Page:Prometheus.pdf/41: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
नडराओ, ए मनुष्यह्वो ! म छु मानवमित्र । | |||
{{pcn|(२९)}} | |||
"शत शत जीवको नौका मझ्घार | |||
एक माफी तार्दछ...एक मल्लाह चत्र । | |||
देव-प्रतिभाको विश्वास गर । म पनि छु | |||
एक अमर...विचार तेज हो, दिनको ३ | |||
एक दिवाकरका करहीन सहस्कर छन् | |||
सहस्र बिस्तार । यस्ता छन् शुड, उत्तेजक विचार, | |||
तमप्रणाश । बिबेकको साम्राज्य संसारमा, | |||
विचारको अनन्त बिजय, भावको ए भब । | |||
मपछि लाग ए अनिश्चित छायात्रस्त मानव ! | |||
{{pcn|(३०)}} | |||
"न लेक वास जो बढ्दछ लहर, लहरमा | |||
क्रुर, क्रुर...अन्ध निशामा प्रलयडर | |||
पाषाणपातले चलेर सलिल उपर । | |||
पतनचिन्ताशील जाति हुन्छन्, लखर, | |||
स्थगित निर्माण, अवरुद्ध समुन्नति, | |||
मृत्युको हमेशी स्मृतिमा ट्टफूट | |||
दहन, घनघोर । चिन्ता छ चिताकी माता । | |||
आशानादी बन । संग घाम । संरुू उज्यालो । | |||
उपास उषा, ज्योति । उड्न गर प्रयत्न । | |||
आशा हो आघा जीवन । लड तिमिरसँग, | |||
तिम्रो जीवन । अघिकार समर्थनमा | |||
म सहनेछनु क्रर, क्रूर यातना विशाल । | |||
{{pcn|(३१)}} | |||
"तल नहेर अन्धकारतिर । माथितिर | |||
दृष्टि लगारु; जस्तो गर्छन्, शाकपात पनि । | |||
हात पयर खियाक- कोशिश गर । | |||
नमर मानबहो लाचार, निराशमा । | |||
दुस्साहसित नबन तानाशाही अघि । | |||
बल सत्य हो । पशृता होइन शक्ति बुफु । | |||
देवराजमा प्नि पशृत्वको छ प्रशस्त अंश । | |||
दुर्बल -असहन तिनले लिए क्रुर शपथ । | |||
त्यसको म छु बागी मानव । म ध्वंसन दिन्नँ, | |||
तिम्रो जातिबीज । म संरक्षक हुँ तिम्रो । | |||
{{pcn|(३२)}} | |||
"के गर्ला त्यो देबराज आखिर मलाई ? | |||
त्यो कोधान्ध ? | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 09:50, 6 June 2025
नडराओ, ए मनुष्यह्वो ! म छु मानवमित्र ।
(२९)
"शत शत जीवको नौका मझ्घार
एक माफी तार्दछ...एक मल्लाह चत्र ।
देव-प्रतिभाको विश्वास गर । म पनि छु
एक अमर...विचार तेज हो, दिनको ३
एक दिवाकरका करहीन सहस्कर छन्
सहस्र बिस्तार । यस्ता छन् शुड, उत्तेजक विचार,
तमप्रणाश । बिबेकको साम्राज्य संसारमा,
विचारको अनन्त बिजय, भावको ए भब ।
मपछि लाग ए अनिश्चित छायात्रस्त मानव !
(३०)
"न लेक वास जो बढ्दछ लहर, लहरमा
क्रुर, क्रुर...अन्ध निशामा प्रलयडर
पाषाणपातले चलेर सलिल उपर ।
पतनचिन्ताशील जाति हुन्छन्, लखर,
स्थगित निर्माण, अवरुद्ध समुन्नति,
मृत्युको हमेशी स्मृतिमा ट्टफूट
दहन, घनघोर । चिन्ता छ चिताकी माता ।
आशानादी बन । संग घाम । संरुू उज्यालो ।
उपास उषा, ज्योति । उड्न गर प्रयत्न ।
आशा हो आघा जीवन । लड तिमिरसँग,
तिम्रो जीवन । अघिकार समर्थनमा
म सहनेछनु क्रर, क्रूर यातना विशाल ।
(३१)
"तल नहेर अन्धकारतिर । माथितिर
दृष्टि लगारु; जस्तो गर्छन्, शाकपात पनि ।
हात पयर खियाक- कोशिश गर ।
नमर मानबहो लाचार, निराशमा ।
दुस्साहसित नबन तानाशाही अघि ।
बल सत्य हो । पशृता होइन शक्ति बुफु ।
देवराजमा प्नि पशृत्वको छ प्रशस्त अंश ।
दुर्बल -असहन तिनले लिए क्रुर शपथ ।
त्यसको म छु बागी मानव । म ध्वंसन दिन्नँ,
तिम्रो जातिबीज । म संरक्षक हुँ तिम्रो ।
(३२)
"के गर्ला त्यो देबराज आखिर मलाई ?
त्यो कोधान्ध ?