Page:Prometheus.pdf/93: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
अवरोधक, प्रमिथस कड्कन्छ तेरो अगाडि | |||
तँ जिउस होस् अन्यायी ! महामानबशत्रृ ! | |||
एक दृशारामा तेरा दुगरर्छन् अयुत सवार | |||
आकाशमा, आज्ञाप्रणका निमित्त जहाँ, | |||
एक, अकेला बिजननद्ध दु:खी आहको | |||
आकल आह्वानले अड्नेछन् ती आकाशपथमा | |||
अकमक्क एकबार ! आकुल । वेदना जगविजयी | |||
विदिर्दछे स्वर्ग जन, वेधी बराबर विन्रुध-उर ! | |||
{{pcn|(४८)}} | |||
"म पनि खु अमर ! ए अमर जिउस देवेन्द्र ! | |||
सत्य उत्थान हो । असत्य पतन अमरहरूको । | |||
डर भनेको जानी जानी अमरले रारिएको | |||
अन्यायको हो परिणाम चैतन्य ! म इर्दिनँ ! | |||
सहनशीलता नै हो देवताको सच्चा देवत्व, | |||
अमर वेदनामा यो अमरको अमरगुण ! | |||
प्रमिथस छ मानव संहार-विरोधी विनुध । | |||
{{pcn|(४९)}} | |||
"दिव्य स्वतंत्रता आउली, सुनौली सुन्दरी, | |||
प्रसन्न-बेदनी, अवसर खोजिरहेकी जोछ | |||
अनन्त समयको खंड, खंडलाई बिनी । | |||
तब सुन्ला स्वर्गको स्वेच्छाचारी देवराज | |||
सृवर्ण युगका दरबाजाको चतुर कब्जा | |||
चुइँचुईँ चलेको आवाज नव प्रभातमा | |||
यस खग्रास गहणमनिका मानवताको । | |||
{{pcn|(५०)}} | |||
"ए जिउस जा । कुत्ताहरूलाई बोला सकल | |||
सकल भुस्याहा जगका, रोटीमस्तहरू सब | |||
रातभर नसुत्ने भुकाहा भक्तहरू विषमता- | |||
प॒जारीहरू, मलमिठासे मुखका, शँगहीन, | |||
बांगा पुच्छर हल्लाउनामा बडा चतुर | |||
दुई पयरमा खडा, लातका तपस्वीहरू, | |||
विरोधशृन्य ती लत्याहा, बिगेका हुँडारहरू | |||
सबलाई बोला र बना एक नवीन स्वर्ग ! | |||
एक नवीन वैकैँठ कक्कुरहरूको सुवर्णमय | |||
भुवन सजिलो सकल सुत्रै, साधु गरीबमा । | |||
त्यहाँ गर शासन नि्ष्कटक ए स्वेच्छाचारी ! | |||
न कि यस महासाहसी अतितेजीको उरमा ! | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 11:24, 6 June 2025
अवरोधक, प्रमिथस कड्कन्छ तेरो अगाडि
तँ जिउस होस् अन्यायी ! महामानबशत्रृ !
एक दृशारामा तेरा दुगरर्छन् अयुत सवार
आकाशमा, आज्ञाप्रणका निमित्त जहाँ,
एक, अकेला बिजननद्ध दु:खी आहको
आकल आह्वानले अड्नेछन् ती आकाशपथमा
अकमक्क एकबार ! आकुल । वेदना जगविजयी
विदिर्दछे स्वर्ग जन, वेधी बराबर विन्रुध-उर !
(४८)
"म पनि खु अमर ! ए अमर जिउस देवेन्द्र !
सत्य उत्थान हो । असत्य पतन अमरहरूको ।
डर भनेको जानी जानी अमरले रारिएको
अन्यायको हो परिणाम चैतन्य ! म इर्दिनँ !
सहनशीलता नै हो देवताको सच्चा देवत्व,
अमर वेदनामा यो अमरको अमरगुण !
प्रमिथस छ मानव संहार-विरोधी विनुध ।
(४९)
"दिव्य स्वतंत्रता आउली, सुनौली सुन्दरी,
प्रसन्न-बेदनी, अवसर खोजिरहेकी जोछ
अनन्त समयको खंड, खंडलाई बिनी ।
तब सुन्ला स्वर्गको स्वेच्छाचारी देवराज
सृवर्ण युगका दरबाजाको चतुर कब्जा
चुइँचुईँ चलेको आवाज नव प्रभातमा
यस खग्रास गहणमनिका मानवताको ।
(५०)
"ए जिउस जा । कुत्ताहरूलाई बोला सकल
सकल भुस्याहा जगका, रोटीमस्तहरू सब
रातभर नसुत्ने भुकाहा भक्तहरू विषमता-
प॒जारीहरू, मलमिठासे मुखका, शँगहीन,
बांगा पुच्छर हल्लाउनामा बडा चतुर
दुई पयरमा खडा, लातका तपस्वीहरू,
विरोधशृन्य ती लत्याहा, बिगेका हुँडारहरू
सबलाई बोला र बना एक नवीन स्वर्ग !
एक नवीन वैकैँठ कक्कुरहरूको सुवर्णमय
भुवन सजिलो सकल सुत्रै, साधु गरीबमा ।
त्यहाँ गर शासन नि्ष्कटक ए स्वेच्छाचारी !
न कि यस महासाहसी अतितेजीको उरमा !