Page:Prometheus.pdf/84: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
राजद्रोही हो, बुस् प्रमिषस ! नीच बागी स्वर्गको ! | |||
न्रहीत छ तेरो उच्चगर्वको बिशाल भाल ! | |||
जटिल बन्धनमा जकडिइस् अब स्तेच्छाको | |||
यो भयंकर परिणाम ! ए अदबविनाको | |||
अनागरिक सुरदेशको, चाख् यो अनन्त मजा ! | |||
{{pcn|(१९)}} | |||
"बिधिको विध्यान विरुद्ध स्वर्गको इच्छाको | |||
बरखिलाफ चल्ने तँ देवको दुश्मन !हेर्, | |||
हेर् अन विधिको चाल 1 ए जिउसको शपथारि | |||
महाप्रतिभा थियो तेरो, तर त्यो छ भयंकर | |||
वि्कृति-गतिमा अफ अन्धताको अपेक्षा | |||
बिलकूल आतट्म-विध्वेसिती ! तैँले गरिस् अति । | |||
अति स्वतन्त्रता, अति स्वेच्छाचारिता तेरो ! | |||
तेरो एकोहोरो दृढतामा अन्धो, लाटो भूत | |||
आरुढ भएथ्यो ! मानिस्, तैँले अरूको उपदेश ? | |||
कहाँ गयो अब गर्ब तेरो शतचर, चुर ? | |||
नोको, बाछो सदृश बलिदान अगाडि | |||
फुरफुर नाची के काम ? ए विशाल अभागी । | |||
{{pcn|(२०)}} | |||
"विधिविजयी हुँ भन्थिस् । उठ्, सक्छस् भने, | |||
अब किन सक्तैनस् उठन तँ रै प्रमिस ? | |||
उचाल्, उचाल् अञ् शिर तेरो, महागर्बी ! | |||
सक्तैनस् ? छैन तँमा क्रोध, शरम, तेज ? | |||
खोज् आफ्नो मोचन ए ! मस्तिष्क चतुर ! | |||
नत्र तँ युग, युग अनगिने, अनगिन, | |||
रहलास् लाचार चट्टानमा दृढकीलित ! | |||
ए रूख, तै खापा भइस् भयंकर कब्जामा- | |||
तेरा घमंडलाई धिक्कार, धिक्कार शातवार ! | |||
लाचार महागर्वी व्यक्तित्व ! । एक विशाल खंडहर ! | |||
{{pcn|(२१)}} | |||
"अन बृढो गौरुको घन-टाउकोको के काम ? | |||
यदि भुसुनाहरू फुंडमुँंड नहोच्याञन् उसलाई ? | |||
अन अनन्त वेदना छ तेरो दाइजो, मूर्ख ! | |||
त्यस मर्खताको जसले कमाई यसलाई । | |||
वर्षाको ए जलतरंग ! ए चट्टानमा चट्टान ! | |||
तेरा वज्ज अभिप्रायहरू बरनेछन् धमिला भई, | |||
धमिला, धमिला आँसुमा यगयग पहीं । | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 11:21, 6 June 2025
राजद्रोही हो, बुस् प्रमिषस ! नीच बागी स्वर्गको !
न्रहीत छ तेरो उच्चगर्वको बिशाल भाल !
जटिल बन्धनमा जकडिइस् अब स्तेच्छाको
यो भयंकर परिणाम ! ए अदबविनाको
अनागरिक सुरदेशको, चाख् यो अनन्त मजा !
(१९)
"बिधिको विध्यान विरुद्ध स्वर्गको इच्छाको
बरखिलाफ चल्ने तँ देवको दुश्मन !हेर्,
हेर् अन विधिको चाल 1 ए जिउसको शपथारि
महाप्रतिभा थियो तेरो, तर त्यो छ भयंकर
वि्कृति-गतिमा अफ अन्धताको अपेक्षा
बिलकूल आतट्म-विध्वेसिती ! तैँले गरिस् अति ।
अति स्वतन्त्रता, अति स्वेच्छाचारिता तेरो !
तेरो एकोहोरो दृढतामा अन्धो, लाटो भूत
आरुढ भएथ्यो ! मानिस्, तैँले अरूको उपदेश ?
कहाँ गयो अब गर्ब तेरो शतचर, चुर ?
नोको, बाछो सदृश बलिदान अगाडि
फुरफुर नाची के काम ? ए विशाल अभागी ।
(२०)
"विधिविजयी हुँ भन्थिस् । उठ्, सक्छस् भने,
अब किन सक्तैनस् उठन तँ रै प्रमिस ?
उचाल्, उचाल् अञ् शिर तेरो, महागर्बी !
सक्तैनस् ? छैन तँमा क्रोध, शरम, तेज ?
खोज् आफ्नो मोचन ए ! मस्तिष्क चतुर !
नत्र तँ युग, युग अनगिने, अनगिन,
रहलास् लाचार चट्टानमा दृढकीलित !
ए रूख, तै खापा भइस् भयंकर कब्जामा-
तेरा घमंडलाई धिक्कार, धिक्कार शातवार !
लाचार महागर्वी व्यक्तित्व ! । एक विशाल खंडहर !
(२१)
"अन बृढो गौरुको घन-टाउकोको के काम ?
यदि भुसुनाहरू फुंडमुँंड नहोच्याञन् उसलाई ?
अन अनन्त वेदना छ तेरो दाइजो, मूर्ख !
त्यस मर्खताको जसले कमाई यसलाई ।
वर्षाको ए जलतरंग ! ए चट्टानमा चट्टान !
तेरा वज्ज अभिप्रायहरू बरनेछन् धमिला भई,
धमिला, धमिला आँसुमा यगयग पहीं ।