Page:Prometheus.pdf/29: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
हृदयहीन बने ती घनघोर क्र्र । | |||
{{pcn|(३१)}} | |||
महारानी रीया महावीर-जननी बिन् | |||
अतिदु:खिता, सलिलेक्षिणी, | |||
क्रन्दिनी सिंहिनी तदुश, बालविभक्षिता । | |||
लाचार ! | |||
प्रुष चपाउँथ्यो जो स्त्री जन्माउँथिन्, | |||
व्याघसद्श वनमा । | |||
{{pcn|(३२)}} | |||
विधिदेखि क्रोधान्ध कंस जै, या हिरण्यकशिपु, | |||
चुरिँदा अतिबली अदृष्टसँग; | |||
सागर झैँ बीचिविवारक तटसँग गर्जिने, वेगवान्, | |||
एक धाबनले बियोगिन शतचर्ण चट्टानउपर,; | |||
प्रबल प्रभंजनले आत्मशक्तिको प्रदर्शनसँग | |||
विवश पागल क्रन्दन गरेक पर्वतपार्श्वमा, | |||
अदृष्टसँग सदा गरी जलमय उजूर, | |||
क्रोधान्ध भयभीत क्रोनोस् | |||
च्याँडिँदा, भि अशान्त, भए क्रर, | |||
पागल, महाक्रर । | |||
{{pcn|(३३)}} | |||
आखिरवार परसूतिमा महारानी रीयाले | |||
अतिदु:खिता, | |||
कनिष्ठ पुत्र जिउस्लाई लुकाइन्, पतिका डरले | |||
व्याघ्ररूप | |||
लुकाइन् एक क्रीटदेशीय गष्ट्यरमा, सुदूर । | |||
पर्वतगर्भमा लुकाइन् प्रकाशहीन, अज्ञात । | |||
{{pcn|(३४)}} | |||
त्यहाँ, | |||
प्रतिदिन बो वीजकैँ संवद्धनशील, | |||
अनुपम सौन्दर्यमा, महाशक्तिको अंकुर, | |||
विकसी मोहन अवयव, सगबगाउँदै, | |||
हेलक्क बढ्यो । | |||
केलि-कृतृहल अनिलहरूसँग जसरी | |||
दल-प्रस्फुटित महीरुह शिशु बढ्छ | |||
व्यायामशील शक्तिहरूसँग प्रकृतिका, | |||
बरिपरि-त्यसरी बढ्यो त्यो एकलो बालक । | |||
{{pcn|(३५)}} | |||
तब पूर्ण वयस्क बनी घाम हवामा, | |||
अग्राख-शरीर, प्रबल, सुसँगठित तनु, | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 09:38, 6 June 2025
हृदयहीन बने ती घनघोर क्र्र ।
(३१)
महारानी रीया महावीर-जननी बिन्
अतिदु:खिता, सलिलेक्षिणी,
क्रन्दिनी सिंहिनी तदुश, बालविभक्षिता ।
लाचार !
प्रुष चपाउँथ्यो जो स्त्री जन्माउँथिन्,
व्याघसद्श वनमा ।
(३२)
विधिदेखि क्रोधान्ध कंस जै, या हिरण्यकशिपु,
चुरिँदा अतिबली अदृष्टसँग;
सागर झैँ बीचिविवारक तटसँग गर्जिने, वेगवान्,
एक धाबनले बियोगिन शतचर्ण चट्टानउपर,;
प्रबल प्रभंजनले आत्मशक्तिको प्रदर्शनसँग
विवश पागल क्रन्दन गरेक पर्वतपार्श्वमा,
अदृष्टसँग सदा गरी जलमय उजूर,
क्रोधान्ध भयभीत क्रोनोस्
च्याँडिँदा, भि अशान्त, भए क्रर,
पागल, महाक्रर ।
(३३)
आखिरवार परसूतिमा महारानी रीयाले
अतिदु:खिता,
कनिष्ठ पुत्र जिउस्लाई लुकाइन्, पतिका डरले
व्याघ्ररूप
लुकाइन् एक क्रीटदेशीय गष्ट्यरमा, सुदूर ।
पर्वतगर्भमा लुकाइन् प्रकाशहीन, अज्ञात ।
(३४)
त्यहाँ,
प्रतिदिन बो वीजकैँ संवद्धनशील,
अनुपम सौन्दर्यमा, महाशक्तिको अंकुर,
विकसी मोहन अवयव, सगबगाउँदै,
हेलक्क बढ्यो ।
केलि-कृतृहल अनिलहरूसँग जसरी
दल-प्रस्फुटित महीरुह शिशु बढ्छ
व्यायामशील शक्तिहरूसँग प्रकृतिका,
बरिपरि-त्यसरी बढ्यो त्यो एकलो बालक ।
(३५)
तब पूर्ण वयस्क बनी घाम हवामा,
अग्राख-शरीर, प्रबल, सुसँगठित तनु,