Page:Prometheus.pdf/71: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
{{pcn|(९)}} | |||
तब एक चचले मानवले प्रेरणप्रधात | |||
एक समात्यो अगुल्टो, छाम्त अगिनको शक्ति ! | |||
च्वाम्म चुम्यो चर्म्म आगोले भीषणजिह्न, | |||
रातो तपतप, चरचर ! डाम्यो, डाम्यो कोमलमाँस | |||
सोला दी, पोली । उपय्रो भयानक त्यो, चितुवा ठेँ, | |||
मत्यस्वरूप गोमनले ठुँगेडँ- घनघोर । | |||
बुर्लुक्क, नुर्लुक्क । भीषण करायो गल्नर धर्काई । | |||
प्रमिथस आई हेरे- लगाइदिए बूटी, पहिले | |||
सेकाउन लगाई त्यही आगोमा-नमाने पनि, | |||
जबर्दस्त ! अनि उनको शीतल उपचारले | |||
संतृष्ट त्यो पस्य्रो पाउमा प्रश्न गरी "के गर्छु | |||
आज रातमा, बाई मुख आकाशतिर ?" | |||
"मर्दैनस्" भने उनले । "यो गोमन, अजिंगर, | |||
विषधर होइन आगो- तँलाई हुन्छ निको भोलि ।" | |||
सब छक्क परे । के गजब, त्यसरी डसिएपछि, | |||
त्यसरी उफ्रेपछि दु:खले कसरी नाँच्दछ | |||
त्यो दुईखुट्टे भाइ ?..." आश्वासित त्यो सुत्न गयो, | |||
स्याउलाहरूमा फ्लदार आशादार॒ कतब्ञ । | |||
{{pcn|(१०)}} | |||
यसरी ती महादेव भए मानवका प्रिय, | |||
अतिप्रिय, अतिशय प्रिय प्रथम युगमा ! | |||
अनि मानिस लाग्यो इशारामा नाच्न, सत्वर, | |||
आण्यमा लाग्यो दुगुर्न देव अधि, भयहीन | |||
हुनगो उनको अतिमानब छायामा, बल्यो | |||
आश्वासित मानवजातिमा, चमत्कारद्वारा | |||
ककाचाँध, एक भीषण क्रान्तिको हताशन | |||
स्वर्गविद्द्ध ! लागे तारा लाउन मानिसहरू | |||
"जिउसको पतन, महापतन ! परम थेओस" | |||
(किनकि प॒मियसलाई यसरी संबोधन | |||
गर्थे मानिस-"अमर रह्न् सदा सुपूज्य !") | |||
१ ),५ १ | |||
त्यही छ ठोस... अरू सब अल्पस पर्वतका तुषार | |||
अल्पसमय शिखरोद्भासी, पछि विलीन ! | |||
{{pcn|(३३)}} | |||
"किन देखिन्न त्यो जगत्को चत्र कर्म्मी यहाँ ? | |||
किन छन् यहाँ द्रव्यग्ण जस्ता यी पाइन्छन् ? | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 11:12, 6 June 2025
(९)
तब एक चचले मानवले प्रेरणप्रधात
एक समात्यो अगुल्टो, छाम्त अगिनको शक्ति !
च्वाम्म चुम्यो चर्म्म आगोले भीषणजिह्न,
रातो तपतप, चरचर ! डाम्यो, डाम्यो कोमलमाँस
सोला दी, पोली । उपय्रो भयानक त्यो, चितुवा ठेँ,
मत्यस्वरूप गोमनले ठुँगेडँ- घनघोर ।
बुर्लुक्क, नुर्लुक्क । भीषण करायो गल्नर धर्काई ।
प्रमिथस आई हेरे- लगाइदिए बूटी, पहिले
सेकाउन लगाई त्यही आगोमा-नमाने पनि,
जबर्दस्त ! अनि उनको शीतल उपचारले
संतृष्ट त्यो पस्य्रो पाउमा प्रश्न गरी "के गर्छु
आज रातमा, बाई मुख आकाशतिर ?"
"मर्दैनस्" भने उनले । "यो गोमन, अजिंगर,
विषधर होइन आगो- तँलाई हुन्छ निको भोलि ।"
सब छक्क परे । के गजब, त्यसरी डसिएपछि,
त्यसरी उफ्रेपछि दु:खले कसरी नाँच्दछ
त्यो दुईखुट्टे भाइ ?..." आश्वासित त्यो सुत्न गयो,
स्याउलाहरूमा फ्लदार आशादार॒ कतब्ञ ।
(१०)
यसरी ती महादेव भए मानवका प्रिय,
अतिप्रिय, अतिशय प्रिय प्रथम युगमा !
अनि मानिस लाग्यो इशारामा नाच्न, सत्वर,
आण्यमा लाग्यो दुगुर्न देव अधि, भयहीन
हुनगो उनको अतिमानब छायामा, बल्यो
आश्वासित मानवजातिमा, चमत्कारद्वारा
ककाचाँध, एक भीषण क्रान्तिको हताशन
स्वर्गविद्द्ध ! लागे तारा लाउन मानिसहरू
"जिउसको पतन, महापतन ! परम थेओस"
(किनकि प॒मियसलाई यसरी संबोधन
गर्थे मानिस-"अमर रह्न् सदा सुपूज्य !")
१ ),५ १
त्यही छ ठोस... अरू सब अल्पस पर्वतका तुषार
अल्पसमय शिखरोद्भासी, पछि विलीन !
(३३)
"किन देखिन्न त्यो जगत्को चत्र कर्म्मी यहाँ ?
किन छन् यहाँ द्रव्यग्ण जस्ता यी पाइन्छन् ?