताइदियो, "स्वतन्त्रता" । स्वतन्त्रताको पूरा अर्थ चम्पालाई थाहा थिएन, जस्तो धेरै स्वतन्त्रताको नारा लगाउने मनुष्यहरूलाई पनि ।
चम्पाले भनिन्, "चित्त दुखेर भन्या होला !"


उनले बुझिन् स्वामीजले उनलाई अमलेख गरिदिएका रहेछन् । तर यो अमलेखीको माने चान्द्र शासनमा कमाराकमारीलाई थाहा नभएझैँ उनलाई पनि राम्ररी थाहा भएन । यो ज्यादा अस्पष्ट चीज थियो आग्राह्य ।
त्यस दिन सिनेमा जाने प्रोग्राम थियो । चम्पालाई सिनेमा  
 
हेर्न झन् झन् रहर लाग्यो । माइतीबाट प्रशस्त पैसा पाउँथिन् ।
चम्पाले भनिन्, "चित्त दुखेर भन्या होला ।"
 
त्यस दिन सिनेमा जाने प्रोग्राम थियो । चम्पालाई सिनेमा हेर्न झन्-झन् रहर लाग्यो । माइतीबाट प्रशस्त पैसा पाउँथिन् ।

Latest revision as of 21:05, 15 June 2025

This page has been proofread

देखिन् । उनलाई भयङ्कर विचारहरूले घचघच्याउन लागे । मौन वेदना आफैसँग एकलासमा बोल्न थाल्यो । उनलाई डर लाग्दथ्यो के होला ? … एक किसिमको अस्पष्ट डर । वैधव्य ? … चुरापोते नभएको । श्रृङ्गारहीन, कालो धागोले सजिएको पाउडरहीन, पहेँलो गोधूली मुहार वैधव्य सेतो चन्दन र जपमाला लिएको वैधव्य ! जीवनमा उनलाई श्रृङ्गारहीनताको खतराभन्दा ठूलो अर्को खतरा जँच्दैनथ्यो ।

चम्पालाई बराबर केके उकुसमुकुस भएझैँ हुन्थ्यो । उनी बराबर मुठी बाटेर बटारिन्थिन् । अनि भुल्थिन् सब कुरा । अनि गीता पाठ गर्थिन् । अनि फेरि बगैँचामा गएर पक्क परेर हेरिरहन्थिन् भँवरा र फूललाई । उनको कमलकोमल मांसपुष्पबाट अझ अदूषित कुमारी सुगन्ध बहिरहेको थियो । शायद यो च्याखुराहरूको जुनेली चेतले बुझ्न सक्तथ्यो ! यस वेला, यस बैँसमा भँवरा मीठो हुन्छ ! कानमा मधुर प्रशंसा, त्यो थिएन । कोही तिमी यती राम्री छ्यौ भनेर कानेखुसी गर्नेसम्म पनि थिएनन् । स्वामीजी टोखामा भर्ना भएका थिए । चम्पा केही वस्तुको अभावले छटपटाउँथिन् पनि । केही चीजको भावले सशङ्क पनि । उनको कसुरविना केही चीजसँग गाँसिएर उनको जीवनलाई पनि टि.बी. लागेको थियो ।

चम्पाले सोचिन्– "के मेरो जीवनको सौगात यत्ति हो ? यो रूप, यो रङ्ग, यो निराशा ?" स्वामीले बिदाइमा दिएको वचनउपर उनले गौड गरिन्– "आजाद भयौ !… आजादी भन्या के होला ?"

… उनले एउटा केटाकेटीद्वारा मास्टरसँग सोध्न पठाइन् । उसले माने 

बताइदियो– "स्वतन्त्रता" । स्वतन्त्रताको पूरा अर्थ चम्पालाई थाहा थिएन, जस्तो धेरै स्वतन्त्रताको नारा लगाउने मनुष्यहरूलाई पनि ।

उनले बुझिन् स्वामीजीले उनलाई अमलेख गरिदिएका रहेछन् तर यो अमलेखीको माने चन्द्रशासनमा कमाराकमारीलाई थाहा नभएझैँ उनलाई पनि राम्ररी थाहा भएन । यो ज्यादा अस्पष्ट चीज थियो– आग्राह्य ।

चम्पाले भनिन्, "चित्त दुखेर भन्या होला !"

त्यस दिन सिनेमा जाने प्रोग्राम थियो । चम्पालाई सिनेमा हेर्न झन् झन् रहर लाग्यो । माइतीबाट प्रशस्त पैसा पाउँथिन् ।