Page:Prometheus.pdf/58: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
तँ भित्र छ एक अमर स्फुलिंग अन्तर्गत । | |||
म छु निर्भीक । म छु प्रशान्त । निःशंक आज, | |||
उदयचली झैँ निडर, प्रकाशतपस्बी | |||
निडर, वेदनाहरूको समस्त, कल्पनीय | |||
हाँकसाथ बल्दछ मेरो अक्षर तत्त्व महान् | |||
म ज्वाला हुँ, म होइन माउरीहरूको मैन, | |||
यो हुन्छ खरानी, त्यो प्रकाश... फलफुल, कलकल, | |||
रुलमल, रुल्कन्छ अनिर्वाप्य व्यापक | |||
मैरो अन्तर्गत । ए मानव, छाम् तँ अल्त- | |||
स्तल आफ्नो निश्चित हातले, हे मानव, | |||
{{pcn|(१४)}} | |||
"अज्ञान त्यसैको, अन्धकार झैँ बस्छ तँमा । | |||
मनमा अफ छ रात, कुइराहरू डै उद्दछन् | |||
अज्ञानले उत्पादित डरको चीसोमा, नर । | |||
अन्धविश्वास, भ्रम, छाया खोक्रा, भित्र, भित्र । | |||
मासुले रंगिएको यो शवल चैतन्य पछाडि | |||
वसन्तको अरुण अस्तकालीन दिवाकरको | |||
हृदयसमान छ सेतो, चैतो अनलपिंड, | |||
बातावरण पछ्चाडि, ...सुनसान सक्तैन, | |||
सक्तैन निल्न तँलाई, मानव, नडरा तँ, | |||
नील सुनसानको अनन्त उर फारी तँ | |||
माथिबाट उदाउँछस्, तलबाट निभे, पृथिवीमा । | |||
अन्धकारसँग संघर्ष गर्नु हो अमर जीवन । | |||
{{pcn|(१५)}} | |||
"आज छ एक ग्रहणको दिन- विश्वप्रलयको | |||
एक नराम्रो छाया पर्दछ नर-जातिमा, | |||
एक प्रकाशाभाव- एक मृत्युको सूतक | |||
संसारमा, अपवित्र, अमृत रजतपात्रको | |||
पिउँदछ आज तिम्रो कालो नाग, मुख बाई | |||
कालो विषधर जसको दो नाम महाक्रोध, | |||
असहन जसको स्वरूप, ध्वंतक फँफकार | |||
जसको क्रिया, मृत्युदशन जसको परिणाम । | |||
आगो ओकेल्दछ त्यो, विषमय ज्वाला भयंकर, | |||
अपृत उदरबाट अन्धकारमय- क्रोध, | |||
महाक्रोध जिउसको-जसको निवास दिवस । | |||
रहनुपर्दछ सचेत मानवले जब अचेत | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 11:12, 6 June 2025
तँ भित्र छ एक अमर स्फुलिंग अन्तर्गत ।
म छु निर्भीक । म छु प्रशान्त । निःशंक आज,
उदयचली झैँ निडर, प्रकाशतपस्बी
निडर, वेदनाहरूको समस्त, कल्पनीय
हाँकसाथ बल्दछ मेरो अक्षर तत्त्व महान्
म ज्वाला हुँ, म होइन माउरीहरूको मैन,
यो हुन्छ खरानी, त्यो प्रकाश... फलफुल, कलकल,
रुलमल, रुल्कन्छ अनिर्वाप्य व्यापक
मैरो अन्तर्गत । ए मानव, छाम् तँ अल्त-
स्तल आफ्नो निश्चित हातले, हे मानव,
(१४)
"अज्ञान त्यसैको, अन्धकार झैँ बस्छ तँमा ।
मनमा अफ छ रात, कुइराहरू डै उद्दछन्
अज्ञानले उत्पादित डरको चीसोमा, नर ।
अन्धविश्वास, भ्रम, छाया खोक्रा, भित्र, भित्र ।
मासुले रंगिएको यो शवल चैतन्य पछाडि
वसन्तको अरुण अस्तकालीन दिवाकरको
हृदयसमान छ सेतो, चैतो अनलपिंड,
बातावरण पछ्चाडि, ...सुनसान सक्तैन,
सक्तैन निल्न तँलाई, मानव, नडरा तँ,
नील सुनसानको अनन्त उर फारी तँ
माथिबाट उदाउँछस्, तलबाट निभे, पृथिवीमा ।
अन्धकारसँग संघर्ष गर्नु हो अमर जीवन ।
(१५)
"आज छ एक ग्रहणको दिन- विश्वप्रलयको
एक नराम्रो छाया पर्दछ नर-जातिमा,
एक प्रकाशाभाव- एक मृत्युको सूतक
संसारमा, अपवित्र, अमृत रजतपात्रको
पिउँदछ आज तिम्रो कालो नाग, मुख बाई
कालो विषधर जसको दो नाम महाक्रोध,
असहन जसको स्वरूप, ध्वंतक फँफकार
जसको क्रिया, मृत्युदशन जसको परिणाम ।
आगो ओकेल्दछ त्यो, विषमय ज्वाला भयंकर,
अपृत उदरबाट अन्धकारमय- क्रोध,
महाक्रोध जिउसको-जसको निवास दिवस ।
रहनुपर्दछ सचेत मानवले जब अचेत